सिंहदरबार एक्लै जलिरहेको छैन,
ईतिहास जलिरहेको छ
देश जलिरहेछ
अनी सगं सगंगै नेपाली 🥺
2025-09-10 05:58:41
149
Dolma❤️lama :
खोई हाम्रो इतिहास इतिहास नै नरहेपछि नेपाली हुनुको गर्व खै कसरी😭😭😭😭😭
2025-09-10 06:21:06
0
🎀👀 :
यो चाई गलत हो गाली गर्नुहोस या मार्न आउनुहोस सिंह दरबार राजा को एउटा निशानी थियो देस को सान् थियो आज जनता ले जिते पनि हार भायको जतिकै भयो 🥺 सबै जलेको ठीक हो नेता को सम्पति नेता को घर जलाउनु धरै राम्रो यसमा सबै लाई सम्मान दिन चाहन्छु तर यो दरबार जलको मा घिन पनि लको छ।।😭😫🥺
2025-09-10 06:22:00
7
Account not found :
सिंहदरबार जलाएर ठीक चाहि गरेन।
जे भए पनि हाम्रै सम्पत्ति हो।😔
2025-09-10 06:32:03
21
tamangnii❤️ :
नेताले आफ्नो देश चिनेनन् Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् Mutu Futla jhai vayo🥹💔🥺
2025-09-10 04:55:28
19
PreMkala🌙🖤🧿🪬 :
कठै मेरो देश 😭🙏सिंहदरबारलाई आगोले ग्रसित भएको देख्दा यस्तो लाग्छ जस्तो हाम्रो सम्पूर्ण इतिहास नै जलिरहेको हो। यो दरबार केवल इँटा र पर्खाल मात्र थिएन, यो हाम्रो शासनको मुटु थियो, नेपालको राजनीतिक गौरव र पहिचानको प्रतीक थियो। ती पर्खालभित्र असंख्य अधूरा कथाहरू, निर्णयहरू र सपनाहरू बुनिएका थिए। आज हामीले एउटा भवन मात्र गुमाएका छैनौँ, आफ्नो पहिचानको एउटा टुक्रा गुमाएका छौँ😭 जितेर पनि हारेको महसुस भयो😭😭
2025-09-10 05:16:18
1
who's ganga?🌸🫥 :
नेताहरु को घर जलाउ तर यो शिङ दरबार किन जलको 😭😭😭😭😭
2025-09-10 03:25:12
23
_pritty_lama_ :
Timiharule aafulai ma nepali hu ra nepal lai maya garxu bhanchu vane yo sab hunna thiyo😭😭😭😭
2025-09-10 07:33:51
0
MeeNaa..🍃 :
केही छैन बनाउला फेरी सबै मिलेर ईतीहास रच्दा हुन्छ तल माथी आत्तिने र मात्तिने हुनु हुदैन।आजको संसारका धनी देश पनी जिरो बाटनै उठेको हो हिम्मत राख्नु पर्छ🙏🇳🇵✊
2025-09-10 07:39:12
7
𝕊𝕒𝕣𝕠𝕩𝕞𝕚_👩❤️💋👨 :
We won, but we lost our history 🥺… this was never the purpose of our protest 😔. Burning public property and destroying infrastructures will not give us anything. This is all a mastermind’s game 😡—using the Gen Z movement as a cover to play big politics. Today, our Nepal has been pushed back by many years. The Gen Z protest was against corruption, but now the situation has turned so bad that neither our families are safe, nor anyone’s private property. 🙏 A humble request: this must stop. What we want is a peaceful Nepal, not criminals like Rabi escaping from jail. So many criminals are running free, and no one is safe. Please, stop this.”
