@dhurbarai44: पहिलो पटक १९७३ साल (वि.सं.) मंसिर २० गते सिंहदरबारमा ठूलो आगलागी भयो। दोस्रो पटक २०५३ साल असोज २३ गते (१९९६ अक्टोबर ९) मा पनि ठूलो आगलागी भयो। तेस्रो पटक 2082-5-24 गते सिंहदरबार मात्र होइन संघिय भवन,सर्बोच्च अदालत,जिल्ला अदालत,सरकारी कार्यलयबरु जलेर खरानी भएको छ, #kathamandunepal🇳🇵🇳🇵🇳🇵 #singhadarbar_kathmandu #septembar 9#2025tiktok

Dear Comrade
Dear Comrade
Open In TikTok:
Region: NP
Tuesday 09 September 2025 14:35:10 GMT
1524374
49536
814
1557

Music

Download

Comments

kcrojina4
🌹 Rose.petal :
1.प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो 2.मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो 3.सर्वोच्च जल्यो - न्याय जल्यो 4. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो 5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो अब भन्नोस कस्को के जल्यो? आजको यो कालो मुश्लोले भोलि हामिलाइ नतर्साओस 🙏🇳🇵नेपाली हामी रहौला कहाँ नेपालै नरहे !😭
2025-09-09 19:58:44
619
jamuna223
Jãmûñå Chaulagain :
जलेको भए चित्त बुझाउने ठाउँ हुन्थ्यो। यो त जलाको😥 यो आगो देखेर रुनु भन्दा अर्को कुनै विकल्प छैन अब।😥😭
2025-09-10 00:46:39
466
sandhya5s
🌍sandhya💍 :
आफ्नो सम्पति जलाएर विकास भयो है🙏🙏
2025-09-09 19:43:41
98
reallyimcooked
💕Serina✨️ :
guys stop destroying Singha durbar😭 it has important key document from before 117 year ago
2025-09-10 01:45:40
45
nonamethhj0
.no name🌷 :
jasari ago lagaunu .agi badyo. abo teti noi sabai milijhuti singha Darbar banaunu lagi parwan ati आवश्यक छ hai tw ❤️☺️🥺
2025-09-10 05:04:55
6
garima11.11
G zesu 🪄🎶 :
हिजो दिउँसो खुशी ले गदगद भएको मन अहिले आतिएको छ । के हामी ले खोजेको परिवर्तन यहि हो?🥺
2025-09-10 02:07:22
49
sudeepneupane123
sudeepneupane123 :
जलाउनेले त जलाए तर निभाउने निकाय, निभाउन सक्ने क्षमता भएकाहरुले ५ मिनेटको दुरीमा भएर पनि किन ननिभाएको? जस्तो कि घाइते भएर हस्पिटल जादा डाक्टरले GEN Z को आन्दोलन छ भनेर उपचार गर्न त रोकेनन् नि कर्तव्य निर्वाह गरे तर दमकल Fire Brigade, Air Fire brigade आगो निभाउन किन गएन? Fire Brigade डिभिजन ले किन आफ्नो काम गरेन?
2025-09-10 06:02:10
6
anilbudhathoki_06
️अनिल :
गर्न खोजेको के हो र के भयो र के भइरहेको छ🥺 जलाउनै परे हामिले नेता र नेता को घरलाई जलाउन पर्ने हो तर हामीले, हामीले रोजगारी जलायौँ। हामीले इतिहास जलायौँ। हामीले आफ्नै भोलि जलायौँ😢🇳🇵अदालत सक्ये्ै, सिडियो सक्ये्ै, मालपोत सक्ये्ै, सिंहदरबार सक्येै, सबै मन्त्रालय सक्ये्ै।🥺 अब के चाहन्छाै? नागरिकता कसरी लिन्छाै? न्याय कहाँ बाट लिन्छाै? आफनाे सम्पत्ति कसरी खोज्छाैे? अब तिम्रो स्वाधिनता अस्तित्व कसले रक्षा गर्छ? आफनाे स्वास्थ्य परीक्षण कसरी गर्छाै? देश कसले रक्षा गर्छ? तिमी लाई कसले रक्षा गर्छ? अति भाे.......
2025-09-09 19:59:10
7
happy_soul9991
Aries♈ :
sakiyo jalyo haina 😭😭
2025-09-09 16:42:19
5
thakuribaaburaaja
Thakuri Rajaa :
