@aryal12layra: आस्ती रोएउ कलिला निर्दोष भाइबहिनी गुमाएर आज फेरि नेपाल आमा जल्दै गर्दा आफै जलेको जस्तो भयो 😭😭😭जितेर नि हारेको महशुस भयो😭😭😭😭@🦋🌸Kabita🌸🦋:1.प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो 2.मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो 3.सर्वोच्च जल्यो - न्याय जल्यो 4. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो 5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो अब भन्नोस कस्को के जल्यो? आजको यो कालो मुश्लोले भोलि हामिलाइ नतर्साओस 🙏🇳🇵नेपाली हामी रहौला कहाँ नेपालै नरहे !😭❌#इतिहासकै_कालो_दिन😥 #september8_9😭