@samarthanstha: #fyp #sadakbibhag

Samarthan Shrestha ❤️
Samarthan Shrestha ❤️
Open In TikTok:
Region: NP
Wednesday 10 September 2025 01:57:26 GMT
61673
2849
58
116

Music

Download

Comments

sushma.timalsina
shruti sharma :
के यही होत एउटा शीक्षित योद्धा को उदाहरण? आफ्नो देशको चिनारीको पतन कसरी गर्न सक्यौं यदि साच्चिकै नेपाली नागरिक हौ भने के तिम्रो लडाई यही भवन सँग थियो?????
2025-09-10 08:49:34
11
sukoon4.6
@rEe__Nu💗 :
pariwartan khojiko thim yaha ta barbad nai vayo ni hau 😭 hamro mareko raza aaja samma bachirako hununxa jasto lagthiyo yo dakhepxi aba ta rajako prad vakhar sakeko jasto fell bhayo 🇳🇵😭😭😭sash ferna garo bhairako xa darbarko abastha dakherw raja na bhayeni uhako itihash astityo thiyo tyo nai rahena 🇳🇵💔😔😭😭😭
2025-09-10 07:57:36
3
aabi.skar5
Aabi skar》》♠︎♥︎ :
baru neta huda thik theo yr
2025-09-10 16:32:20
0
jeevankatwal7
Jeevan katwal😘 :
आज मलाई जितेको महसुस भयेको थियो जब सरकार राजिनामा दियेर गये । तर मेरो मन खुशी छैन कता कता देश ले हारेको महशुस हुँदै छ। किन भने कहयौ महत्त्व कागज हरु जलेको छन कयौं कैदी हरु जेल छोडेर भागेको छन नेपालको सर्वोच्च अदालतमा लगभग २८००० विचाराधीन मुद्दामा फाइल छन्। अभिलेख शाखामा झन् ५०-६० वर्ष पुराना मुद्दाका फाईल सहितको हाम्रो इतिहास छ। एउटा गलत निर्णयले कति प्रभाव पर्नेछ, विचार गरौं। यो आन्दोलन यसकालागि थिएन। यो परिस्थिति निम्त्याउन गरेको आन्दोलन होइन यो। कम से कम देश त जोगाऔं। यो लेख्दा आजको दिनमा देशद्रोही कहलिने खतरा छ तर पनि भन्दैछु। सांसद भवनको अवस्था, सिंहदरबारको अवस्था अनि हाम्रो न्यायको धरोहर सर्वोच्च आँखा अघि नष्ट भएको देख्दा मन भारी भएर यो लेख्न बाध्य भएँ। यसरी त यो आन्दोलन कै औचित्य रहन्न। बिन्ती छ, कृपया, जसले नेतृत्व लिएर भए पनि, जो नेतृत्वमा आए पनि मेरो देश जोगाई देऊ, हाम्रो राष्ट्र जोगाई देऊ।🥺🥺
2025-09-10 13:55:58
3
maheshrawat552
𝘚𝘤𝘰𝘶𝘵𝘦𝘳 𝘣𝘰𝘺ꔪ :
देश जलायो भनेर मात्र रोइरहनु ठूलो कुरा होइन, किनभने आगो देखिन्छ तर त्यो आगोको जरा प्रायः लुकिएको हुन्छ। असली कुरा त के हो भने — यो देशलाई जलाउन, भाइलाई भाइसँग लड्न, आमालाई आँसु झार्न र भविष्यलाई अन्धकार बनाउन कसले बाध्य बनायो? यही हो साँचो प्रश्न। आज हामीले देखेको विनाश, यो धुलो, यो रगत, यो चिच्याहट... यी सबका पछाडि केबल साधारण गल्ती होइन, सडेको प्रणाली, लोभी नेताहरू, र आफ्नै स्वार्थका लागि आमाबाबुलाई रित्तो काख बनाउनेहरूको खेल छ। 🔥 देश जलाउनु सजिलो छ, तर देशलाई जल्नबाट बचाउनु साहसिक काम हो। 🔥 विनाश ल्याउनु सजिलो छ, तर पुनः निर्माण गर्नु कठिन छ। त्यसैले साथीहरू, देश जल्यो भनेर मात्रै दु:ख मनाउनु हैन, किन जल्यो भनेर बुझ्नुपर्छ। अनि त्यो जलाउन बाध्य बनाउनेलाई चिनेर, उठेर, लडेर, फेरि यो माटोलाई बचाउनुपर्छ
2025-09-10 16:23:28
0
unknown20000020
Unknown :
2025-09-10 14:58:06
0
sadup255
sadu❤️🫰❤️ :
Aru j j gare ni sighadarbar chai jalauna hunna thiyo manna chiya chiya vayo yo dekhera 😭😭😭😭😭😭
2025-09-10 12:31:12
0
bantawama6
बान्तावामा🧿 :
