@mezar.ghlan: सति ले सरापेको देस तेसै भनेको होइन रैछ नी #nepal #foryou #nepal

✨मेजर~लामा>👩‍❤️‍💋‍👨
✨मेजर~लामा>👩‍❤️‍💋‍👨
Open In TikTok:
Region: NP
Wednesday 10 September 2025 03:54:38 GMT
158259
8420
257
629

Music

Download

Comments

saraswoti.gurung21
Saraswoti Gurung :
सबै सकियाे हामी अन्याय मा न्याय खाेज्न काहा जाउ
2025-09-10 08:44:38
5
nikey..1
Rajkumar pokhrel :
आरु जे जलाए पनि मन दुःखेको छैन तर सिंह दरबार जलाउँदा मन निकै दुख्यो 😭😩
2025-09-10 19:17:51
1
babulama116
Babu lama :
aba yo sab ko paisa uthaunu minimum 30 barsha lagxa
2025-09-12 17:39:03
0
dondon6931
dondon6931 :
najalaunu parne thiyo hai😂😂😂
2025-09-10 07:59:48
1
saralathakuri3
sarala :
😓😢यो एउटा इट्टा र सिमेन्टको भवन जलेको होइन......... नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सान जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।।जितेर नि हारेको महसुस भएको छ ।। म हारे, पू्र्खा हारे ..हिजो पनि हार्यो ,आज पनि हार्यो।।😭
2025-09-10 11:26:24
0
kyase_nepal
Kyase_Nepal :
Yo sab dekhda runa man lagxa uff sarkari sampati hamrai thiyo yestyo nagarnu parne ho 😭😭😭😭
2025-09-12 09:01:00
0
amanbhusal17
Aman Bhusal :
जुन दरबार नेपालीको एक अमुल्य सम्पत्ति र पहिचान थियो, जुन दरबार हुनुमा गर्व लागेको थियो, आज त्यही दरबारलाई ने सखाप पारिदिए किन होल ? यो दरबारले के बिगर्दिएको छ र !
2025-09-10 12:04:10
3
asmita.np2
Asmita Np :
सकियो सबै सकियो 😭😭😭🇳🇵
2025-09-10 08:17:04
10
udaya.pyakurel1
UDAYA PYAKUREL 🇭🇷 :
यसलाइ जित मानेर खुसी हुन नैतिकताले दिएन!💔🇳🇵
2025-09-10 21:28:25
0
mr.dorjee.pakhrin14
✫ℳℛ.ⅅᎾℛᎫℰℰ✫ :
न चन्द्र रह्यो न सुर्य रह्यो , एउटा नयाँ बिहानीको खोजमा खै जित कसको भयो । शून्य देखि एक भएका थियौ फेरी सुन्यमै विलिन भयौ । न सगरमाथा जस्तो स्वाभिमान रह्यो, गौतम बुद्धको अपमान भयो, केही ब्यक्तिको दम्बले मेरो देश बन्धक भयो । खै कसको जीत भयो , मेरो देश खरानी भयो , न चन्द्र रह्यो न सुर्य रह्यो , एउटा नयाँ बिहानीको खोजमा देश खरानी भयो । खै जीत कसको भयो ।😥😥😥
2025-09-11 02:58:28
0
numasubba908
Numa subba :
jitim sampati kamaenx brasta neta haruko hat ma aba 5 barsa yesari xadeko bhaye nepal khokro banaunrthiyo ana sab thik hunx,
2025-09-10 09:50:45
0
krishna.thapa634
Krishna Thapa :
सकिएको हो देस ढुक्क हुनु यहि कारण ले बालेन को बिरोध सुरु हुने छ केही बर्स मा
2025-09-10 10:09:49
0
nayanlimbu187
림부님🇰🇷🇰🇷🇳🇵🇳🇵 :
सोच 5बर्श मा बन्छ देश स्थापित भाको 50बर्शमा बिस्वको top 10मा आइसके अहिली 50बर्श पछाडी धकेलियो अरे कस्तो सोच भाकोले यो बोलेको होला आत्माबल नभाको मन्छेको सोच हो यो
2025-09-13 14:11:25
0
aakas.h13
Susant123@ :
