दशैँको बेला छ खन देउ यार। नेताले यो भन्दा करोडौँ गुणा नेताले लुट्यो।
2025-09-10 03:06:21
463
Manisha Pun :
Too much bayo yo ta 😖😖
2025-09-10 13:36:56
0
Bharat Nayak :
चाेरै चाेरले नै बनेकाे देश हाे र नेपाल ?
2025-09-10 03:00:00
45
, sangitamahesh46❣️❣️ :
त्यत्तिकै बदनाम छ ।त्यही भएर मधेसीलाई हेप छन्।🥺🥺
2025-09-10 11:50:48
7
lokbdrshrestha🇳🇵 :
बानी त जन्ताको पनि केपी कै जस्तो छ फेरी
2025-09-10 05:40:19
6
Basant Bohara :
मलाई त के लाग्यो आन्दोलन को नाममा लुट्न आएका चोर हरुहुन अहिले सम्म बदलाको काम भैरहेको छ येसरि लुटेर खाने हरुको पनि एकदिन निद हराम हुने छ समय बलवान् छ दिन आउँछ
2025-09-10 09:32:30
12
Risab risu ko mum🇦🇪🇦🇪🇳🇵 :
के गर्ने जलेर खरानी हुनु भ्न्दा खान्छ्न दुखी गरिब ले हाम्रै पसिना हो
2025-09-10 03:25:36
337
Pradeep budha :
Gen-G को नाउमा लुट्पाट गर्ने लुटुवा हुन जनता नै चोर भयसी चोरले चोर लाई नै सपोर्ट गर्दा नेता भष्ट्रचारी नभय अरु के हुन्छ त आफै भन्नुहोस् ?
2025-09-10 13:25:26
0
daimond magar ⚔️😘😥 :
zen z पुस्ता पाय पछि सबैले लुटने रैछौ त 🙄😥🙏🙏🙏
2025-09-10 06:26:42
28
अरूणा तामाङ :
नेता नै चोर भएसी त्यही देशको जनताबाट के राम्रो आस गर्नु र ?
2025-09-10 06:27:47
19
Ajaya Adhikari🇳🇵❤️☑️ :
कैदीहरूले भागेको जेलमा आफै दुई दिनसम्म नआए भने सिधै गोली हान्ने आदेश दिनुपर्ने कुरामा को को सहमत हुनुहुन्छ ???
2025-09-10 09:20:40
13
लावतीमा🧿🦋 :
गोली बच्चालाई चलाएर मन दुखेको थियो तर गोली चै यस्तो अवस्थामा चलाको भए ठीक हुन्थियो किन कि हामीलाई परिवर्तन चाहिएको हो यस्तो लुटपाट होइन कस्तो बुद्धि होला यति चोरेकोले जिन्दगी भरि खानु पुग्छ त चोर दिदीबहिनी दाजुभाइ
2025-09-10 06:17:25
22
jhaken magar :
गरिब ले खाको राम्रै हो
2025-09-10 03:53:53
59
अर्जित :
Good job !
2025-09-10 13:16:07
1
monika kattel thapa971 :
Anna kalaunu hudaina lagekai ramro
2025-09-10 08:24:10
1
sanjubastola37 :
मधेसी मात्र हो जता नि लुट्ने भनेको इटहरी मा नि खाद्य गोदाम मा लुट्ने मधेसी मात्र थे!!
2025-09-10 10:05:11
4
Ritu💋🫂❣️ :
बाहिर को यो बिहारि हरु जस्तो लाग्यो मलाइ तो खोइ नेपाली जस्तो तो छैन
2025-09-10 09:21:17
2
Yakthungsa☸️ :
Gen Z युवाहरूले रोक्नु पर्दैन के हेरेर बसेको
2025-09-10 05:33:41
14
ABINDRA PARAJULI :
सेना कता गय खै
2025-09-10 03:34:10
6
Manoj Basyal :
madhesi le gareko ho
2025-09-10 12:54:33
1
Amit tmg😘 :
यो धेरै गलत हो हामी जनताको काम सही सरकार चुनी देश बनाउनु हो लुट्नु होइन🙏 जै नेपाल🇳🇵
2025-09-10 12:20:51
2
Jas Bahadur Rai :
त्यसो गर्न नहुने हो धेरै गल्ति हो
2025-09-10 05:20:25
7
Rana magar :
janatalai ke dos dinu aaja ke khau voli ke khau chuloma chamal xaina bichara Janta le pet varnako lagi garyo hola
2025-09-10 12:39:03
1
Sapkota Nawaraj(घायल मुटु) :
सहि हो चोरले सबैलाई चोर नै देख्छ रे🤔🤔🤔
2025-09-10 12:54:23
1
To see more videos from user @janatamedia_official, please go to the Tikwm
homepage.