गोली चलाउने प्रहरीको घरमा छोराछोरी होलान् छोराछोरीले बाबा कहाँ गएर आएको भन्दा के भन्छन् होला नेपाल आमाको कलिला छोराछोरीलाई गोली हानेर आको भन्छन् होला नि है 😭😭😭😭
2025-09-09 00:49:05
9
LB Kark🕊️🌍️ :
@LB Kark🕊️🌍️::एउटा आमालाई बचाउन जाँदा अर्को आमाको कोख खाली भयो !!😓🥺💔
2025-09-08 22:56:14
5
Prem VaB🦚 :
हिजो मर्नेहरु मात्र मरेको हैन। ती नेपाली सेना , सशस्त्र प्रहरी, प्रहरी सबै मरेको हो जसले देश र जनताको रक्षा गर्ने कसम खाएका थिए 🥲🙏
rip beautiful souls 🥲🥲
2025-09-09 05:11:57
0
Anamika :
rest in peace
2025-09-09 03:22:10
1
𝄟⃝B👑 H✮A 𝄟⃝GA𝄟⃝W 🥀A🥀N💔 :
हेरेर बस्नी होइन अब कलम समाउने हातले खुकुरी समाउनु पर्छ
2025-09-09 02:59:30
2
Pooja💓🌎️Bipul :
ती आमा कति मुर्छा परेर रोको होलिन😢😢😢
2025-09-08 18:55:56
3
Sonika kafle :
जुत्ता भेटियो तर छोरा ज्यूँदै भेटिएन😭😭
2025-09-09 04:28:26
2
Boy Next Door :
Goli chalauney main order diney main manche SSP Bishwa Adhikari head of Kathmandu District Police, DSP Aliza Giri jasle police lai goli lagi sakyo vanera jhuto halla failai police jhan violent banauney ra BICC ma real goli nai annadhunna chalau vanera order diney SP Anupam SJB Rana ! Let’s flash them too ! They are the real culprit in action here
2025-09-09 04:33:18
0
Reena Reena :
😭😭😭😭😭:गोली चलाउने प्रहरीको घरमा छोराछोरी होलान् छोराछोरीले बाबा कहाँ गएर आएको भन्दा के भन्छन् होला नेपाल आमाको कलिला छोराछोरीलाई गोली हानेर आको भन्छन् होला नि है 😭😭😭😭
2025-09-09 04:49:35
0
Goma Bhat Chhetri :
त्यही रगतै रगतले रक्तामै भएको जुत्ताले केपी बाको शिरमा हान्नुपर्छ।
2025-09-09 02:53:10
1
Jamuna&Himal :
🇳🇵🇳🇵 यो सराप लागोस् राजनीतिक भ्रष्टाचारीहरूलाई यो जुत्ताको सराप अवश्य लागोस्। एकदिन न एकदिन लागोस्।🙏🙏🙏🙏🙏
2025-09-09 02:48:56
1
Manisha__Dahal :
जसको आफ्नो सन्तान नै छैन त उसलाई अर्काको सन्तानको के माया हुन्थ्यो र थुक्क नालायक सरकार
2025-09-09 02:56:43
1
grparu🙏 :
देशको लागी हॅासी हॅासी गोली थाप्यो छोरा फेरी अर्को जन्म लिएर आऊ😭😭😭😭😭
2025-09-09 02:09:20
1
Saraswoti Khatri :
😔😔😔कठै मेरो देश ,😔😔
2025-09-09 02:36:02
1
kabita_shrestha❤️ :
rest in peace
2025-09-09 03:11:56
1
Cricket Lover :
resign kp oli and chabi rijal
2025-09-09 01:43:20
1
Mr: thapa🥀👑 :
Speachless🥺🥺
2025-09-09 02:20:43
1
गण्तब्य बिना को यात्री 🏃♂️🚶 :
देश मा नेकपा काङ्ग्रेस पुलिस छन
परिवर्तन के आउदा सन्तान लागि हैन
देश को बेथिति देखनु पर्दैन जागिर भन्दा ठुलो भो देश
2025-09-08 21:03:09
1
tom&jerry :
देशले केही नदिए पनि, देशको लागि ज्यान दिने बहादुरहरूको आत्माले शान्ति पाओस्। 💔🕊️😥
2025-09-08 18:38:35
1
Ashmita Rawat :
कसरी भन्नु नमस्कार अब त ढल्नै पर्छ केपी को सरकार 😭😭 😭
2025-09-09 03:05:46
1
lalita bokati :
rip
2025-09-09 05:06:46
0
Dipa Poudel :
"प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रमुख सत्ता साझेदार दलका सभापति–महामन्त्री, प्रहरी प्रमुख र काठमाडौं जिल्ला प्रमुखलाई तत्काल जिम्मेवारी बाट हटाइ गिरफ्तार गरी सैनिक हिरासतमा राखेर उच्चस्तरीय छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवाहरूलाई सम्बोधन र व्यवस्थापन गर्न असफल भई, निर्दोष युवा माथि टाउको र छातीमा ताकेर गोली प्रहार गराउनेहरूको पूर्ण छानबिन भई कानुन अनुसार कडाभन्दा कडा सजाय दिनुपर्छ।
जनताको आवाज दबाउने यस अमानवीय कृत्यको हामी घोर भर्त्सना गर्दछौं।"
#नालायक_सरकार_मुर्दावाद
#हत्यारा_सरकारलाई_गिरफ्तार_गर ।
2025-09-08 17:40:28
3
abuuuuu___💐 :
केही 60- 70 कट्या पापि हरुको कारणले आजपनि कहियौ सुनौलो भबिस्य बोकेका।नागरिक जुन निर्दोष थिए तिनिहरु ले देश हैन सन्सार छाड्न पर्यो यस्ता भ्रस्ट हरु मरेकै ठिक
छिटै श्रद्धाञ्जली दिन पाइयोस 😭🙏
2025-09-08 15:21:06
4
Sanam Batala :
rest in peace
2025-09-09 03:23:54
1
Bishnumaya uchahithapa :
निशव्द😢😢
2025-09-09 02:02:17
1
To see more videos from user @shweeta___, please go to the Tikwm
homepage.