लुट्न पाए आखिर कस्ले कस्ले पो नलुट्ने रैछ र ? अवसर नपाएर मात्रै हो । देखियो स्वाभिमानीनेपालीको औकात । आखिर के फरक रैछ र भ्रष्ट नेता र तिमिमा ? धिक्कार छ तिमिहरुलाई छि
2025-09-10 13:05:44
26
माया माझि :
सबैले मौका हेरेर बसेको रैछ लुट्नलाई 😡
2025-09-10 12:03:23
240
magarnianu🇳🇵✈️🇰🇷🫂😘🫶🏻 :
थुक्क लाज नभएको लुट्न पाए त केपी सेरे भन्दा कमको त रैनछ त 🙄
2025-09-10 13:20:50
139
Gayatri Gurung :
अब परनी भये फेला भटभोटीनी ले सब लाई कारबाही गरी भाको छ खोजी खोजी
2025-09-10 13:42:38
34
xuchii..kt❤️🧿🌿🏷 :
2025-09-10 14:30:50
9
gopal13117🙏😘❤️💔🇳🇵 :
तिमी लुटेरा हरुलाई जैले पनि नलुटि खान नपुगोस 👺
2025-09-10 15:45:28
1
Bimala kc :
छ्या यसरि समस्या को सामाधान हुन्छ??
2025-09-10 15:28:34
2
Arati Rachi Koinch :
जनताको पनि खासै इज्जत छैन रहेछ लुट्ने लुटेरा नै रहेछ र नेतालाई मात्र भन्न सजिलो रहेछ थुक्क मानसिकता
2025-09-10 15:33:42
2
Tara Roka :
थुक्क राजनीति 😥😥😥😥😥😥😥😥अब कसको भर परौ आषा छैन देश बन्ला भन्ने 🙏🙏🙏🤔🤔🤔🤔😥😥😥😥😥😥😥😥😥
2025-09-10 13:47:05
11
dear ✊कम्रेड✊ :
सबै यी राजाबादी लुटेरा हरु हुन
2025-09-10 16:26:33
0
Aasha :
याे सामान लान दिनु भयन है सामान लानिलाई कारबाहि हुनुपर्छ
2025-09-10 15:07:38
8
ramji Karki :
गर्यो आतंककारी हरु ले देश लाई 30 बर्ष पछि बनायो नेता चोर र इनिहरु मा केही फरक छैन
2025-09-10 15:25:52
5
⚔️⚔️L A H U R E ⚔️❣️ :
yo saman laane manxe cmnt padna aaunu hola k😁
2025-09-10 14:45:55
3
Nisha Miya :
नेता चोर भन्थे जनता पनि कम छेन लुटन र चोरनस नेताले सिखाको।हुन
2025-09-10 11:11:09
8
Bishnu senchuri :
के गरेको तिमीले यती नै खाचो थियो अब पुग्यो भाबी सन्तान सम्म लाई बेइजती हरु तिमी हरुको आफनता हरुले देखेर के भन्छन थुक्क चोरहरु
2025-09-10 15:26:02
11
aaaaaamunal2 :
khojera karbahi garnai parcha
2025-09-10 15:11:06
7
Who are you? :
इनी हरुलाई चाडै ठेगान लगाउनु पर्यो🙏
2025-09-10 10:46:11
51
Madan Neupane❤️ :
खोजी खोजी कोच्नु पर्छ अब यिनी हरु लाइ
2025-09-10 15:00:59
3
Mukunda :
यिनिहरु सबैलाई छानबिनको दायरामा ल्याउन जरुरी छ । यिनिहरु धमिलो पानीमा माछा मारेर यूवा बिद्यार्थीको बदनाम गर्ने मात्र हुन् ।
2025-09-10 15:19:09
5
queen ☪️📿💫 :
जनताहरु पनि कहा गतिला छन र
2025-09-10 15:41:58
3
शोभा देबकोटा :
चोर्न त हुदैन नि कति दिन पुग्छ र साथि भाइ अरुको धन ले जिन्दगि भरि पुग्ने त होइन?
2025-09-10 15:42:16
4
Bista Gori :
lutna sake lutt kancha bhaneko yehi hi 🙄🙄
2025-09-10 15:40:41
1
To see more videos from user @uttam.subba4, please go to the Tikwm
homepage.