अब तपाईं अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुपर्छ 🙏
2025-09-09 11:29:05
471
Sandip mukhiya 선딥 무키야 ❤️🔥🫰 :
युवा बन्न नखोज्नु अब नेपालमा बुढाबुढीको काम छैन
2025-09-10 15:31:05
7
💚💚SONU___DONG💚🦋🦋🦋 :
ko aama ho pahilo patak dekhdai xu
2025-09-10 18:59:19
0
🦋SmRéêty🦋 :
Paila ta garnu vayana ailay kasari garnu hunxa pm ko padh pauna lai yeti bolnu confidence ta chinxa😁
2025-09-10 17:00:21
0
BG Giri :
तिमि पनि केहि पद पाइहाल्छु कि भनेर पानी माथिको ओबानो नबन तिमि आइमाइ
2025-09-10 02:14:16
9
पहाडी रानी :
मौकामा चौका । प्रधानन्यायाधीश जस्तो भ्रष्टाचारी को होला यो देशमा। काम छोड्ने बित्तिकै दुधले नुहाय जस्तो छ । बोरु यिनि भन्दा त चोलेन्द्र नै आटिलो देखिएका थिए
@dipendra gautam:प्रचण्ड लाई एकपटक फेरि देशको जिम्मा देउ यिनी बाहेक अरुले देशलाई समेटेर अगाडि लान सक्दैनन् ।
2025-09-09 19:42:28
4
AASBIN.✝️ :
मर्ने बेला हरियो क्राँक्रो ।
भन्ने उखान सुनेको थीयो ।
येस्तै होला जस्तो छ अब ।
2025-09-10 15:13:51
6
🇳🇵🅷🆄🅺🆄🅼 🆂🅸🅽🅶🅷🇦🇪 :
ए नानीबाबुहरू म यिनीहरूको बडीगार्ड बसेर हिँडेको मान्छे हो Apf हल्दार ड्राईभर हो म खुट्टा फ्या पार्ने को भर हुँदैन हो कुरा बुझ
2025-09-09 23:45:50
5
Bikram Bhujel :
यो काङ्रेस हो
बेलेइ मा बिचार गर्नुस ।
यो हुन सक्दैन।
2025-09-10 17:09:11
2
SUPER,STAR :
अब बा लाई हटाएर आमा लाई राख्न लागेको रछ 😂😂😂
2025-09-10 15:05:19
3
Bhola kc मामा :
प्रधान न्यायाधीश फेरी बनाउनुपर्छ
2025-09-10 01:58:38
11
च्यङ्बा आले :
पसुपतिम जम अनि कसम खाउ आजा सम्म घुस खाको छैन भनेर अनि मान्छु
2025-09-10 14:22:25
6
A L I Z MGR :
yo hunai hunna. ntra desh vhari aago lakcha
2025-09-10 18:27:13
1
laxmanshrestha861 :
अब हजुर राष्ट्रपति हुनु पर्छ
2025-09-09 09:34:39
19
Gaddafi815 :
यो पुर्ब प्रधानन्यायाधीश पनि ठिक छैन। यसको पालामा सय जना जति न्पार्टीको झोले यायाधीश अदालतमा नियुक्त भएको छ यसले सदर गरेको हो। यसको पोइ दुर्गा सुवेदी त प्लेनमा लगेको पैसा लुट्ने आतंककारी लुटेरा काङ्ग्रेस हो।
2025-09-09 20:32:43
13
HAN-GULAMA :
Good Luck and Good Wishes, Gen-Z is WITH YOU..
2025-09-10 17:22:34
2
To see more videos from user @dr..abhishek.raj, please go to the Tikwm
homepage.