जति जे जे भएनि सिङ्ह दर्बार जलेको देख्न सकिन मैले ! समस्द भवन बिभिन्न खाल्का बर्षौ बर्षौ को सरचना यसरि जलेको हामि देश्को मुहार फेर्ने हिडेको जन्ता हो आखा अगाडि खरानि मा परिणत भयो ! हाम्रो उदेश्य जहिले पनि साझा सम्पत्ति लाई सम्रक्षण गर्ने मा परेको थिउ तर ! अरु नै पापिको आखा लागो ! अब सधै शान्ति र बिकास्को बाटो मा होस देश भग्वान🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭
2025-09-10 13:14:43
0
smarikasani08
SMARIKA SMARIKA 🤭 :
हामिले खोजेको परिबर्तन थियो बिनासकारि होईन अब हामि २५ बर्ष पछाडि गैसकिम अब यो अबस्थामा आउन धेरै टाईम लाग्छ जे न हुनु थ्यो भयो तर सिहदरबार हरु जस्ता रास्टिय संरचना भाको ठाउमा यस्तो गर्नु भनेको यक दमै गलत हो गोलि चल्यो संसद भबन देखि जलाउनु थियो जलायो फेरि सिहदरबार मा यस्तो न गर्नु पर्ने हो हामिले बुझ्न पर्छ कुनै नेताले बनाको हैन कुनै नेताको निजि सम्पति पनि त थियन नि हैन र हाम्रै कर ले बनाको हाम्रो सम्पति थियो यसरि आफ्नै सम्पति लाई नस्ट गर्नु भनेको हामि पछाडि पर्नु हो पिलिज अब जे न हुनु थ्यो भयो यसरि आफ्नै सम्पति मा आगो लगायर नस्ट नगर्नुहोस दाजु भाई दिदि बैनि 😭😔देश हाम्रो हो अनि देशमा भाको सम्पति नि हाम्रो हो बुझ्नु पर्छ पिलिज 😭😭😭🙏🙏🙏देश बनाउने नेता ले हो तर नेता नै भरस्टाचारी भयसि उनि हरु लाई पतन गरेर हामि ले बनाउने हो तर देश बनाउनु छ भनेर हाम्रो देशको सम्पति आगो लगायर तोड फोड गरेर होईन सान्ति पुर्ण रुपले सोचेर गर्ने हो 😭😭 कठै मेरो देश🇳🇵😭🙏🙏🙏🙏🙏
2025-09-10 16:26:20
0
sagunaryal007
प्रेम सगुण :
यो अत्याचार काे केन्द्र बनेको थियो। यसै पनि यो राणा हरु काे दरबार थियो जहाँ,थुप्रै मानिस हरु मारिएको थिए। न्याय सत्य र सुशासन दिन अब नारायणहिती बाट शासन गर्ने व्यवस्था गरम। यो सिंहदरबार जलेको होइन अत्याचार काे अन्त्येष्ठी भा हो!
2025-09-10 16:02:48
0
sabinasijapati
Sabina Sijapati :
🥲🥲🥲yesto pani chayako thiyanam koi la
2025-09-10 10:33:43
0
shiningsooraj8
🪶MR DAHIT✍️ :
🥺🥺🥺🥺🥺so,sad moments😥😥😥😥😥
2025-09-10 14:40:00
0
pragya_timsina
🕉🧿🧿 :
Literally I am crying 😭 things have gone completely wrong can’t bear to see this anymore
2025-09-10 09:30:00
0
khadkatrishabasnet
khadkatrisha@Basnet🇳🇵🇳🇵 :
Singhadurbar jaleko herna garo vayo 😭😭😭💔💔💔💔
2025-09-10 07:43:08
1
palpashapurie0
Palpashaa❤️🧿 :
परिवर्तन जरुरी थियो तर विनाशकारी परिवर्तन होइन!💔😭
2025-09-10 15:34:23
0
pusu760
Mschettrini❤️🕊️🫀Gen_Z🙏🇳🇵 :
Mutu dukhxa yesto dekhda😥
2025-09-10 10:08:45
0
intouchadi3
intouchadi :
इतिहास चिनो जति सबै मेटायर अब गुला लेख्नु
2025-09-10 12:09:06
0
bimalaghothanegur
bimalaghothanegur :
म नि सब्द छु😭😭😭😭
2025-09-10 14:54:03
0
dr..reema
Dr Reema :
जितेर पनि हारेको feeling
2025-09-10 15:34:24
0
d_ipa1
Dipa Adikari Phuyal :
aba ka pusta le lekxn itihas metiyo Npl ama ka hami santanetiyu
2025-09-10 11:05:51
0
pabitrabhattarai234
लाहुरेनी🇮🇳⚔️🫶 :
computer को virus हटाउछु भन्दा format गरे जस्तो पो भो त देस🥹😭😭😭
2025-09-10 09:33:48
0
closet852
€z/¥nMumm@ :
sabbai sakkaira k lekhnu sakkeyo desh khokro bhaisakeyo 😭😭😭😭
2025-09-10 07:48:22
0
mira.sapkota01
Mira Sapkota :
🥺🥺🥺🥺🥺
2025-09-10 16:39:34
0
anita.rajbanshi101
Anita Rajbanshi :
👌👌👌
2025-09-10 16:13:38
0
rakesh.kumar.kark
Rakesh Kumar Karki :
🥰🥰🥰
2025-09-10 15:57:40
0
To see more videos from user @samarthanstha, please go to the Tikwm homepage.

Other Videos


About