एउटा आमा लाई बचाउन जाँदा अर्को आमाको कोख खाली भएको छ ।
खुनको बदला खुनै लिनु पर्छ।शहीद घोषणा गर्नु पर्दैन । क्षतिपूर्ति बापत ५ - १० लाख दिनुपर्दैन । एक लास बापत एक नेताको लास चाहिन्छ । हिसाब किताब बराबर ।
• विद्यार्थी मार्ने देशको नागरिक । 🇳🇵🇳🇵
2025-09-08 23:00:21
427
Maya 123🦋 :
खाना खान कुरेर बसेको आमा लाइ लास उपहार थुक्क सरकार😭😭😭😭rest in peace beautiful soul 😭
2025-09-08 22:23:19
460
Simran kali :
Timi haru ko balidan kher gayako xain Aja 😭😭😭🙏🏻🙏🏻🙏🏻
2025-09-09 16:35:30
0
@puja :
तिमी बर्दिमा थियौँ
उ विद्यालयको पोसाकमा,
उसको हातमा किताब थियो
तिम्रो हातमा हतियार,
उसको आँखामा सपना थियो
तर तिम्रो आँखामा उसको शिर 🥺😭😭
2025-09-08 19:37:26
72
fuchhu🇳🇵💖🙏 :
शहीद घोषणा गर्नु पर्दैन। क्षतिपूर्ति बापत ५-१० लाख चाहिँदैन । राजीनामाले पुग्दैन ।
हाम्रो एक सन्तान बापत एक नेताको लास चाहिन्छ ।
अनि हुन्छ हिसाब बराबर ।🥺🥺🥺
2025-09-09 02:30:21
28
SanGita Subedi Gurung ❣️ :
आमाले थप्पड सम्म नहानेको छोरालाई सरकारले गोली हान्यो त्यो पनि School Dress मा 😥🥺🥺🥺
2025-09-09 03:27:02
92
कल्पु😍 :
😭😭😭😭😭😭😭😭😭😭😭😭 केपि को मुटु कलेजो निकालेर खानु मन छ😭😭😭😭😭😭😭
2025-09-09 00:37:42
25
DuRga Thapa :
भक्कानु फुटेर आको छ तर केही गर्न सक्दिन भगवान पुकार भाहेक 🙏🙏rest in peace all beautiful soul 😭😭
2025-09-09 02:57:19
6
@Niel Sahani :
Rest in peace 🙏🙏🙏
तिमीहरुको बलिदान धेरै ठुलो छ
2025-09-09 16:09:59
0
shantasinghthak45 :
हार्दिक श्रद्धाञ्जली 😭😭😭
2025-09-09 00:37:22
28
MK🫶❤️🫶 :
😢😢😢😢आमा ले थप्पड सम्म न हानेको छोरालाइ आज सरकार ले गोलि हान्यो😢 नेपाल आमा बचाउन खोज्दा अर्को आमा को काख रित्तियो😢😢😢😢
2025-09-09 02:28:59
12
sarita khadka adhikari :
😭😭😭😭🇳🇵🇳🇵 यो त अति नै भयो सहनै गाह्रो भयो😭😭😭😭😭😭 यो दृश्यले त मन थाम्नै गाह्रो भइसक्यो।😭😭😭😭
2025-09-09 00:18:36
25
sarukharelsargun :
शहीद घोषणा गर्नु पर्दैन।
क्षतिपूर्ति बापत ५ - १० लाख चाहिँदैन ।
एक लास बापत एक नेताको लास चाहिन्छ।
हिसाब किताब बराबर।😡
2025-09-09 01:32:30
12
Sunita tmg :
देशको लागि कहिले नरुने यो आँखा हिजो रोयेर नै बित्यो😭rip 😭😭😭😭
2025-09-09 03:41:32
1
anjubaral2 :
तिमी बर्दिमा थियौँ
उ विद्यालयको पोसाकमा,
उसको हातमा किताब थियो
तिम्रो हातमा हतियार,
उसको आँखामा सपना थियो
तर तिम्रो आँखामा उसको शिर 🥺😭😭
2025-09-09 01:51:16
17
Mintu Patel :
हार्दिक श्रद्धाञ्जली मेरा भाइहरु।🙏😥😥
2025-09-09 02:17:20
6
NIरू 🧿🦋👑🦋 🧿THAपा :
एउटा आमा लाई बचाउन जाँदा अर्को आमाको कोख खाली भएको छ ।
खुनको बदला खुनै लिनु पर्छ।शहीद घोषणा गर्नु पर्दैन । क्षतिपूर्ति बापत ५ - १० लाख दिनुपर्दैन । एक लास बापत एक नेताको लास चाहिन्छ । हिसाब किताब बराबर ।
• विद्यार्थी मार्ने देशको नागरिक । 🇳🇵🇳🇵
2025-09-09 01:13:58
6
Manisha RK :
यी निर्दोस बच्चा हरूको के गल्ती थीयो र गोली ठोकियो पापी सरकार???? खूनको बदला खून हुनु पर्छ बल्ल आत्माले सान्ती पाउनेछ😢😢😭😭😭😭😭
2025-09-08 23:46:12
13
निर्जला घले राउत :
तिम्ले त भन्थेउ नि सर्कार student को dress मा आय कसैले छुन मिल्दैन ,😏 तर छुन पो नमिल्ने रैछ त heat sort हनेर मार्न त मिल्ने रैछ नि हैन लाचार र गद्द्दार सर्कार 😭😭
2025-09-08 23:50:40
7
Unike adhikari :
लेख्ने कुनै सब्द छैन 😭😭😭
2025-09-09 09:11:46
3
𝕊𝕙𝕒𝕟𝕜𝕒𝕣🕊️❤️🩹 :
@sarita khadka adhikari:😭😭😭😭🇳🇵🇳🇵 यो त अति नै भयो सहनै गाह्रो भयो😭😭😭😭😭😭 यो दृश्यले त मन थाम्नै गाह्रो भइसक्यो।😭😭😭😭
2025-09-09 16:41:21
0
Divya Pradhan :
Hardik sradanjali sabai Jana lai
2025-09-09 01:50:55
2
Shiwa Gharti :
शहीद घोषणा गर्नु पर्दैन । क्षतिपूर्ति बापत ५ - १० लाख दिनुपर्दैन । एक लास बापत एक नेताको लास चाहिन्छ । हिसाब किताब बराबर ।
2025-09-09 02:02:32
3
yadavpyakurel2 :
hardiksrdanjali
2025-09-09 16:08:39
0
💫꧁ঔৣ༒☬☠$hãílé$h☠︎☬༒ঔৣ꧂💞🔥👌✅ :
भ्रष्ट, तानासाह, लाज पचेका, नैतिक पतन भयेका लाई सलाम छ😭😭😭😭 एउटा आमा लाई बचाउन जाँदा अर्को आमाको कोख खाली भएको छ ।
• विद्यार्थी मार्ने देशको नागरिक😭😭😭😭 । 🇳🇵🇳🇵
2025-09-09 05:06:52
3
To see more videos from user @binukhaling123, please go to the Tikwm
homepage.