अदालत सक्यौ
सिडियो सक्यौ,
मालपोत सक्यौ
सिहदरबार सक्यौ
अब चाहन्छौ के?...
नागरिकता कसरि लिन्छौ
न्याय कहॅाबाट लिन्छौ...?
आफ्नो सम्पति कसरी खोज्छौ...?
अब तिम्रो स्वाधिनता अस्तित्व कसले रक्षा गर्छ,?
देश कस्ले रक्षा गर्छ?
तिमिलाइ कस्ले रक्षा गर्छ?
अति भो...
अब हुन्छ के...?
यो बास्तबिक genz नहुन पनि सक्छन रोकिनु अब। 🙏
#EnoughIsEnough
2025-09-09 16:09:39
0
To see more videos from user @pzayn_0, please go to the Tikwm
homepage.