@mr_m_official100: सिंह दरबार खोई? सांसद भवन खोई? नेपाल खोई😭😭😭 हामी आफै जलायो नेपाल आमा लाई 😭😭😭😭😭😭😭😭 #yamsaru323 #pardesiyam #nepalimrandmrs #zenZ #ropeacsess
अरु जे जे जलाय पनि सिंह दरबार चाहि नजलाको भय हुने 😥😥😥
2025-09-10 06:41:27
2476
💥 :
सिंह दरबार न जलाउनु पर्ने सकियो सबै हाम्रो ईतिहास 😭😭😭😢😢😢😢😢😢😢😢
2025-09-10 07:26:15
2700
Romeka :
sahi ho bai kura
2025-09-10 14:48:08
0
🅰️ :
खुसीको खबर: हिजोको आगलागीले सिंहदरबारभित्र रहेको डाटा सेन्टरमा कुनै क्षति पुगेको छैन । जहाँ विभिन्न सरकारी कार्यालयहरूको महत्वपूर्ण डाटा राख्ने गरिन्छ।🙏🇳🇵
2025-09-10 07:19:08
375
saina💋 :
1.कारागारबाट कैदीहरूलाई भगाउनु
2.राज्यका सबैभन्दा ठूलो सम्पत्ति विधान हरू रहेको सिंहदरबारमा आगजनी गर्नु
3 सर्वोच्च अदालत जस्तो संवेदनशील डाटा रहेको अङ्गमा आग्जनी गर्नु
4. देशमा सबैभन्दा धेरै ट्याक्स तिर्ने ठूला व्यवसायिक घरनाहरूलाई आक्रमण गर्नु
यो जेन्जी को उद्देश्य नभएर उनीहरूभन्दा पछाडि बसेर शक्तिको फाइदा उठाएर घुसपेट गर्ने सरकारको प्रतिपक्षमा रहेका अर्थात् कुनै छिमेकी राष्ट्र ले दस्तावेज धोस्त पार्न रचेको चाल माथि को चतुराई त होईन???
2025-09-10 08:28:46
71
sasina limbuu❤️ :
सबै डाटा सुरक्षित छ दाइ नाआतिन नत्र सर्च गरेर हेर्नू त केही भको छैन😊🙏🙏
2025-09-10 09:12:40
56
Good Bye 🥲 :
हामी जित्यौं
तर हामीले सबै कुरा गुमायौं..!🥺💔
2025-09-10 07:08:36
304
निराजन बसेल 01 :
सहं दरबार Zen z ले जलाएका हाेईनन दाइ यी नेताहरूकाे भडाैतेहरूले गरेकने हाे ।
2025-09-10 06:48:47
205
💝S-u-N-u-W-r-N-i🌼.✝️ :
के थाहा त कचा कि पक्का
2025-09-10 14:50:41
0
Aa_S_Ha :
के गल्ती थियाे र सिंह दरबार को🥺🥺🥺
2025-09-10 06:56:10
460
Manko Sathi gopal :
ईन्डिया को गुलामी हो प्रचण्ड तेसैले जलायको हो सिह दर्बार
2025-09-10 07:21:23
31
ऋतु भुजेल :
जेन्जी ले गरेको होइन यो 😭
2025-09-10 07:36:20
66
Sandesh Dhakal :
Zen Z le hoena gareko neta ko jhole haru le gareko ho dai ♥️♥️
2025-09-10 08:03:56
95
🇳🇵 :
jiterw pani haryo😭
2025-09-10 06:57:31
389
Star Rider H2R :
hoina time kehi bujheko chaina bhai
2025-09-10 08:02:05
1
पारिजात👾 :
विकासको लागि विनास जरुरी छ। 💪🇳🇵
2025-09-10 11:18:49
4
प्रबिशा तामाङᥫ᭡ :
Kasto chitta bujhyo yo Kura ley 😥😭
2025-09-10 06:48:17
454
Soham silwal :
genz le ramro garo
2025-09-10 11:30:34
4
SG💘🫶 :
सही कुरा भन्नुभयो भाइ यो सिङ्गो दरबारता नजलाउनुपर्ने के गर्ने अहिलेको केटाहरूको रिसै ठूलो नसोच्ने हाम्रो हाम्रो नेपालमा यति सुन्दर दरबार थियो त्यो दरबारले के नै गरेथ्यो र नेतालाई पो समातेर कारबाही गर्ने मार्न पनि मार् ने तर के गर्ने हाम्रो यो नेपाल हाम्रो यो नेपालमा साह्रै नराम्रो समसान घाट भन्दा नि बत्तर भयो मेरो पनि तपाईँको जस्तै सोच थियो के गर्ने? ती सुन्दर सेजी भटपटानी सब जलाइछन् के भाको हाम्रो यो देश यसरी जलाएर के समस्याको समाधान हुने हो आफ्नै सुन्दर देश बनाउने ठाउँमा पुर्खौं पुर्खले बनाएको राजदरबार पनि जलाएर खरानी बनाइदियो अब के हुने हो ज्यानको बदला ज्यान लिने त हो तर त्यो दरबारले नै के गरेथ्यो र जसको भाग्यमा जे छ त्यही हुने हो कसले पो आज मरी आज मरी बोटी खाएर आको छ र एकदिन सबै मर्नैपर्छ जसको लेखमा मर्नै लेखेथ्यो त्यो मरे तर यस्तो आफ्नो सुन्दर राजदरबार राजा रानी को आत्मा बास गर्ने ठाउँ त जलाउनु हुन्थेन
2025-09-10 06:22:32
103
Mr.Bikash🇳🇵🇦🇪 :
Data safe vayeko news aayeko xa k ho kura😢
2025-09-10 09:09:05
10
💫October💫 :
जित्यो कसले त्यो समयले बताउला
हिजो सत्ताले विवेक गुमायो देश हार्यो
आज फेरि आन्दोलनकारिले होश गुमाए फेरि देश हार्यो,आखिर हार्ने त देश रहेछ
मर्ने त अखिर हाम्रै सन्तान रहेछ
जल्ने त आखिर हाम्रै सम्पत्ति रहेछ्😭🇳🇵🇳🇵🙏
2025-09-10 07:19:14
12
Λbhiram ᥫ᭡ :
😭😭😭😭😭😭
2025-09-10 10:19:12
21
Magarnee💗💗 :
ali over nai vayo genz pni
2025-09-10 10:19:29
9
♡....🐼🌷 :
yeti sano umer ma kk dekhna banayoo vagwan ley...😭🥺
2025-09-10 07:02:55
46
♠☠︎𒆜 Ʀᥲꪜι Ꭹᴀᴅᴀꪜ 𒆜☠︎♠ :
J vo aaba vane Ra k faida
2025-09-10 11:31:14
6
To see more videos from user @mr_m_official100, please go to the Tikwm
homepage.