@clipsnepal0773_: nepal aama ko aasirbad#cr7horaa #creatorsearchinsights #fyppppppppppppppppppppppp #nepal#dylanpage

Clips नेपाल
Clips नेपाल
Open In TikTok:
Region: NP
Monday 08 September 2025 16:23:43 GMT
2558811
282033
3394
17469

Music

Download

Comments

kaji333777
🧿 Kaji🧿 :
:आमाले थप्पड सम्म नहानेको छोरालाई सरकारले गोली हान्यो त्यो पनि School Dress मा 😥😭
2025-09-08 18:44:45
3490
ayush.dream.__
Ayu💙 :
vote Halney bela halnu bho aama aailey k bhanxu hunxa😭
2025-09-08 16:48:33
1189
krisskhadka6
Khadkakriss :
2025-09-08 22:36:23
141
chndare7tmg
Tmg🫵💀horaa :
😘😢😢😢
2025-09-08 18:08:22
74
physio033
jhayu lagyo :
rip 12th class civil engineering student 💐🕊️aatma lay santi pawus 🥺
2025-09-08 20:20:35
417
hututu_khatri01
khatri puza😎 :
Aama🥹🥹
2025-09-09 04:23:16
128
sameerneupane4
Sameer Neupane :
2025-09-08 18:32:25
253
amangmagar8
Ayachan Magar :
2025-09-08 20:54:36
318
balibohara
balibohara :
🙏🚩
2025-09-09 00:22:39
316
ranjan_timilshina
Ranjan_Timilshina :
आज म आन्दोलनमा जादै छु तपाई नि
2025-09-09 02:20:38
624
holaa_0710
शियुयुयुयुयुयु 🦹‍♂️गर!!!ㅤ :
RIP🕊 ✊🇳🇵
2025-09-08 16:40:42
173
kanchhaa2004
SAMMU RAMDAM🥰 :
नेपाल प्रहरीलाई एउटा प्रश्न...❓ बेलुका घर जादा तपाईंको बच्चाले बाबा कहा गएर आएको भन्दा के भन्नु हुन्छ ? छोरा म चोर नेतालाई सुरक्षा दिएर आए भन्नुहुन्छ? कि बाबु म तिमी जस्तै साना बाबु को हत्या गरेर आएको भन्नु हुन्छ? हत्यारा प्रहरी हाम्रो साथि हुन सक्दैन, तपाईहरु के झोलेको पाल्तु हो ? सोच्नुहोस् एक पटक जनतालाई साथ दिएर त हेर्नुहोस् 🙏🙏🥺 देश बिमार, नेपाल आमा बिमार 😔🙏🙏
2025-09-09 09:09:28
8
arjuntamnag144
Arjun Tamang :
Dear : police , army 🪖 बाङ्गलादेशमा सेख हसिना ले गोलिचलाउन आदेश दिदा पनि पुलिस आर्मिले गोली चलाउन नमान्दा हसिना देश छोडेर भागेको थाहा छ. जब सम्म आर्मी र पुलिसले नेताहरुको रक्षा गर्छ नि तब सम्म जनताले चाहेर पनि केहि गर्न सक्दैन🙏 त्यसैले तपाईँ पनि जननी जन्मभूमि बचाउन चाहनुहुन्छ भने भ्रष्ट नेताहरूको होइन जनताहरूको साथ दिनुहोस्। तपाईँहरू पनि यही जननीमा जन्मिनुभएको हो र यही जननी र यस जननीका जनताहरूको रक्षा गर्छु भनेर सपथ लिनुभएको हो । सही गलत के हो तपाईँहरू छुट्टाउन सक्नुहुन्छ । यस्तो अवस्थामा आफ्नो बुद्धि प्रयोग गर्नुहोस्। तपाईँ हामी एकजुट भए नेताको केही लाग्दैन। देशमा सबै स्वतन्त्र र शान्त भएर बाँच्न चाहन्छन् मलाई आशा छ तपाईं पनि चाहनुहुन्छ र तपाईँलाई थाहा छ नेताको चाकडी गरेर , तपाईँहरूमध्ये कसैले केही नेताको कारणले गर्दामा धेरै दुःख पनि पाउनुभएको होला। तपाईहरु पनि खुसी हुनुहुन्न होला। त्यसैले शान्त र समृद्ध नेपाल चाहनुहुन्छ र खुसीसँग बाँच्न चाहनुहुन्छ भने आजको दिनमा जनताको साथ दिएको देख्न पाइयोस्। हिजोकै दिनमा आफ्नो इमान त गुमाइसक्नुभएको छ। त्यही पनि अझै पनि मनमा अलिकति गोर्खाली र नेपालप्रति र नेपालीप्रति माया छ भने आजको दिनमा कसैको ज्यान नलिनुहोला। मलाई लाग्छ सबै आर्मी पुलिसहरू भ्रष्ट नेताको चाकलुसी गर्ने पनि हुनुहुन्न कोही सच्चा देशभक्त पनि हुनुहुन्छ देशको लागि लड्छु भन्ने पनि हुनुहुन्छ। प्लिज आज आफ्नो इमान देखाउनुहोला। please आज हत्या नगर्नुहोला। 🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵 जय जेन्जी 💪
2025-09-09 05:20:56
9
nisha.rai670
Nisha Rai :
सहि कुरा गर्नु भयो आमा यो केपी को घर गयर केपी लाई निकालेर मार्नु पर्छ
2025-09-09 05:42:44
9
king573029
King :
एक्चोटी टिकापुर को घटना निम्त्याउन जरुरी छ
2025-09-08 19:17:10
26
divepa7
DIVEPA🍀 :
Aama को कुरा सय cha
2025-09-09 00:30:38
58
ashokkunwar102
AsHoK...🕉️🕊️ :
Aama ko kura ley man xoyo 😭
2025-09-08 22:19:51
235
k.hudai.cha28
के हुदै छ :
केपि ओली -बालकोट प्रचण्ड - खुमालटार सेरे - बुढानिलकण्ठ सबै जना घर घेर्न जाऊ
2025-09-09 04:45:24
30
jevsan888
San Zeev Diyali :
ferii aounu parxa hami❤️ama le sahii vaneko xan 🙏
2025-09-09 00:13:07
14
mr_acharyasamir
SaAc💨 :
पढ्ने उमेरमा आन्दोलन गर्न र मर्न बाध्य बनायौ, धिक्कार छ हाम्रा नेताहरुलाई।
2025-09-09 06:21:19
9
bajhangikanxo777
santosh xettri💔💐 :
bichara aama ko man😫😭
2025-09-09 07:25:30
4
nyxindra2okkkk
nyxindra2okkkk :
2025-09-09 01:49:17
27
radha.magar097
Radha Magar :
Huge respect 🫡 aama🙏❤️
2025-09-08 22:21:16
7
hemanta.parajuli
hemanta7777 :
विद्यार्थीलाई १ थप्पड हान्दा विद्यालय र शिक्षक माथी खनिने आम अभिभावक आज राज्यले आफ्ना छोराछोरीलाई गोली हान्दा भोलि के गर्लान हेरौं!😞
2025-09-08 23:23:41
7
neeru2115
Neeru :
शिक्षित आमा
2025-09-09 03:46:18
20
To see more videos from user @clipsnepal0773_, please go to the Tikwm homepage.

Other Videos


About