2025-09-10 09:21:43
0
Sūdhã🌼 :
We won, but we lost our history 🥺… this was never the purpose of our protest 😔
2025-09-10 07:07:19
2
MA YA💗 :
नेता काे घर जलाउन ठिक तर सिँह दरबार नजलाउन पर्थ्याे जिते र नि हारे काे जस्ताे भयाे😭
2025-09-10 08:35:29
1
Dipak Magar 🇳🇵⚔️🇷🇺 :
जलाउनु पर्ने के पी ओली र एमालेको झोलेहरू थियो तर जलायौं सिंहदरबार!जलाउनु पर्ने रामचन्द्र पौडेल,देउवा,गगन,लेखक र कांग्रेसको झोलेहरू थियो तर जलायौं राष्टपति भवन! जलाउनु पर्ने भ्रष्ट नेता र सांसदहरु थियो तर जलायौं सांसद भवनमा!जलाउनु पर्ने दसौं वर्ष देखि देश लुट्ने भ्रष्ट नेताहरु र तिनीहरूको छोरा छोरी थियो तर जलायौं सर्वोच्च अदालत र तिनै भ्रष्ट हरुको प्रमाण! जलाउनु पर्ने भ्रष्ट कर्मचारी थियो तर जलायौं सरकारी कार्यालय!
जलाउनु पर्ने भ्रष्ट प्रहरी थियो तर जलायौं त प्रहरी चौकी! साँच्चै हामी (Zen Z) ले लडाई त जित्यौं तर जितिर पनि हर्यौ😢😢
2025-09-10 08:12:20
0
Rajan Upadhayaya :
सिंहदरबार जल्यो सपना जल्यो इतिहास जल्यो अब यो इतिहास कसरी फिर्ता हुन्छ हामीले त भ्रष्टाचारी चारीहरूलाई देश निकाला गर्न खोजेको तर आज नेपाल आमाले हारेको छ नेपाली जनताले हारेको छ। सिङ्गो नेपालले हारेको छ। यसलाई हामी जित भन्दैनौँ। यो हाम्रो हार हो। हामी अझै २० वर्ष पछाडि धकेलिएका छौं 😢😢😢
2025-09-10 04:32:45
1
︎🌷 :
PRACHANDA RABI LAMICHHANE RA INDIA MILEKO XA GUYS ITS PRE PLANNED!!!
2025-09-10 08:44:13
0
SaNi🫀❤ :
राज्यको संरक्षणको लागि आन्दोलन गर्न आवश्यक छ। तर यसरी सरकारी जनताको करबाट बनेका भवनहरू जलाउनु भनेको अपराधी क्रियाकलाप हो।
यो हाम्रो गर्व र इतिहास बोकेको भवनहरू जलेका छन्। 🙁😢😭😭😭😥😥
2025-09-10 06:57:41
2
ÑïKkÛ✨🩵⁉️ :
येसरी सिङ्ह दर्बर चही न जलौनु पर्ने के
नेता हरु को घर जलयो थिकै हो तर पुस्तौ पुरनो एतिहास चही न जलौनु पर्ने
2025-09-10 07:47:09
0
कान्छा 🐇 :
सबै कुरा राम्रो लाग्यो तर आफ्नै सम्पदा नस्ट गर्ने
GEN -Z मलाई फिकिकै मन परेन चाहे मलाई गालि गर्नु ...😔
2025-09-10 08:32:45
0
मनिषा शाही ठकुरी :
yeti samma chaii na ghrnu parne 😌😢
2025-09-10 04:35:12
4
ROYAL🖤BOY🇳🇵🇳🇵🇦🇪 :
Create new history again
2025-09-10 07:40:01
0
🍁miso🍁 :
सिहदवार जल्दा मन जलेको छ परिवर्तन जरुरी थियो तर बिनाशकारी परिवर्तन हाेईन।💔
2025-09-10 05:09:48
1
NepalKoseli :
सिंह दरबार जलाउनेहरुलाई नेपाली जनताले कुनै दिन यसरी नै सकाउने छन।
2025-09-10 08:43:08
0
. :
यो चाई गलत हो गाली गर्नुहोस या मार्न आउनुहोस सिंह दरबार राजा को एउटा निशानी थियो देस को सन् थियो आज जनता ले जिते पनि हर भायको जतिकै भयो 🥺 सबै जलको ठीक हो नेता को सम्पति नेता को घर जलाउनु धरै राम्रो यसमा सबै लाई सम्मान दिन चाहन्छु तर यो दरबार जलको मा घिन पनि लको छ।।😭
2025-09-10 04:04:10
5
🔱🕉️Hira KR Chhetri☯️🧿 :
ए दाजु बहिनीले पुजा गर्ने मन्दिर हो नि यो...🥺🥺
2025-09-10 05:14:02
4
To see more videos from user @sushantrawal12, please go to the Tikwm
homepage.