@chandrakala_77: This is not what we want 🥺😔❤️‍🩹#nepal #nepalihistory #singhadarbar_kathmandu #theladypoet #myvoice

chandrakala
chandrakala
Open In TikTok:
Region: PT
Tuesday 09 September 2025 20:00:02 GMT
816082
84957
2243
5082

Music

Download

Comments

chandrakala_77
chandrakala :
हजुरहरुलाई लाग्ला पुरानो जलेर के भयो नयाँ बन्छ तर माफ गर्नुहोस्, हजुरहरुले केहि ईट्टा र सिमेन्टले बनेको बिल्डिङ् जलेको देख्नु भयो मैले ११७ बर्ष पुरानो इतिहास जलेको देखे…बनाउन बर्षौ लाग्यो , जलाउन एकैछिन😢🇳🇵🇳🇵
2025-09-09 22:28:06
717
kshitijmummy
गुर्सेनी नानी 😍 :
नेताले आफ्नो देश चिनेनन् = Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् । दुख लाग्यो😥😥😥
2025-09-09 23:52:34
842
pratikshathakuri1
Pratiksha Shahi :
मन नै भारि भाको छ😭😭
2025-09-10 03:49:01
0
radhika3244
🕊🫶💫🍀💥 :
परिवर्तन जरुरि थियो तर सार्वजनिक सम्पत्तिको विनाश गरेर होइन!💔 😢🥹
2025-09-10 01:33:05
109
tekenzoc_57
श्री ३👑 :
१. प्रशासन जल्यो - नागरिकको आफ्नो पहिचान जल्यो २. मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो ३. सर्वोच्च जल्यो - न्याय जल्यो ४. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल /गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो ४.अख्तियार जल्यो भ्रष्टाचारीको प्रमाण जल्यो अब भन्नोस कस्को के जल्यो ? यो कालो मुश्लोले भोलि हामिलाइ नतर्साओस नेपाली हामी रहौला कहाँ नेपालै नरहे!
2025-09-10 01:08:18
28
rubinabadal123
Rübìí..🫶 :
जितेर पनि हारको महसुस भएको दिन। पुर्खा हारे...देश जल्यो... युवापुस्ता जिते.. तर देश 20 साल पछाडि पुग्यो ... सार्वजनिक सम्पत्तिको सखाप भयो.. जितेर नि हारेको महसुस भयो। हिजो पनि हार्यो आज पनि हार्यो।🥺😭
2025-09-10 02:06:54
12
sindu__bishwokarma
Ms. Bishwokarma ❤️ :
We lost our Singha Durbar,We lost our history💔
2025-09-10 02:42:59
21
dhakalbibisha
bibishadhakal :
सिंहदरबार को के दोस् थियो र 😞😭
2025-09-10 01:47:50
45
nishaxettri144
Miss.MãHâTäRå 💫💗 :
सबै ठिकै थियो तर सिङ्गदरबार जल्दा आफ्नै घर जलेको महसुस गर्दैछु 💔🥲😫
2025-09-10 03:50:55
0
bimalaarl058
MuSii💥❤️ :
वडा कार्यलय जलाएर भोलि जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता कहां बनाउछौ, नागरिकताको सिफारिस कसरी बनाउछौ? अदालत जलाएर न्याय कहां खोज्छौ? पुरातत्व विभाग जलाएर इतिहास कहां खोज्छौ? ठूलाठूला Enterprises जलाएर भोलि कसले यो देशमा लगानी गर्छ? जेलबाट कैदी भगाएर गर्न खोजेको के हो?🥲 Upcoming days gonna be more darker…💔
2025-09-10 01:54:45
15
junu.limbu76
junu🤍🕊️ :
जितेर पनि हारियो।🥲🇳🇵
2025-09-10 01:23:18
78
sandhya5s
🌍sandhya💍 :