😭😭😭😭😭यस्तो किन गरेको होलान् यो त्यो नेता हरुु को सम्ति थिए। न यो त हाम्रो पुर्खाहरूले बानाए दरबार थियो। मरने दाजु भाई मरि सके बाच्ने हरुु लाई त चाईने थियो। अईले जलाउन त कै बेर लागेन यो बनाउन कति बर्षे लागछहोला अब सबै कागज पत्र डकोमेन हरु बनाउन नि कति समय लागछ यो त हाम्रो पुर्खाहरूले हरुले बनाको चिनो नै मेटाई दियो। दाजु भाई हरुु ले कस्तो मन भकानिएर आसु आयो। 😭😭😭😭😭😭😭😭😭😭
2025-09-10 19:22:59
0
bikasbaniya1
Bikas Baniya :
कति आतिएको अब निराशा नबनाऊनुस हामलाई, हामी सँग देश छ, जे नहुनु त भईत सक्यो , देश नै सकिए झै, उपनिबेशमै परे झै पोस्ट नगरौँ । यो क्रान्ति थियो, बेतिथि र भ्रष्ट बिरूद्ध युद्द थियो, युद्धमा क्षति हुन्छ नै , तर युद्ध पछि को निकास हुन्छ कि हुदैन भन्ने कुरा हो । आउनुस अब देश लाइ स्वर्णिम युग मा लैजाउ जहाँ हरेक चिज सिस्टममा होस् , २-३ महिनाको करले नै पूर्णनिर्माण हुन्छ बस भ्रष्टचार हुनु भएन । आउनुस अब सम्ब्रिद्ध नयाँ नेपाल बनाऔ : Gen Z
2025-09-10 18:34:27
0
manjay722
innocent manjay;✌️ :
परिवर्तन चाहिएको थियो बर्वादि होइन मन छिया छिया भयो आज 😭😭😭
2025-09-10 15:46:45
2
ashatmg14
आशा तामाङꔪ :
🙏vutek sampate ko surkcha garnu parne. derai Dela vo. j gare pane shaja sampate Ra vutek, arthik sampate bachunu parchha k.
2025-09-10 10:02:40
0
anjana.basnet91
CR7 Ronaldo :
साह्रै मन रोएको छ।
2025-09-11 03:56:43
0
limbunikti34
बि Ni 💕ता :
सिंहदरबार जलाउनुको कारण अब नेपाल रहँदैन होला।
2025-09-10 10:15:08
1
dolmalama149
Dolma lama 💙💚💜 :
खोइ देश चलाउँछु भनेर देशै जलायो अब कसलाई के भनु बुझ्नेहरु पनि नबुझ्ने निस्किदिएपछि जितिसकेको जित पनि हारिदियो अब त प्रहरीहरुले पनि साथ दिन छोड्छ प्रहरीलाई पनि लखटी लखटी मारिएको छ गाह्रो छ देश बन्न अब♥️♥️♥️♥️♥
2025-09-12 01:56:57
0
pritimanbaltmg
pritiman❤️ :
यो सबै चलखेल चाहिँ इन्डियाको हो है साथी।
2025-09-11 02:55:31
0
aabhashxettri757
A A B H A S H :
@A A B H A S H: 1. प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो 2. मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो 3. सर्वोच्च जल्यो - न्याय जल्यो 4. सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको रेकर्ड जल्यो 5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो अब भन्नोस कस्को के जल्यो? आजको यो कालो मुश्लोले भोलि हामिलाइ नतर्साओस 🇳🇵नेपाली हामी रहौला कहाँ नेपालै नरहे !🇳🇵 😥
2025-09-11 04:45:06
0
nirajmgr11
निराज मगर 🇳🇵 :
नेतृत्व बिहिन आन्दोलन र उदेश्य बिनाको कदम अलो कचो युवाको बिकास एस्तै हुन्छ
2025-09-10 17:09:20
0
remant17
remant sunar@11 :
सिङ दरबार जल्नुको कारन नेपाल अब रहदैन
2025-09-10 09:25:50
0
chandrika7777
chandrika7777 :
ab nyay magne thau xain
2025-09-10 12:30:11
0
To see more videos from user @mezar.ghlan, please go to the Tikwm homepage.

Other Videos


About