अनपढले देश चलाए🥹
पढेकाले देश जलाए 😭
कठै मेरो देश को हालत!🥲💜
2025-09-10 11:12:08
331
Sachin Sunar14 :
herda herdai aasu khaxa k lekhnu desh ma vabiseye dekhiyena bidesh aaiyo bidesh aayer dukha gari rahada Zen Z hami jastai sathi le desh bachauni vye vner khusi lageko thiyo bistrai ghr farkini desh moi khi garni aasa palaudai thiyo sabai sakiyo jasto vyo pahila ko nai thik thiyo jasto lagna taleyo 💔💔💔 😥😥
2025-09-10 13:07:37
6
🔱4:44🕉🙏 :
Sati le sarapeko mero desh 🤦🏻♂️🥹💔
2025-09-10 15:36:29
1
Ganga...790 :
सिंहदरबार जले फेरि बनाउला इतिहास जले फेरि रचौला सार्बजनिक कार्यालय मिलेर बनाउला तर अहिले हामीलाई छिमेकी काे डर छ कोही निडर भयर निस्किनु पर्छ । सीमा रक्षा गर्छौं भन्ने बालेन् र हर्क खै बिन्ती हामीलाई लिपुलेख चाहिँदैन अहिले काे जति नेपाल। हाम्रो छ त्यो हाम्रो नै रहनु पर्यो 🙏🥺😭
2025-09-10 10:54:39
55
soniyagautam707 :
म ठोकुवा गरेर भन्छु gen z को नाममा प्रचण्डेले गेम खेलेकै हो । किन त्यसलाई छुन सकेन्न त ?? यसलाई र प्रचण्डे लाई अनी रबी लाई छोड़न हून् र रबी र प्रचण्डे को झोले हरू लाई नी 😡Gen z लाई अघि सारेर भित्र राजनीति हुदै छ आखा खोलौ अब जति सकियो देश अब रोकौ genZ को उद्देश्य भनेको रबी निकालने होईन 🙏
2025-09-10 07:01:11
306
जय श्रीकृष्ण🦚🧿राधेराधे🦚♥️🧿 :
please check out Bharat Dahal last video that's really concerning we all need to take that seriously🙏🙏🙏
2025-09-10 07:42:35
46
YU🫂💗SU :
देशलाई रवि लामिछाने चाहिँदैन ।
को को सहमत हुनुहुन्छ 🤝
2025-09-10 19:15:10
3
iT’s_ME🧿SaMU🧿🦋 :
नेपाल ५० वर्ष पछाडी सरेको छ मलाई त हाम्रो देश रित्तिएको जस्तो महसुस भएको छ 🥺
माफ गर्नुहोला हजुरको लेखाइमा केही अरु पनि थप्नन मिल्छ कि
Gen-z ले सिँहदरबार जलाएका छैनन् महोदय,
सिँहदरबार जस्ता विभिन्न कुरालाई बचाउन सडकमा उत्रेका थिए कोई शहीद भए त कोई हारे 😭
उनीहरूको नाम बेचेर दोस्रो पक्षले विनास गरेको छन्
हरेक शब्द नेपाल आमाको छातीमा ठोक्कीराखेको छ , हरेक नेपाली लाई anxiety भइरहेको बेला अजोइ यस्तै शब्द नराखौं की भन्ने मात्र 😢 नेपाल आमा ले पनि धिक्करेकी होलिन् 😢 आज 😭😢
2025-09-10 09:43:34
44
◉✿ 𝔭𝔥𝔲𝔯𝔟𝔞 𝔩𝔞𝔪𝔞 ✿◉ :
अबको नेपाल झैनै राम्रो बन्ने छ विनाश नै विकाशको सुरुवात हो Be positive 👍
2025-09-10 15:11:19
19
Mahara ji 💗 :
पढेलेखेको नेता भनिने रवि लामिछाने जनताले जेल फोड्न खोज्दा पनि जिम्मेवार भएर यति मात्र भन्न सकेनन् – ‘मलाई अहिले नछुटाउनुहोस्, अवस्था सामान्य भएपछि आउनुहोस्। यहाँ म मात्रै होइन, अरू धेरै कैदीहरू छन्। उनीहरू भागे भने देशमा अझ ठूलो समस्या पर्छ।’
साँचो नेता बोलाइले चिनिन्छ, मौनताले होइन।”
कानुन भनेको सबैको लागि हो यस्तो कानुन नै फलो नगर्ने नेता पछि पद खाइसकेपछि देश पहिले जस्तै नहोला भन्न सकिन्न. छुटाउने भए पूरा प्रक्रिया कानुन छ त्यसरी छुटाउँदा राम्रो यो तोडफोड शैली भनेको पढेलेखेको भनिने नेतालाई सुहाउँदैन।
फरार कैदी कसैको नेता हुन सक्दैन. कानुनले कसैलाई पनि त्यसै जेल हाल्दैन कानुन सबैको लागि समान हो।
#Norabi
Make it trending
