@mayanepal773: हिजो सानो भाइहरुलाई गोलि लाग्दा आखाबाट आँसु रोकिएको थिएन आज हिजोको घाउ ओभनो नहुदै राष्ट्रिय सम्पत्ति माथि आगो लागेको छ नेपाल आमाको रक्षा गर्न गएका हरुले नेपाल आमालाई क्षति पुराएका छन आँखा र आत्मा दुबै रोएको छ यो एकदमै गलत भयो !!😭😭 #Please_stop_this_movement🙏😡😡

Brokensoul💔
Brokensoul💔
Open In TikTok:
Region: IN
Tuesday 09 September 2025 20:09:07 GMT
605861
23880
727
1511

Music

Download

Comments

rajusyangtan11
It's_me_ Raju_lama🥰 :
केही पाउनको लागि केही गुमाउनु पर्छ,🥺भन्थे तर खुट्टा गुमाएर जुत्ता पाउनुको के अर्थ रहियो र्😥😥😥
2025-09-10 01:12:21
188
sanozmagar
𝑴𝒓. 𝑺𝒂𝒏𝒐𝒛 𝑴𝒈𝒓 :
यो कुरामा दुख त मलाइ पनि छ । तर केहि छैन परिवर्तन ले हमेशा बलिदान माग्छ हामिले मानविक र भौतिक दुबै बलिदान दिएका छौ । सोच्नुस त जापान को हिरोसिमा र नागासाकि मा एटोमिक बोम्ब ले पुरै खरानि बनाएको सहर लाइ फेरि अझै बडि बिकास गरेको छ त्यसैले हामि पनि गर्ने छौ । नहुनु थियो भैसक्यो यसमा सोक नगरौ परिवर्तन जरुरि थियो 🙏🙏
2025-09-09 22:17:20
84
bks.mgr29
small mama.7 :
hijo grne bela samma k sochnu vayba ahile ayra sochera k faida xa ra
2025-09-10 11:01:55
1
unick_bikash_offcial
🇳🇵🦋विकास घिमिरे🦋🇳🇵 :
रवि लामिछानेलाई तुरुन्त फेरि सबैजना युवाहरूले जेल हाल्नुपर्छ त्यसलाई जेलबाट निकाल्न भनेर हामीले यत्रो आन्दोलन गरेको हो र हैन यो चाहिँ सबै कैदीहरूलाई भगाउने चाहिँ त्यही स्वतन्त्र पार्टीका कार्यकर्ताहुन त्यो रासापा चोरहरूले पहिला नेतृत्व गर्न सक्ने भए त गरिसक्थ्यो नि अहिले युवाहरुले जसले गर्न भनेर आयो त्यसपछि बल्ल मैले गर्छु भनेर पाउँछ
2025-09-10 04:29:55
9
susmi7380
Susmita karki❤️ :
देश बनाउन गायका युवा हरु देश सकाय र फर्किए 😪😫
2025-09-10 06:02:25
13
niramalabhandari31
निर्मला भन्डारी :
🙏😥
2025-09-10 04:24:55
13
bibwan27
Bibu@-Mum :
Gen Z को नाममा निर्दोष युवा मारिए जसलाई राजनीति को रा पनि थाहा थिएन GenZ को काधमा बन्धुक राखेर जित सोच्नु यो पनि सबै भन्दा ठुलो राजनीति भन्दा कम छैन कति आमा ले निर्दोष सन्तान घुमाए सबै जलाएर सबुत मेटाए कैदी भागे यहिँ हो राजनीति निर्दोष मोर्नु र अनि बाठो सत्तामा पुग्नु यहिँ हो राजनीति 🥹🥹🥹
2025-09-10 06:42:47
8
cheflife586
#07…. :
Not good 🥹
2025-09-10 20:00:56
2
susanna_____rai
S❤️M :
yo chai garna nahune thiyo🥺🥺🥺
2025-09-10 15:01:10
1
lonlymanshamir
समीर :
हामिले देस बनाउन लाई ज्यानको बाजि लगायेका हैनौ देस बर्वाद पार्न मैदानमा उत्रिएको महसुस भयो
2025-09-10 19:34:58
2
tsewang181
TSEWANG KRONG :
अनपढले देश चलाए पढेकाले देश जलाए..😮‍💨🥺
2025-09-10 19:52:49
2
kfc.magar417
purbachhane Magar :
नेपाल आमाको आफ्नो देशको भूमिको प्रमाणपत्र अभिलेख जनाउने मान्छेले के नेपाल बनाउँछ?😭😭😭🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
