thikai xa fry banayo vane banxa hola ni jaleko matra naherera bali dan pani hernu parlaki jaba yo jaldai thiyo hami pani yehi thiyou desh hamrai jaleko ho ho rw jalna dine pani hami nai ho yeha ko sahi😔😔
2025-09-11 03:45:22
0
अनुष्पा सिंजाली☀️ :
एउटा सपना थियो यो सपना मै सीमित हुनेछ भयो🇳🇵😭🥹
2025-09-10 13:12:11
9
Coolie. boyyy :
"दशैंसँगै मेरा सपना खरानी भए "😳
2025-09-11 04:19:50
1
💫Ms.Dahal🥀🦋 :
सिंहदरबार संगसंगै सपना पनि जल्यो😪😳
2025-09-10 14:07:50
1
Struggle girl😎👑🤟🤞👊😈🇳🇵 :
रहर मै सीमित huni भयो 💔😓
2025-09-10 12:25:33
2
miss:🕊️🌈💖 :
सपना सपना मै सिमित 🥺😥
2025-09-10 13:10:16
1
Reetaa Dahall❤️ :
सपना मा मात्र सिमित भयो 🥺
2025-09-12 02:08:54
0
bhubanesworidhung :
मैंले त सिँहदरबार देख्न नपाई नै सखाप भयो 😢😢
2025-09-11 14:26:29
0
Sujata......😘 :
देशसँगै मेरो पनि सपना जल्यो 🥺💔😭🥱
2025-09-10 16:04:06
1
Prakash Joshi :
@Prakash Joshi:हाम्रा पुर्खाले १२२ बर्ष लगाएर रचेको त्यो नेपालको इतिहास जलेर खरानि भयो। नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सान जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।जितेर नि हारेको महसुस भएको छ। ७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनियासंग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको थिएन। राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । अब आउनेले पनि सायद त्यतैबाट शासन गर्थे होला । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ?😥 यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंहदरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?जितेर पनि हार महसुस भएको छ। नेपाललाई २५ बर्ष पछि धकेलिएको जस्तो लागेको छ। देशको पहिचान मात्र हैन आज देश नै जलाएको छ। हिजो हारेर रोएको यो मन आज किन जितेर पनि हास्न सकेको छैन।🥺 परिवर्तन जरुरी थियो तर विनाश परिवर्तन हैन। राष्ट्रिय सम्पति जलिरहेको छ ,मन पोलिरहेको छ।😥
2025-09-10 10:43:05
0
Dream_walker🤥💀 :
अब विदेश जानु त होला नि ?
2025-09-11 08:21:34
0
Sita pokharel :
एउटा सपना थियो यो सपना मै सीमित हुनेछ भयो🇳🇵😭
2025-09-12 03:18:15
0
Laxmee Lamixane :
बलिहरेको आगो को उज्यालो सङ्गै भबिस्य अन्धकार भयो 😔
2025-09-11 07:24:27
0
Nabina bohora :
काठमाण्डाै छिरे सँगै सिंहदरबार काे गेत अगाडी जाडा Proud feel भएकाे थियाे आज सिंहदरबार सँगै मेराे पनि सपना जल्याेे🙏💔
2025-09-11 14:33:10
0
GangaGazmerOfficial. :
संगै निलो सारी लगाउने सपना पनि सपनामा मै सिमित हुने भयो 🥲😓
2025-09-11 06:47:29
0
Khimu Maski Magar :
सपना सपनामा सिमित रहयाे साथीहरू 😥😥😥😥
2025-09-11 10:09:16
0
11:11❤️ :
जब सिह दरबार बल्यो त्यो सगै मेरो सपना पनि 😥😥
2025-09-11 06:46:43
0
omprakashyadav2467 :
It isn't good to destroy which isproudor
2025-09-11 03:17:46
0
samjhana❤️🩹🕊️ :
sapana thiy tyo sapana ma rahyo ni
2025-09-11 05:48:08
0
Raabineey...🌺 :
देशसँगै मेरो पनि सपना जल्यो 🥺💔😭🥱😥😥
2025-09-11 04:03:25
0
Himani⭕ :
social media ma ayo ki jatatatai singha dubar jaleko matra dekhnu parxa😭he vagwan kina yo din dekhnu paryo😭yek patak pani yeha jane ixxa pura garna sakiyena sabai sakkiyo khatani vayo aja ayera😭yeti pida ta aja samma kahile ni vayena hola teti aja yo ghatana le hudai xa😭save our nepal plz😭🙏🤲
2025-09-11 02:21:29
0
Ranjit pariyar :
फेरि ठडिन्छ किन पिर दिन आउछ
2025-09-11 05:45:37
0
😎simple boy😎 :
सपना अब सपना मै सीमित 😭
2025-09-11 10:47:53
0
To see more videos from user @mission_loksewa2, please go to the Tikwm
homepage.