Do whatever fb post story anything
2025-09-10 08:10:00
5
Kopila Tmg :
Raja aau desh bachau🇳🇵
2025-09-10 15:52:47
0
Ashachams :
रेनु दाहाल को घर नजल्नु, प्रचण्ड गायब हुनु, माओवादी का कुनै पनि नेता को मा तोडफोड न हुनु.. August 20 मा रवि लाई भेट्न प्रचण्ड नखु जेल जानु, TikTok बाट NepoTrend censor हुनु, RSP का सबै नेता ले पदबाट राजिनामा दिनु, रवि लाई जेल बाट निकाल्न हतार हुनु, आज रवि जेल बाट निस्किनु with a document जुन already बनाइएको रैछ.. btw the document मा date सच्याएर 24 लेखेको छ.. (Sab planned) between कसले बनायो होला त्यो document आज when the whole country is in chaos. Anyway निस्किनी बित्तिकै सरकार गठन गर्न आतिनु, जेल बाट कैदी लाई छोडाएर जनता मा त्रास बढाउनु।
रात वार चोरी, डकैती, आगलागी गराउनु..🙏🙏
2025-09-10 11:17:17
9
😘^(sa-ni]>🇰🇼 :
😢आज नेताका झोलेहरुले गर्दा नेपाली जनता सुरक्षित छैनन् । यक जना अदालतले दोषी ठहर गरेको ब्यक्तिलाई कारागारबाट निकाल्न खोज्दा हजारौं अपराधीहरु भागेका छन् ।अब आन्दोलनमा प्रहरी कार्यलय, ओकिल कार्यलय,अदालत , प्रशासन ,स्थानीय निकाय , सबै जलाइ सक्नुभयो ।अब तपाईं हामी हाम्रो घरमा कुनै घटना भयो/हुन लाग्यो भने कसलाई बोलाउनुहुनेछ ?अब को आउछ्न होला ? (R.S.P.)का झोले हरु? के हामिले बुझ्नपर्ने होइनर? यो देश कता जादैछ?# Zen Z को नाम बेचेर राजनीति गर्ने ,अझ देश बनाउछुरे!!!!!😢😢😢
2025-09-10 10:12:33
3
Viv :
2025-09-10 11:27:52
5
Samrat😜 :
देशलाई रवि लामिछाने चाहिँदैन ।
को को सहमत हुनुहुन्छ 🤝
2025-09-10 14:36:29
22
daimond magar ⚔️😘😥 :
खोइ कसरी बनाउने अब मेरो देश 😥आज भन्दा 20 बर्ष पछाडी गयको छ 😫😥😥
2025-09-10 10:52:18
3
🎀️Priy Anka🎀 :
जित्यो कसले त्यो समयले बताउला
हिजो सत्ताले विवेक गुमायो देश हार्यो
आज आन्दोलनकारीले विवेक गुमाए फेरि देश हार्यो
हार्ने त आखिर देश रहेछ
मर्ने त आखिर हाम्रै सन्तान रहेछन
जल्ने त आखिर हाम्रै सम्पत्ति रहेछन !!
2025-09-10 07:30:31
24
Mr.summer0007 :
अब बन्छ नया नेपाल अनि नया सम्बिधान
2025-09-10 07:31:21
95
🍁Vishal🍁 :
केही शब्द रहेन बोल्नलाई😔😔😔
2025-09-10 18:19:01
2
MR__CHETTRI❣️ :
अनपढले देश चलाए
पढेकाले देश जलाए..😮💨🥺
2025-09-10 22:45:07
1
Rukummaikot😊😊 :
के गरेउ केटा केटी हो यस्तो😥😥😥😥
2025-09-10 10:21:43
1
✝️👰 :
परिवर्तन जरुरी थियो केही पाउनको लागि केही गुमाउनु पर्छ 🥺😭 thinking positive अब सकेको कुरामा पछुताएर केही फाइदा छैन 🥺अब नयाँ नेपाल को सिर्जना गरौं र बाँकी रहेको हाम्रो पहिचान र देशको सांस्कृतिक सम्पदा र संरचना को संरक्षण गरौं
2025-09-10 10:54:53
9
MABINDRA.BDR. KC(RANA) :
GEN-G ARE MAKING A RULE REGULATIONS FOR THE FUTURE
PLEASE BIDHAN BANOUDAICHAN
DON'T WORRY
THEY ARE DOING A MEETING FROM DIFFERENT PLACES AND THEY ARE MAKING BIDAN NEW RULES AND REGULATIONS OF OUR NATION.
SOON ALL PEOPLE OF NEPAL WILL GET THEIR DECISION OF GEN-G
THE NEW GENERATION 🙏🇳🇵🙏
2025-09-10 13:11:32
2
To see more videos from user @krishna_sharma770, please go to the Tikwm
homepage.