Rabi Lama :
नेपाली युटुबेहरुलाई सामाजिक संजाल मात्र खुल्दा पुग्छ, नेपालमा अहिले भएको Gen Z आन्दोलन यतिखेर भारत लगायत विदेशी मिडियाहरुमा नेपालको आन्दोलन सामाजिक संजाल बन्द गरेको कारण भनेर गलत समाचार भन्दैछ, जेन जिहरुको आन्दोलन ८ तारिखमा हुने कुरा थियो, अचानक नेपालमा सामाजिक संजाल बन्द भएपछि भ्रष्टचार विरुद्ध आन्दोलन गरेको धेरै कमैले बुझेको रहेछ, आन्दोलन शनिबार परेकौ थियो, भनेदेखि अझ धेरै सरकारी कार्यालय र जनता क्षति हुन्थ्यो, सामाजिक संजाल बन्द भएपछि आन्दोलनमा थप राहत मिलेको छ, अहिले रक्षा मन्त्रीले सुरक्षा दिन सकेन, राजीनामा दियो, अर्को सुचना मन्त्रीले सामाजिक संजाल बन्द गरेपछि जनता आक्रोस भएको होला, सामाजिक संजाल खोलिदिन्छु, आन्दोलन बन्द हुन्छ, जस्तो भनिरहेको छ, इण्डोनेशिया, श्रीलंका, बंगलादेशमा सामाजिक संजाल बन्द भएर आन्दोलन गरेको थिएन।
2025-09-08 19:49:39