देशलाई रवि लामिछाने चाहिँदैन ।
को को सहमत हुनुहुन्छ 🤝
2025-09-10 07:52:04
358
Neha Fyuba :
yo kunai neta ko sampati hoina hola tw kin yesto gareko
2025-09-10 07:06:11
112
purna bishwakarma :
यो त अत्ति नै भयो जेन्जी को आन्दोलन मा राज्नितिक घुस्यो यो सब प्रचण्ड र माओवादी को खेल हो
2025-09-10 09:30:24
101
☘️💐☘️ :
७२ सालमा भूकम्पले चिरा पारेको सिंह दरबार दुनिया संग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ ! यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंह दरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?
2025-09-10 08:37:18
32
Prajit Niroula :
aba tourist aaune thaw pani banda hudai raixan
2025-09-10 11:11:48
2
mr Santosh 🇮🇹 :
ohh yo chai vayena auta tourism area tetro invest garera banako yr
2025-09-10 09:16:39
1
🧿🌸meh👩Leena🌸 :
Ali Badiii nai vayo aba chai 🥺
2025-09-10 07:38:55
20
👑Your King👑🥀 :
Birthday ko din free ma chadam vaneko tyo pani sapana nai vayo 😭😢😂
2025-09-10 09:17:24
4
SabitaBMN👩🏭👩🏭🫶 :
Kina yati saro gareko 🥲🥲 k paauxa yasto garera
2025-09-10 06:42:40
4
GANESH KC 😘OFFICIAL :
यसरी त देश बने हैन देश सकिन्छ हि नेता लाई मर्नु ठिक हो नेता को घर जलाउनु ठिक हो सन्सद भबन समन त ठिक हो जलाउनु तर राज्य को सम्पती अरु जलाउ नु ठिक होइन नि हजुर अब फेरि देश बनाउन लाई त जन्ता कै पैसा खर्छ हुने त हो नि हैन र नेता को सम्पती सक्नु ठिक हो तर अरु गर्नु ठिक होइन 😥😥
2025-09-10 13:00:59
2
🧿Hangma✨ :
Cable car chadhna Lai expensive hunthyo Saman ni tystae ahile herda m nishabda vaye
2025-09-10 07:28:53
0
No name :
खुब राम्रो काम गरेउ । धिक्कार छ तिमिहरुलाई ।
2025-09-10 12:50:58
2
simple boy ❤️❤️ :
yasto ta na gareko baya hunthiyo 😢
2025-09-10 10:46:26
4
❤️हामी मिल्ने साथि👫👫 :
देशको युवा हरुलाइ कसले यस्तो कु बुद्दि ल्याइदियो। भगवान । राज्यको सम्पती दोहन गरेर देशलाइ किन सुन्यतिर लादैछ । राज्यको नाममा राख्नु पर्थ्यो सबै ले बेलैमा सोचौ देशको फटाह दलाल हरुलाइ पो जलाउनु पर्थ्यो।
2025-09-10 08:02:29
8
Runchi kt😓 :
यो त अति नै भयो 😭
2025-09-10 08:44:21
6
shahzadi👸🕊️❤️ :
hami kasari aba Jane ho ghumne chandragiri🥺🥺
2025-09-10 07:47:59
1
Sichu malla :
yo chahi kina jalako 😡😡😡
2025-09-10 08:55:46
3
खेम पाख्रीन(TMG) :
युवाहरुको विजयी भैसकेको छ,अब निजि तथा सार्वजनिक सम्पत्तिको जगेर्ना गरौं ।देश खरानी भैसकेको छ।
2025-09-10 08:11:49
9
🍁sankalpa 🇳🇵 :
सबै मुला हरु देश बर्बाद बनाउने सडेन्त्रमा ।देशमा अब लगानी गर्न कस्लाइ मन हुन्छ यस्तो अराजकता मचायसि😡😡😡
2025-09-10 12:05:23
2
Dev Limbu :
पाथीभरामा जनता मारेको रिस पोखे जनताले केवल कार कम्पनी लाई
2025-09-10 12:38:22
1
Pooja Basnet :
K gareko yaar timi haru le, Chandragiri kina jalako hai :(
2025-09-10 06:27:25
21
छेपारो को बैनी :
छेपारो को बैनी is sad ❤️🩹
2025-09-10 13:36:53
1
Riya kc🇳🇵🇦🇪बिन्दास लाइफ :
हेर देश का युबा को पारा मोठ मंदिर जस्तो ठाउँ को संरक्षण गर्नु पर्ने ठाउँ मा के गरेको भाइ हरु को बाट परिचालन भको हो तिमीहरू ? यो आन्दोलन को फाइदा अरु ले उठाइराको छ ।
2025-09-10 10:00:05
1
To see more videos from user @dineshmaharjan532, please go to the Tikwm
homepage.