धेरै गलत गर्यो इतिहासभरि पछुतो हुनेछ हामीले खाने खाद्यान्न लत्ता कपडा सबै जलाएर नष्ट गरेका छौँ। यो हाम्रो लागि हो। यसको क्षति हाम्रो पुस्ताले जीवनभरि चुकाउनुपर्नेछ।
2025-09-09 18:07:28
14
Chomba :
if you're a leader, learn to listen to the people if you can't listen to the people, people will make you listen to them.
2025-09-10 12:46:42
0
monika :
यस्तो काम नगर
2025-09-09 17:42:36
1
ramesdaii :
हद नगरम😡😡यो काम कस्को हो😡😡😡पछुताउन नपरोस भबिस्य मा😥😥😥यो सबै लाइ चाहिने चिज हो
2025-09-09 18:33:58
15
🇳🇵love dipak tmg🇵🇭 :
यी मधेसी नेताहरूलाई पनि पहाडी नेतालाई जस्तो जलाउनु पर्यो क्या यिनीहरु कहाँ छन् राष्ट्रघाती त यिनीहरू हो। नेपाललाई टुक्राउन खोज्ने जय नेपाल
2025-09-09 23:27:47
4
kamal thapa 🇭🇷🇭🇷🇭🇷🇭🇷 :
मान्छे जलाउनुपर्ने अब सामान जलाएर चाहिँ जनतालाई घाटा भएन त सर
2025-09-09 17:32:35
21
Punam Magar :
थियो बच्चा हरु पढन पाको थियो बा अामा काम गरेर दशै को मुख मा
2025-09-10 06:54:17
4
maya_gautam🥀 :
खुबै राम्रो काम गरेको जस्तो लागेको छ तिमिहरुले पनि गलत गर्दै छैउ जेन जि टिम रोक अब बडि भयो भोलिका दिनमा कसरी बाच्ने हो सोचेका छैउ
2025-09-09 18:35:13
6
tff :
कसैन न कसैको रोजिरोटी खोसियो त्यही भाटभटेनी मा काम गरेर आफ्नो परिवार बालबच्चा पालेको थियो पडाको थियो तर आज ती मजदुर को पेट मा लात हानियो फाईदा के भयो त