@ganeshbist07: सिंहदरबारमा आगो लगाउनु एउटा भवन मात्र जल्नु होइन त्यहाँ भएका हाम्रा ऐतिहासिक दस्तावेज पनि ध्वस्त भएका छन् त्यै भएर सरकारी सम्पति मा आगजनी नगरौं#socialmedia #ganeshbist07 #viralvideo #foryoupage #foryou

Ganesh Bahadur Bist 🇳🇵🇦🇪
Ganesh Bahadur Bist 🇳🇵🇦🇪
Open In TikTok:
Region: AE
Tuesday 09 September 2025 16:07:13 GMT
760410
48640
2479
2072

Music

Download

Comments

luvvv_youhhh_babe
Mr_BAyadi‼️🤍 :
हाम्रा पुर्खाले १२२ बर्ष लगाएर रचेको त्यो नेपालको इतिहास जलेर खरानि भयो। नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सान जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।जितेर नि हारेको महसुस भएको छ। ७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनियासंग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको थिएन। राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । अब आउनेले पनि सायद त्यतैबाट शासन गर्थे होला । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ?😥 यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंहदरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?जितेर पनि हार महसुस भएको छ। नेपाललाई २५ बर्ष पछि धकेलिएको जस्तो लागेको छ। देशको पहिचान मात्र हैन आज देश नै जलाएको छ। हिजो हारेर रोएको यो मन आज किन जितेर पनि हास्न सकेको छैन।🥺 परिवर्तन जरुरी थियो तर विनाश परिवर्तन हैन। राष्ट्रिय सम्पति जलिरहेको छ ,मन पोलिरहेको छ।😥 Comment padna jhyeu lagla Tara padnu Hola
2025-09-10 05:30:59
148
its.me.shreepali
अजित श्रीपालि :
स्वर्ग बाट राजा को आँखा रसाएको छ आफुले निर्माण गरेको दरबार आज यसरी खरानी बन्दा😥
2025-09-10 03:24:10
449
ritasahritasah0
Rita shah :
yo Kam ksko ho musleem ko ho
2025-09-11 07:19:47
0
samikshyaadhikari_66
sanii 🫶😚 :
herw tw timi ley xadeko desh ko halat 😭😭
2025-09-10 05:35:15
63
chhetrisuman09
Gautam Suman09❤️🇳🇵 :
नेताले आफ्नो देश चिनेनन् = Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् । दुख लाग्यो😥😥😥
2025-09-10 03:57:42
183
ashish.magar009
user375465325857 :
:प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो 2.मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो 3.सर्वोच्च जल्यो - न्याय जल्यो 4. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो 5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो अब भन्नोस कस्को के जल्यो? आजको यो कालो मुश्लोले भोलि हामिलाइ नतर्साओस 🙏🇳🇵नेपाली हामी रहौला कहाँ नेपालै नरहे !😭
2025-09-10 05:39:54
21
amrita9438
Amrita :
योत बनाय बनछ तर ती आमाका छोरा फरकेर आउदईनन 😭😭😭
2025-09-10 04:43:40
13
s.a.n.e.y.18
सन्देश मल्ल ठकुरी 💙 :
सिंह दरबार जले सँगै आज हामी सबैको मन जलिरहेको छ आज हामी जितेर पनि हार्न पुग्यौँ आज सार्वजनिक सम्पत्ति जलिरहँदा कतिको मन जलिरहेको छ होला🥺तिमी काहा छौ हेर त तिमीले छोडेको देशको हालत राजा😭💔
2025-09-10 03:28:54
28
indrapadhikari58
indra :
यो गलत भयो भने 20 जना आमाको काख रित्तिएको के सहि भएको हो?
2025-09-11 07:09:08
0
bimalbishwakarma3
Bimal Bishwakarma :
j vo ramrai vo aaba naya yugg ,naya nepal ko aarambha hunxa ....
2025-09-09 21:59:30
4
_manisha__dahal
Manisha🤍🌙 :
आफै जिउँदै चिता मा जलेको जस्तो महसुस हुने रैछे मन पोलेर यस्तो देख्दा त😭😭
2025-09-10 04:27:15
17
mongolian_heart84
👑Rumba🇳🇵🇦🇪 :
फूल को बोट मा लागेको कीरा मार्नु थियो तर यहाँ फूलको बोट नै मारी दीए यो अलि गलत भयो 😭😭😭
2025-09-10 00:20:21
39
anjalithapa2695
Anjali :
😭😭😭😭सिंहदरबार बचाउन सकियन इ जेनजि गुन्दा बाट
2025-09-10 02:16:58
22
razeeema
Ra@zeeema :
