@chhabilalraskoti1: संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल का पिता एबम् नेपाली सर्बहारा क्रान्ति र नेपाली जनक्रान्तिका महान् नायक क.पुष्पकमल् दाहल् (प्रचण्ड) क. प्रचण्ड / Comrade Prachanda ज्यु ले त्यो संसद्को रोष्टम् बाट पटक पटक दिएको अबिब्यक्ति लाई सयौं पटक सुनेर हेरेर पनि मन् ले मानेन र पोष्ट गर्न बाध्य भएं ! उहांले जे भन्नु भएको थियो आज त्यहि भयो ! ✍️✍️🙏🙏#fbreelsvideo #viralvideo #highlight #viralreels #viralreelschallenge @Pushpa Kamal Dahal 'Prachanda' @Rajan Dahal @@jagsonsinjapatimagar123 @Niraj magar @Manoj budha Magar🦁 क.सुप्रिम @D.B Malla ,,(Dipak),, @Prakash @Sudan Kirati @Bina magar @Renu Dahal Official

Chhabilal Raskoti305(सरल)✅
Chhabilal Raskoti305(सरल)✅
Open In TikTok:
Region: SA
Tuesday 09 September 2025 08:01:33 GMT
132669
11659
361
924

Music

Download

Comments

hayukalpana
Hayu Kalpana (Kalpu) :
प्रचण्ड ले भनेको कुरा मानेको भए आज यो दिन आउदैन थियो😭😭😭😭😭
2025-09-09 10:42:37
258
lbtharu20
LBTharu20 :
सहि भबिस्यबाणी यत्तिको दुरदर्शि नेतालाई चिन्न नसक्नु देशको दुर्भाग्य हो 👍👍👍
2025-09-09 08:54:02
388
shahishubas777
shahi_shubas777 :
यतिको प्रधानमन्त्री र ठूलो दलको नेताले बुझेको भए अहिले यसरी नागै हुन पर्ने थिएन हेर्नुना जनताले कहिले बुझ्ने हुन क प्रचन्ड लाई यतिको कसले बोलेको छ यो संसद भवन बाट 💯✍
2025-09-11 17:26:04
1
gangadangi505
Ganga Dangi :
यो चोरलाई झन जीउदै आगो लाउनु पर्छ है
2025-09-09 14:21:24
12
tekendragandharba
टेकेन्द्र बोगटी (गन्धर्व) :
हुन त प्रचन्ड पनि चोखो चाहि छैन तर तर एउटा कुरा जनताले चाहे के गर्न सक्छन् भन्ने कुरा ईनलाई राम्ररी थाहा छ।।।।
2025-09-09 09:25:43
115
shreedharnkshrestha
Shreedhar NK Shresth :
जनताले प्रचण्ड लाई चिन्न जति ढिला गर्छ त्यति धेरै देशले क्षति व्यहोर्नु पर्नेछ ।
2025-09-11 01:10:08
5
hariramsunar
hariramsunar :
एस्तो महान नेता 💯💯💯💯💯
2025-09-09 11:13:13
88
..sudhankumal1
,,SUDH@N "QM@L; :
यस्ता आतंकले नि देखियो यसको शासनकाल
2025-09-09 08:59:46
10
the_sports_lab
The Sports Lab :
भलै उहाँले भ्रस्टचार गर्नुभो होला तर यो gen z le उहाँलाई सहि बाटो मा लाग्न प्रेरित गरेको हुन सक्छ । पहिला पहि प्रधानमंत्री को अनुभक भइसकेको मान्छे लागि युवा हरुले समर्थन गरी पुनः एउटा chance दिँदा देश ले अरु को भन्दा अलि छिटो निकास को बाटो समाउन सक्थ्यो की? नयाँ लाई ल्याउँदा देश ले निकास पाउन 10 वर्ष पछि धकल्लिन्छ। देश लाई अहिले विकास होइन निकास को आवश्यकता छ।
2025-09-10 23:25:37
1
adeshthapa7
Adesh Thapa :
आहा! म स्वतन्त्र नागरिक पनि प्रचण्ड समर्थक
2025-09-09 16:30:15
47
yx533335
अमर पोखरी ताप्लेजुङ :
यो नेता ले बोलेको निक्कै मेल खान्छ मलाइ कता कता दुर दर्सी लाग्छ।
2025-09-09 11:37:31
45
user71797748602771
रोमन रसाईली :
प्रचन्द ले बारम्बार भनेको थिए तर कसैले नि पत्याएनन | आज यो हालत भएको छ✊✊✊
2025-09-09 17:22:34
19
sunar.3946
सुनार....🌷 :
दूरदर्शिता घामटेहरुले बुझ्न सकेनन् त्यसको परिणाम भोगिरहेका छन्।
2025-09-09 13:16:47
39
krishnaale220
krishna ale 110❤️🇳🇵 :
युद्ध लडेको लाई मात्र थाहा हुन्छ ।प्रचण्डलाइ पिला नै थाहा थियो
2025-09-09 10:16:53
137
ganeshmishra098
Ganesh Mishra :
प्रचण्ड तिमी महान् छौ
2025-09-09 19:47:20
3
kiranrai169
Kiran Thulung Rai :
यो प्रचण्ड को कुरा सेर, र केपि ले सुनेको भए आज यो देशमा यस्तो हुन्ने थिएनन्
2025-09-10 17:44:36
1
rameshchaulagain76
Ramesh Chaulagain :
यसलाई पनि मार्नुपर्छ यसलाई पनि मार्नुपर्छ मार्देउ
2025-09-09 11:42:27
0
bindas.yam.bro
UNLUCKY BINDAS :
जे भनेको थियो तेस्तै भयो आज . प्रचण्ड आउ देश बचाउ
2025-09-09 11:09:06
100
hariadhikari088
Hari Adhikari :
राजनेताले पछि हुने कुरा अगाडि नै देख्छन् ❤❤❤🥰🥰🥰
2025-09-09 10:31:43
66
chandrasingh745
Samaijee Travels Goa To Np :
प्रचण्ड ले भनेको कुरा सुनेको भए आज भाग्नु पर्ने थिएन उखान्टुक्के 🤔
2025-09-09 13:53:10
12
dilip9031
dilip :
माहान नेता प्रचण्ड सहि कुरा हाे 👍️👍️👍️🙋‍♂️🙋‍♂️🙋‍♂️
2025-09-09 11:46:06
89
shamip203322
Leave me alone. :
आजको परिस्थितिलाई मेल खाने सान्दर्भिक भिडियोको लागि धन्यवाद ।
2025-09-09 15:24:10
29
udastamang
Udas Tamang galan :
प्रचण्डले भविष्यवाणी गरेको सही भयो।
2025-09-09 13:06:12
38
basnet.yograj
Basnet Yograj :
पहिले बोलेको कुरा आज सहि भयो
2025-09-09 12:39:17
12
yujintamang78
Tamang Basanta :
प्रचण्डको भविष्यवाणी सहि सावित भयो ।
2025-09-09 14:26:57
22
To see more videos from user @chhabilalraskoti1, please go to the Tikwm homepage.

Other Videos


About