2025-09-10 02:09:02
27
bimalathapa328
Bimala💫 :
हार्ने त आखिर देश रहेछ जल्ने त आखिर हाम्रै सम्पत्ति रहेछन 🥺🥺
2025-09-10 03:05:39
12
mousam437
मौशम खड्का :
जितेर नि हारेको महसुस भएको दिन पू्र्खा हारे ...देश जल्यो......युवापुस्ता जित्यो ...तर देश 20 साल पछाडी पुग्यो ... जितेर नि हारेको महसुस भयो ।हिजो पनि हार्यो आज पनि हार्यो ।
2025-09-09 23:48:35
21
asdfghjkkkllllllsety9
@Magar :
:सिंहदरबार जल्यो अख्तियार जल्यो अदालत जल्यो मालपोत जल्यो, भ्रष्ट हरु को लागी लड़ाई थियो तर लड़ाई के को लागि जब सबै प्रमाण जलिसके पछि
2025-09-10 00:43:28
11
_bobby_143
サミル・チェトリ⚡☔ :
यो एउटा इट्टा र सिमेन्टको भवन जलेको होइन......... नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सान जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।।जितेर नि हारेको महसुस भएको छ ।। म हारे, पू्र्खा हारे ..हिजो पनि हार्यो ,आज पनि हार्यो।।🥺💔😔
2025-09-10 01:18:10
17
princessdimple4
Princess Dimple :
सिंहदरबार एक्लै जलिरहेको छैन, ईतिहास जलिरहेको छ देश जलिरहेछ अनी सगं सँगै नेपाली यसलाई जीत भनेर खुसी हुन मेरो नैतिकताले दिएन 🙏🥹
2025-09-10 04:29:37
5
gorkhali_hero
KiS-haN💐💖 :
सामाजिक किताबमा पडेको ईतिहास सबै सकियो एक चोटि पाइला समेत राख्न पाको थिएन मैले त । सारै अभागी महसुस भैरहेको छ।😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
2025-09-10 06:07:28
4
nagarkotibigshow
Nagarkoti Bigshow :
जल्नुपर्ने बेतिथी,भ्रष्टाचार र भ्रष्टाचारिहरु थियोे तर यहाँ देश जलिरहेको छ , कठै मेरो देश🇳🇵 😭
2025-09-10 05:03:30
4
sakupokharel8
saku p+k :
ho ni 😭😭😭😭😭
2025-09-10 17:58:17
2
dhurbaraj_rai
Gen-z✊ :
yo ta prachandeko kamal hoo maile hijo ravi niskindaii chatrapath andolan maa vaneaa ko nai thiye yo ramro Kura haina rabi ra prachadako k hi ta xa .. aaja rabi niskinnu leaa hajarau kaidi haru vaagna sapal vayo yadi rabi ramro vaye hijo haina aaja nisknu prathyo ki andolan sakiye paxi niskinnu parthyo...mero bujhaii
2025-09-10 14:47:23
1
bha_wani03
Bhαωαηï Thακurï :
परिवर्तन जरूरी थियो तर विनाशकारी परिवर्तन होइन ।💔🥹
2025-09-10 03:20:46
11
bipana_g95
विपना गुरुङ💫🌹 :
जितेर पनि हार भयो।।।🥺 कठै मेरो देश.... देश बनाउन लागेको हामि आज देश आफ्नै आँखा अगाडि जलेर खरानी भयो 😭😭।। यो देखेर नेपाल आमा र सबै नेपालीको मन जलिरहेको र रोइरहेको छ 🥺🥺😭😭
2025-09-10 06:32:50
4
_ka_bi_ta1
☘️🌿✨ :
यो सब जलाउन जरुरी थियो र?🥹🙏
2025-09-10 09:03:14
2
nearest16
Naresh adhikari :
kasto nepal aama kasto vayo jay pasupati nath rakxya garnox hoi hami nepali ko🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-10 17:11:14
2
To see more videos from user @mayanepal773, please go to the Tikwm homepage.

Other Videos


About