नेताले आफ्नो देश चिनेनन् = Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् । दुख लाग्यो😥😥😥
2025-09-10 03:06:53
68
🦮कातिके🐕🦺 :
परिवर्तन सम्भब छ र अब छिट्टै नया नेपाल निर्माण हुदै छ 🙏🙏🙏 म धेरै खुशि छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵miss you nepal 🫶🫶❣️❣️🥺
2025-09-09 17:05:03
5
shikha🎀 :
आज मलाई जितेको महसुस भयेको थियो जब सरकार राजिनामा दियेर गये । तर मेरो मन खुशी छैन कता कता देश ले हारेको महशुस हुँदै छ। किन भने कहयौ महत्त्व कागज हरु जलेको छन कयौं कैदी हरु जेल छोडेर भागेको छन नेपालको सर्वोच्च अदालतमा लगभग २८००० विचाराधीन मुद्दामा फाइल छन्। अभिलेख शाखामा झन् ५०-६० वर्ष पुराना मुद्दाका फाईल सहितको हाम्रो इतिहास छ। एउटा गलत निर्णयले कति प्रभाव पर्नेछ, विचार गरौं। यो आन्दोलन यसकालागि थिएन। यो परिस्थिति निम्त्याउन गरेको आन्दोलन होइन यो। कम से कम देश त जोगाऔं।
यो लेख्दा आजको दिनमा देशद्रोही कहलिने खतरा छ तर पनि भन्दैछु। सांसद भवनको अवस्था, सिंहदरबारको अवस्था अनि हाम्रो न्यायको धरोहर सर्वोच्च आँखा अघि नष्ट भएको देख्दा मन भारी भएर यो लेख्न बाध्य भएँ। यसरी त यो आन्दोलन कै औचित्य रहन्न।
बिन्ती छ, कृपया, जसले नेतृत्व लिएर भए पनि, जो नेतृत्वमा आए पनि मेरो देश जोगाई देऊ, हाम्रो राष्ट्र जोगाई देऊ।🥺🥺
2025-09-10 02:15:33
9
Amar~Singh 🇯🇵 :
जितेर पनि हारे जस्तो भएछ 😭😭😭
2025-09-10 02:15:53
3
Black🖤handsome🥷🏻 :
🥹 mistake gareu yrr gen z tmle🙏🏼
2025-09-10 05:52:10
3
🔱🕉️Hira KR Chhetri🌝🧿 :
दिदी बहिनीको इज्जत नरपिचाशहरुले लुटिहाले ..🥺
आज आमाको इज्जत छोरा आफैले लुट्यो..🥺
2025-09-10 04:10:51
8
A."🇦🇪 :
yo Dekh da sarai mon royo aarka ko desh ma base rw aafno desh ko yo halat dekhda🥺🥺😭😭🇳🇵😔😔🥹💔💔💔
2025-09-10 07:14:48
2
मन्जिता घिसिङ :
मन छिया छिया भको छ सबै जलेको देख्दा 😭😭
2025-09-10 08:09:50
6
k.c J-NisHa ❤️🫀🦋 :
🥺🥺: नेताले आफ्नो देश चिनेनन् = Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् । दुख लाग्यो😥😥😥
2025-09-10 03:54:52
3
D E E W A S H💫 :
यो सब हुनुमा प्रचण्डको ठुलो हात रहेको छ 😡
2025-09-10 07:13:45
7
💫Ⓢⓤⓡⓐⓙ💞 :
🔥 सिंहदरबारमा लागेको आगोले भौतिक संरचना मात्रै होइन, हाम्रो विश्वास पनि जलायो.😭😭
आन्दोलनले उज्यालो ल्याओस्, अन्धकार होइन। ✊🇳🇵
2025-09-10 17:21:03
2
R-N Kunwar932 :
कस्ले जित्यो त्यो समयले बताउला । तर आज मेरो देश साॅचै हारेको छ ।😢
2025-09-10 08:19:21
5
Pramod 🇳🇵🇰🇼 :
हामी नेपाली हो भनेर कसरी अब चिनिन्छ त इतिहास नै जलिसक्यो😭
2025-09-10 09:51:59
1
👹☠️चुडेल्नि ☠️👹😇 :
आज सिंहदरबार जलेको होईन एउटा स्वर्गीय राजाको मुटु जलिरहेको छ धेरै दुःख लागिराको छ यो सब् देख्दा 😭😭
2025-09-10 23:32:23
2
Jack Malatji :
Nepal
2025-10-01 15:25:40
1
Sudarshan :
SUDARSHAN नेपाल
2025-09-23 10:52:46
1
Sudarshan :
नेपाल
2025-09-23 10:50:45
1
Mr.kaji🙏🇳🇵 :
भ्रष्टाचारि नेता लाई जलाउने ठाउमा देशको सम्पती किन जलएको भेडाहरु 😥😥
2025-09-11 22:23:43
1
🇳🇵ᴹᴿ°᭄Ñéxt|lévél!RK™👑༒꧂🇳🇵 :
Jay Nepal 🇳🇵🥹✊🥹🇳🇵
2025-09-10 12:52:09
1
Prabha Acharya :
परिबर्तन जरुरी थियो तर बिनाशकारी परिबर्तन होईन 😭
2025-09-10 08:38:42
2
MR:RANA❤️👮🏻♂️ :
जितेर पनि हारेकाे महसुुस हेदै छ आज😭🙏
2025-09-10 10:18:21
1
🦋<सुरुचि❤️💫 :
आज यो सब देख्दा मरि गएका राजाको पनि मन रोइरहेको होला😭😭😭😭
2025-09-10 01:53:13
3
Binsuuu 🌻 :
यो दृश्यले निकै भावुक बनायो 🥺😭😭🇳🇵
2025-09-10 09:26:55
2
LaL Kaji Gurung :
थुक्क gen z आतंककारीहरु देश पूरा जलाउन सफल भयो ।
2025-09-10 23:01:55
1
To see more videos from user @explorenuwakot_629, please go to the Tikwm
homepage.