हिजो को भन्दा बढी पीडा आज भएको छ 🥺हिजो मर्ने भोलि उज्यालो को लागि अगी बढेका थिए तर आज यसरी इतिहास लाई जलाउँदा अन्धकार मा धकेले का छन् 😭😭🙏
2025-09-09 20:07:29
125
aashma140
Uñlûçký Büttërflý :
हामीलाई यस्तो न्याय त चाहिएको थिएन नि किन जलायो सिंह दरबार किन जल्यायो सार्वजनिक सम्पत्ति किन जलायो😥😥😥
2025-09-10 03:18:07
5
jharanaregmi77
झरना🕊️❤️‍🩹 :
आखिरी यो सब घाटा कसलाई भयो जनता लाई नै भयो कति जना मानिसहरूले ज्यान पनि गुमाउनुभयो र ज्यान गुमाउने प्रति हार्दिक श्रद्धान्जली अर्पण गरे🥹र यति धेरै मान्छेहरु मरेकाे बेला जितेर पनि हारे जस्तो महसुस भएको थियो झन् याे एउटा नेपाल काे संम्रछित सिह दरबार जलि रहदा झनै हारे जस्तो भयाे परिवर्तन त जरुरी थियाे की तर विनाशकरी परिवर्तन होइन🙏😭
2025-09-10 03:10:25
4
samyogmamu123
Samyog Mamu👩‍👦💕 :
राष्ट्रिय सम्पति जलिरहेछ, मन पोलिरहेछ 💔
2025-09-10 00:51:03
52
pabitrapunmagar21
パビトラ プンマガル :
हामी परदेशिहरुले हाम्रो देशको हालत हेरेर रुनु बाहेक अरु केहि गर्न सकेनौ.!!🥺🙏 jaya Nepal 🇳🇵🥹🥹🥹🥹
2025-09-09 20:09:12
13
sapanakosansarmer
ॐ🇳🇵दुर्गा :
यस्तो किनगरेको होला😥
2025-09-09 21:06:59
23
mr.kapilthakuree0
💫🍂 :
We lost our Singha Durbar,We lost our history💔
2025-09-10 00:45:50
33
samju2002
🧿Samjhana🧿 :
Sabaii thik thiyo but singha durbar jhalaunu hunthena
2025-09-10 03:21:31
1
deepakpuri4
Deepak10 :
Purano neta janxa naya neta aauxa. !! Purano building bhatkinxa new building banxa !! Don’t worry
2025-09-09 20:37:18
3
sonu.pahari4
🤦 :
यसरी जितेर पनि हार्न को लागि सहिद बनेका हुन् त हाम्रो भाई बहिनीहरू। खै जितेको कुराले हाँस्नु की इतिहास सकिएको कुराले रूनु।😭😭😭 This is not what we want.🥲🥲🥲
2025-09-10 01:43:36
19
ka_ru_na112
Kᥫ᭡ :
sabb sakkyooo yetti dheraii nii garnuu hunna thyoo 😩💔
2025-09-10 01:36:20
6
sizukathakuri14
Anu🌷🎀 :
सिंहदरबार को के दोस् थियो र नेपालीहरु 🥺😭
2025-09-10 03:21:03
2
ashikapokhrel53
ASHIKA💘💘CHANDRA :
के हुन्छ के हुन्छ सोच्दा सोच्दा पागल भइसकियो बरु नेताहरू सबैलाई थुत्दै तान्दै मार्दै गरेको भए हुन्थ्यो सरकारी कार्यालयहरूमा आगोलागि लगाउनुभन्दा😭😭 जे गर्नु थियो तिनै नेताहरुले गरेका थिए कुनै पनि नेता बाँकी नराखिकन मारेको भएनी चित्त बुझ्थ्यो सरकारी भवन हरू तो सिंह दरबार जलाएको देख्दा कता कता मन रोएको छ हामीलाई नै भोलिबाट आवश्यकता पर्ने कुराहरू केही छैन।😭😭😭😭
2025-09-10 03:34:37
1
may_be_sneha4
May_be_sneha :
paribartan ramro ho Tara yo purkha haru KO Chino lai kina yestari jalai rako yo hamro pahichan hooo 😭😭😭
2025-09-10 03:47:44
1
To see more videos from user @chandrakala_77, please go to the Tikwm homepage.

Other Videos


About