:अब कसलाइ सोध्ने सिंहदरबार जलाउन जरुरी थियों । हाम्रा पुर्खाले १२२ बर्ष लगाएर रचेको ति नेपालको इतिहास जलाए खरानि बनाइदियौ। यो एउटा इट्टा र सिमेन्टको भवन जलेको होइन......... नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सान जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।।जितेर नि हारेको महसुस भएको छ ।। म हारे, पू्र्खा हारे ..हिजो पनि हार्यो ,आज पनि हार्यो।। ७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनियासंग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । अब आउनेले पनि सायद त्यतैबाट शासन गर्छन होला । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ ? यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंहदरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?सिंहदरबार त जलाइदियौ भोलिबाट नयाँ बनेको सरकार त्रीपाल मुनि बसेर काम गर्छ होला हैन अब ? जितेर पनि हार महसुस भएको छ। नेपाललाई २५ बर्ष पछि धकेलिएको जस्तो लागेको छ। देशको पहिचान मात्र हैन आज देश नै जलाएको छ। हिजो हारेर रोएको यो मन आज किन जितेर पनि हास्न सकेको छैन।🥺 परिवर्तन जरुरी थियो तर विनाश परिवर्तन हैन। राष्ट्रिय सम्पति जलिरहेको छ ,मन पोलिरहेको छ , नेताहरु रावण भए नि देश लङ्का हैन नि जलाउनलाइ !!! 🥺🥺🥺🙅❎
2025-09-10 09:16:00
10
prashanttmg105
saraswoti chaudary 🇳🇵🏐❤️ :
कतै प्रचण्ड को काम त होइन खोइ प्रचण्ड अहिले
2025-09-10 04:10:51
6
its_me_suman923
🎌💐SU- -मन💐🎌 :
आन्दोलन गर्नु ठिक हो"" तर जसले खुन लियको थियो तिनीहरु सङ बदला लियको राम्रो थियो।भ्रष्टाचारको अन्त्य गर्नु राम्रो हो!! तर भोलि आफैलाई चाहिने सार्बजनिक सम्पत्ति लाई यस्तो गर्दा सार्है मन रोयको छ।अब कुनै काजजात बनाउनु परे के गर्नु।document हरु बनाउन परेमा कता के गर्नु।आखिर भोलि सबैलाई चाहीने काम लाग्ने चीज बस्तु होनि यो चाहिँ बुज्नु पर्ने जरुरी थियो!!! सबैले !!!!!!!!!मौका पाए "कि चौका हानिहाल्छ्न 🙏🙏 सिंहदरबार मा आगो लगाउनु भनेको श्रीलंका मा आगो लागे जस्तो हो !!!! #genz #genzrevolution #GenZPower 🙏🙏
2025-09-10 02:42:47
10
fucchu922
Kālpānā Mãllã ThākQuree 🌼❣️ :
युवाको सोचमा यति पनि आएन है जुन हाम्रो सार्वजनिक स्थल,कयौ बर्ष पुराना इतिहास जलायो ❣️यदि परिवर्तन नै लिनु थियो भने भ्रष्टाचारी राजनीतिज्ञ,नेता हरुलाई ठाउँको ठाउँ टुक्रा टुक्रा बनाएर राख्नुपर्ने थियो, सार्वजनिक सम्पत्ति किन नष्ट ए युवाहरु 😥😥
2025-09-10 03:32:08
9
anishapun71
Aansuu 🩵🫶 :
हजुरहरुलाई लाग्ला पुरानो जलेर के भयो नयाँ बन्छ तर माफ गर्नुहोस्, हजुरहरुले केहि ईट्टा र सिमेन्टले बनेको बिल्डिङ् जलेको देख्नु भयो मैले ११७ बर्ष पुरानो इतिहास जलेको देखे…बनाउन बर्षौ लाग्यो , जलाउन एकैछिन😢🇳🇵🇳🇵
2025-09-10 04:14:46
5
urmilashah125
Urmilashah12 :
नेपालको सबै सिद्धी नै हरायौ कठै मेरो देश को हालत कति कति रुन मान लाछ सिङो देश मर्नु भन्दा बरु हामी मर्नु बेस थियाे😭😭😭
2025-09-10 02:17:20
42
bijay_bc
Bijay :
१० वर्ष माओवादीले ध्वस्त र भूकम्पले ध्वजाध्वजा बनाएको देश भर्खर गति लिँदै थियो। बाह्य शक्तिको चलखेल गरी देशलाई पुन ध्वस्त बनाए अब दलालहरूको इच्छा पूरा भयो होला.... मालपोत, सक्यौ सिहदरबार सक्यौ, अड्डा अदालत सक्यौ सबै मन्त्रालय सक्यौ "अब चाहन्छौ के ? नागरिकता कसरि लिन्छौ ? न्याय कहाँबाट लिन्छौ ? आफ्नो सम्पति कसरी खोज्छौ ? अब तिम्रो स्वाधिनता अस्तित्व कसले रक्षा गर्छ ? आफ्नो स्वास्थ्य परीक्षण कसरी गर्छौ ? देश कस्ले रक्षा गर्छ ? तिमिलाइ कस्ले रक्षा गर्छ ? अति भो .. अब हुन्छ के ? यो बास्तबिक gen-z नहुन पनि सक्छन रोकिनु अब रोकिन कमसेकम १० वर्ष लाग्न सक्छ। देशलाई युगान्डा रुहान्डा जस्तो बनाएछ छाडे😭😭😭
2025-09-10 02:38:21
7
ramji_stha2077
Ramji रामजी :
ओलीको अहंकार ले भाको हो तर दुखद भो😢
2025-09-09 16:59:50
56
indrabhadur952
inshu :
kata kata ramro ni lageko xa kata kata runa man lageko xa❤❤
2025-09-10 03:41:27
6
prakash.prakash08
Prakash Prakash :
नेताले आफ्नो देश चिनेनन् = Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् । दुख लाग्यो😭😭😭
2025-09-10 07:43:59
2
upesh472
🇰🇼 չծփոը քխ :
सिंहदरबार जलाउनु गल्ती गरेको छौ आफ्नो शासन हाम्रो शान सबै लाल पुर्जा जलेको छ बाँकी नेता कोे घर जलायो ठीक छ हामि सबै प्रदेशी हरू निकै हापप्पी थियो सो सिंहदरबार जलाउडा सारै मन दुःखेको छ आखिर जलाउदा Zen z le के हेरेको थियो 😥😥😥
2025-09-10 16:20:13
2
sandesh..chaudhary
🇳🇵 :
Seeing this singha durbar burning out it brokes my heart.💔
2025-09-10 02:31:52
7
To see more videos from user @ganeshbist07, please go to the Tikwm homepage.

Other Videos


About