तिमी हुनु उसैको....
तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ,मैले हरेक कुरा मा मन बुझाउँदै आएको छु सायद प्रेम मा पनि मलाई श्राप लागेको छ!
म तिमीलाई मैले पाउनु भन्दा रमाएको हेर्न चाहन्छु, म मुस्कुराउन सक्छु तिम्रो खुसी मा तिमी उसैलाई रोज्नु जो तिम्रो मनमा बसेको छ।
म झुक्छु छुन्छु तिम्रो पाउँ तिमीलाई सिरमा सजाउँछु,तिम्राे हरेक निर्णय स्वीकार मलाई तिमी हुनु उसैको जसको यादहरुले तिमीलाई सताउँछ!
मलाई तिमी बाट तिमी बाहेक अरू केही चाहिएको हैन,तिमीलाई अरू कसैको यादहरु संग पाए भने मेरो निस्वार्थ प्रेम कसरी सफल हुन सक्छ!
त्यसैले तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ,मलाई त तिम्रो माया यसरी लागेको छ जसरी मदिरा को मात लागेको छ!!🍂
2025-09-13 03:31:46
12
rojinabishwokrma4 :
सायद भाग्यमा खुसी नलेकिएर होला जुन कुरामा खुसी हुन् खोज्छु त्यहीं कुराले मन् दुखाई दिन्छ....!!!!❤️🩹🥺🥲
2025-09-12 10:40:46
11
Mina Adhikari :
baghvairab temple❤
2025-09-29 15:12:13
1
꧁isha꧂ :
Ma timi lai Maile paunu vanda badi ramayeko herna chahanxu 🥺💝
2025-09-10 15:14:09
6
💔👣 :
मैले हरेक कुरामा मन बुझाउँदै आएको छु
सायद प्रेममा पनि मलाई श्राप लागेको छ💔💔
2025-09-10 18:01:54
6
B E E N U🕊️ :
Never 💔
2025-09-10 11:07:00
1
Ms🎀DHAMALA🦋 :
लास्ट गारो भाको छ 🙁😢🥺
2025-10-13 17:49:04
1
ꩇׁׅ݊ꭈׁׅ.ɑׁׅ֮ƙׁׅ֑❣️🤞 :
just feel🥺😔
2025-12-01 17:56:59
0
️ :
just feel 🥹
2025-09-10 16:46:12
2
RaiN89🌧️🇦🇩 :
never aba aaudina 😔💔🙏
2025-09-10 10:44:01
0
️MS.chhetrini ❤️ :
कोही आफ्नो लाग्थ्यो, तर भ्रम भयो 😔
2025-09-12 04:17:47
1
कलम ✍️ :
timile diyako sarap lagdai xa thank you so much 🙏
2025-11-27 02:03:41
0
Kabita Rasali :
timi hunu usaiko😔🥺😢
2025-09-11 13:22:11
1
shibaraj bista🇯🇵 :
मलाई आज पनि तिम्रो हो भन्छन
तिमी आएर भन्देउ न
अब हामी साथमा छैनौ भनेर....!!💔😭🙏
2025-09-14 01:21:38
1
Kalpana Moktan :
तिमी हुनु उसैकाे This words💔😥🥺🥺
2025-09-13 00:16:00
1
🤍🌙 :
Timi hunu uasko jasko Timi lai lat lageko cha 😭😭
2025-09-11 01:51:05
1
puja shahi 💐 :
@puja :म सधैं एक्लै थिएं अब सधैं को लागि एक्लै हुन चाहन्छु आफन्त प्रेम परिचित बनेर कसैमा बोझ हुनु छैन म आफै गलेर माटो मा बिलाउँछु बरु काडा बनेर कसैको खुट्टा मा बिजाउनु छैन
मैले जित पनि देखे, हार पनि देखे ,प्रेम उपहार, घृणा पनि देखे, निसासिन्छ मन बोकेर जिम्मेवारी कसैको आस राख्नु छैन
अब प्रेम आफैसँग, घृणा आफैसँग म टुटे टुट्नु सम्म मेरो नराम्रो समय एकलै बिताए अब कसैप्रति आभारी छैन म🥺❤️🩹
2025-09-13 18:10:32
0
मीना राना सारु👩❤️👨🇳🇵 :
सायद प्रेम म पनि मलाई श्राप लागेको छ शब्द👍🥺😭
2025-09-12 09:28:05
0
durgadhakal776 :
nice
2025-09-12 07:35:14
0
💔 :
baghbhairabh mandir🥺❤
2025-09-12 11:39:36
0
DALLI M TMYRo :
yes 🥺🥺🥺🥺❤️❤
2025-09-14 00:18:26
0
Hiyori🩵🌄🦋 :
katti yad aauxa k 💔😭😭
2025-09-12 16:49:05
0
Manju thapa :
🥀🥺into minto
2025-09-12 16:17:19
0
S❤️S💐💋🕉️🙏 :
umm tehi ho ab 😥xodeske ab
2025-09-10 11:46:20
0
To see more videos from user @sumi_budhathoki, please go to the Tikwm
homepage.