लिपुलेख, लिम्पियाधुरा नेपालकाे हाे भनेर कसरी भन्छै अब ???? तिमी हरुले नेपालकाे ईतिहास त आफ्नै हातले सिध्याई सकेउ 😭😥😥😥
2025-09-10 02:42:18
9
sabuleemboo3
🌸 :
परिवर्तन जरूरी थियो तर विनाशकारी परिवर्तन होइन ।😥😥
2025-09-10 04:53:45
13
salina_adhikari14
Salina💚 :
यो देखेर राजा पनि रोए होलान 😥😭
2025-09-10 00:48:31
21
shrizana09
🌑Black Moon🌘🩷 :
फर्किने बेला सम्म त नेपाल को नक्शा पनि रहँदैन जस्तो छ ufff😭
2025-09-09 20:21:28
9
nirdosh______premii555
[निर्दोष 🫶 प्रेमी] :
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
2025-09-10 14:44:15
1
its__me__dream____boy
सुजल मगर💎🫶 :
परिवर्तन जरूरी थियो तर विनाशकारी परिवर्तन होइन ।😥😥
2025-09-09 22:54:19
5
singleliferock021
💘💘टुटेको💔मन💘💘🅿️ :
नेताले आफ्नो देश चिनेनन् = Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् । दुख लाग्यो😥😥😥
2025-09-10 03:29:02
3
hey_pinche
🇵 🇮 🇳 🇨 🇭 🇪  :
नेताले आफ्नो देश चिनेनन् Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् । दुख लाग्यो
2025-09-11 04:39:06
4
sushaabeb62
sUsA~G😎✨️ :
नेपाल पानीले डुबाएर बगाउदा पनि म तेति रुको थिएन जति सिंहदरबार मा आगो लागेको देखेर रुए म, म होइन एउटा लास जस्तो भको छु💔😥
2025-09-10 17:03:10
1
innocent.villen
Innocent Villen :
@Innocent Villen: : 1.प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो 2.मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो 3.सर्वोच्च जल्यो - न्याय जल्यो 4. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो 5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो अब भन्नोस कस्को के जल्यो? आजको यो कालो मुश्लोले भोलि हामिलाइ नतर्साओस 🙏🇳🇵नेपाली हामी रहौला कहाँ नेपालै नरहे !😭
2025-09-09 17:44:01
17
initiation..1
Initiation🪷 :
हाम्रो पुर्खा: ..😌हामीलाई माफ गरिदिनुहोस हजुर हरूले जोगाएर राख्नु भएको हाम्रो देश नेपालको इतिहास हाम्रो आँखा अगाडि जलेर खरानि हुदा पनि हामीले बचाउन सकिनम ...😭🇳🇵
2025-09-10 07:23:34
2
urmilapaudel78
🧿sri official 78🇳🇵$🇵🇹🧿 :
आन्दोलन गरेपनि नेताको घर जलाई सकेको थियो तर यसरी आफ्नै सम्पत्ति हानि गर्न नहुनेथ्यो🙏 धेरै मन रुयो यो देखेर 😭😭😭
2025-09-10 19:38:07
1
kabitadhakal267kabi
@कवु 123 :
प्रिय सिंह दरबार तिमीले जलेर पनि उठ्नु छ, प्रेत्येक पटक तिमीलाई भग्नावशेष बनाइन्छ, तिमी तुरुन्तै दुरुस्तै उभिनु पर्छ,। तिमी सबैको प्रिय भएरै होला यति धेरै पटक जलेका छौ, भत्किएका छौ अनि सप्रिएका छौ,। अब फेरि पनि तिमीले टल्किनु पर्छ किनकि तिमी हुनु नेपाल र नेपालीको पहिचान हो 😭😭🙏🙏❤❤❤❤❤❤
2025-09-10 05:36:50
2
vojpuriqueen34
Vojpuri🤪😎❤️Queen Sahani Rani :
किन जलायो यो म रोइरहेको छु मेरो भिडियो हेर्नुहोस नपत्याए 😭😭😭😭
2025-09-10 07:06:31
2
ra__bina49
🌕✨ :
singha Darbar ko ago lay mali poleko xa 😥😥😢😢💔💔
2025-09-10 02:32:21
3
deepaamagar0
♡𝚔𝚊𝚗𝚡𝚒♡ :
सिंहदरबार एक्लै जलिरहेको छैन, ईतिहास जलिरहेको छ देश जलिरहेछ अनी सगं सगंगै नेपाली 🥺
2025-09-10 03:30:06
2
To see more videos from user @dhurbarai44, please go to the Tikwm homepage.

Other Videos


About