देशका सन्तानलाई शिक्षा लिने स्थान छैन,
शान्ति र सुरक्षा छैन भने कसरी उन्नति सम्भव हुन्छ?
अब आफ्नो मात्र नभई देशलाई सोच्नुपर्छ,
देशलाई कसले जोगाउने?
मेरा देशका आँसु देख्दा मन रोइरहेको छ।
हामी सबै मिलेर शान्तिको बाटो रोजौं,
बिकासका संरचना उभ्याऔं,
देशलाई उज्यालो र भविष्यलाई सुरक्षित बनाऔं।
🇳🇵💔😭म नेपाल हासेको देख्न चाहान्छु
नेपाल र नेपालिको बाचेको देख्न हेर्न चाहान्छु 💔🕉️
2025-09-09 02:02:57
17
To see more videos from user @aakb129, please go to the Tikwm
homepage.