@userr31215:

🙏TMG✅
🙏TMG✅
Open In TikTok:
Region: MY
Tuesday 09 September 2025 00:14:34 GMT
1006720
84182
2277
4839

Music

Download

Comments

devbaruwal
Dev (バハドル :
किन एति छिट्टै मारिस सरकार 12 पास गरेपछि त बिदेश गैहाल्थे नि😥😥😥😪
2025-09-09 05:17:38
450
omprakashnepali1
Om Prakash :
रात भरी सुतेन आँखाबाट आँसु झरि रह्यो 🙏🙏🙏
2025-09-09 04:43:02
590
nseries006
N-series006 :
rip mera pyara bhaie bhaini haru laie
2025-09-09 10:38:24
0
sherpasaila5
Sherpa Lakpa🇳🇵🇨🇳 :
तिमीले हारेको होइन नानी जितेको हो । जो हार्छ उसले हतियार उठाउछ । जो जित्छ त्यसले आवाज र कलम उठाउछ नानी । यो जित नानी तिम्रो हो, तिमीले जित्यौ हामी सबैले जितेको महसुस गर्यौ ।😭😭
2025-09-09 04:18:14
143
sameekshya_10
️PuRi😉❤️ :
कलम ठूलो की हतियार भन्दा कलम ठूलो भन्ने म आज थाहा भयो कलम भन्दा हतियार नै ठूलो रहेछ🥺
2025-09-09 07:07:00
19
jenishathapa75
Jenisha Thapa :
😭😭😭plz stop Nepal police😢😢😭😭🙏🙏don't shoot the childrens 🙏🙏😭😭😭😭
2025-09-09 07:35:35
9
fuchimagar22
Fuchi 🍎 :
परदेश मा बसेर आफ्नो देश को हालत हेर्दा मुटु फुट्ला जस्तो भको छ डिउटी मा बसेर ट्वाइलेट मा गएर कति रुनु 😭😭😭 थुक नेपाल सरकार
2025-09-09 04:55:02
82
anita.anita8829
Anita Anita :
परदेश मा बसेर आफ्नो देशको हालत देखेर मेरो मन छिया छिया भको छ 😭😭😭😭😭😭
2025-09-09 05:37:54
3
chinugurung999
Chinu gurung :
kina mero akhama ashu matra jharihalxa 😭😭😭😭😭😭😭😭
2025-09-09 10:57:13
0
sushila_surya03
Sushila❤️surya🧿 :
शहीद घोषणा गर्नु पर्दैन। क्षतिपूर्ति बापत ५ - १० लाख चाहिँदैन । एक लास बापत एक नेताको लास चाहिन्छ। हिसाब किताब बराबर।🥺
2025-09-09 07:10:36
3
shresthaz.com
Eric_Shresthz :
:तिमी बर्दिमा थियौँ हामि विद्यालयको पोसाकमा, हाम्रो हातमा किताब कापि झाोला थियो तिम्रो हातमा हतियार, हाम्रो आँखामा सपना थियो तर तिम्रो आँखामा हाम्रो शिर र गोलि !💔 it's too much it's time to wake up now
2025-09-09 04:39:01
3
ngtm375
NG__________❤️💔🩹🩹 :
कलम भन्दा हतियार ठूलो रहेछ आज थाहा भयो
2025-09-09 05:07:30
32
dipakkandel36
Dipak 🇳🇵 :
100 ma ma kasari phone garu ma mero desh lai 100 number le fashi diyeko xa 😢😢😢
2025-09-09 04:06:07
16
abilama52
Abi Lama :
sarkarko bhatuwa le garda ma hare aama,😔😔😔
2025-09-09 02:43:57
3
narayan.saru19
Narayan Saru✅ :
देश बचाउन पहिला पुलिस मार्नु पर्छ बल्ल देश बन्छ
2025-09-09 05:26:39
10
krishnaa.shrestha1
Krishnaa Shrestha :
म पनि हारे आमा कलमले लेखेको शब्दको भावलाई यी पापी नेताले बुझेन ।
2025-09-09 09:42:16
3
sashibrindha
Sashi Brindha :
मुटु फुट्ला झैं हुन्छ मन भक्कानिएर आउछ साथी मन भित्रै देखि दुःख लागेको छ मेरो रगतका नसा नसामा बलेको रिसको आगोले पापीहरुको सर्वनास् गर्न मन छ ....कलम भन्दा ठुलो हतियार देखायो तर हतियार भन्दा ठुलो तेरो मृत्यु हुन सक्दैन ...तिमीहरु पनि तड्पी तड्पी मर्ने छ पापी हो कयाै आमाको कोख रित्याइएको छ हरेक आमाको श्राप लाग्नेछ आसु लाग्नेछ .....😥😥😥😡😡😠😠😠
2025-09-09 07:12:59
6
prabashpokheral
Genious🕉️🇳🇵🇲🇲 :
Same Nepal and Myanmar🥺🥺💔 I’m from Myanmar
2025-09-09 04:56:43
2
bharatjungnewa111
@Bharat Jung Newa :
हारेको छैन यो हार होइन जितको सुरुवात हो ।
2025-09-09 07:37:38
1
bishalpulami25
Bishal p :
Mero desh ko surechay karmi
2025-09-09 10:36:41
0
aakash.lamichhane4
Aakash lamichhane❤️ :
हतियार भन्दा कलम बालियो भनेर पढिन्थ्यो तर वास्तविक हतियार नै बालियो रहेछ! 😢😔आमा 🥺😥🙏
2025-09-09 05:35:09
9
maheshkumar_181
Mahesh kumar Sunuwar :
हे युवा यो तिम्रो हार होइन यो त तिम्रो जित हो जुन देशलाई तिमीले रगत दियौ तिमीले रगत दियौ नि त्यो नै तिम्रो इतिहासमा लेखिनेछ र सबै भावी पुस्ताहरुले सुख शान्ति पाउनेछन् तिमीले देशसँग साटेको रगतले तिम्रो नामलाई उत्कृष्ट बनाउनेछ तिमीलाई धेरै धन्यवाद र हार्दिक श्रद्धाञ्जली पनि🤣🤣
2025-09-09 08:11:23
2
rubeenapariyar77
®रुबिना🕊️💜 :
नत नेता मरे नत नेताका सन्तान मरे मर्न त जनता मरे जो देश बचाउन गएका थिए। 😭😭😭🕊️
2025-09-09 08:13:01
2
sunil.chy892
Sunil chy :
😭😭😭plz stop Nepal police😢😢😭😭🙏🙏don't shoot the childrens 🙏🙏😭😭😭😭
2025-09-09 08:53:57
1
j_ee_r_y_2456
🇳🇵🎵 BₐBᵤ ₓₑTTᵣÎÎ 🎵🇦🇪 :
पुलिस को dress मा गुन्डा पठाको छ रे ,केपि कुपुत्र ले😡😡 बलात्कार गर्नको लागि बचेर बसिदिनु होला दिदी बहिनी हरू। यो खबर साचो हो।
2025-09-09 08:51:20
4
To see more videos from user @userr31215, please go to the Tikwm homepage.

Other Videos


About