@suvam_081: #creatorsearchinsights म एक प्रहरी हु..🥹प्रहरी पनि के भनु चोर राष्ट्र सेवक हु.. किनकि अरु कसैलाई दोष लगाउन चाहन्न सुरुवात मै बाट गर्छु..🙏🥹दिनरात नभनी मैले गर्ने कर्मको मैले आज जे फल पाउँदै छु...🙏 त्यसको विरोधमा छु 🥹४|५वर्ष दुख गरेको फल खाँदै छु...था थियो यहाँ यस्तै हुन्छ ...भनेर तर आफ्नो देश को लागि गरिराछु भनेर म खुसी नै थिए ..🙏🥹🤦

Suvam❤️
Suvam❤️
Open In TikTok:
Region: NP
Wednesday 10 September 2025 07:26:08 GMT
184386
25056
1678
617

Music

Download

Comments

suvam_081
Suvam❤️ :
देश मा परिबर्तन भइसक्यो अब फेरि देश भ्रस्ट हरुको हातमा नपरोस ! अब कसैलाइ केही समस्या नपरोस 🥹🥲…कुनै दिन देशमा बाडी,पहीरो ,चोरी ,झगडा भयो भने अपराधी प्रहरी भनेर कोही पनि सहयोग नमागिदीनु होला 🥹Police 👮 Unifrom जसरी बदनाम गरेका छौ एक न एक दिन कसो याद नआउला🥹
2025-09-10 10:00:50
662
mastarnii100
💔🕊️🥀 :
एक दिन यही प्रहरी को साथ र सपोर्ट हामिलाई चाहिन्छ 🥺🥺❣️👮be strong sir 👮🫂jay Nepal
2025-09-10 08:20:51
197
amrit______lama
️ :
आगोको मुस्लो मैले समाएको थिएन 🙏तर इतिहासमा "म पनि सिंहदरबारको हत्यारा भनी " चिनिने छु , गोलि त तिमिले पनि हानेको थिएनौ उहीँ बर्दिमा थियो ज्यान मारिनेको परिवारले ज्यानमारा भनी सम्झिने छौ
2025-09-11 19:13:10
0
amrita1517
A💫 :
एउटाको गल्तिले गर्दा हजारौं निर्दोषले दुख भोग्नु पर्यो..... माथिको आदेस न मने जागीर जाला भन्ने दर आदेस मानौ ज्यानै नरहला भन्ने दर... कठै मेरो देस🥺🥺🥺Take care All Nepali police 🥺🙏😭
2025-09-10 11:20:06
72
pdnaugad6
❤️pashu👩‍❤️‍💋‍👩Kabu🫀❣️🥀🌏 :
सबै: पुलिस जवान एक भएर जागिर छोडिदिनुहोस्।बरु बिदेश राम्रो स्वदेश मा रगत बगाउनु भन्दा विदेशमा पसिना बगाउनु राम्रो।आन्दोलन भयो पुलिस अगाडि, एक्सिडेन्ट भो पुलीस, मान्छे जन्मे पुलिस, मरे पुलिस 😭 घर झगडामा पुलिस, केही घटना भयो पुलिस, चोरी शिकारी भयो पुलिस,बाढि पहिरो पुलिस, खोला नाला पुलिस 😭 हरेक ठाउँमा गालि पुलिस 😭 कस्तो जागिर खान पुगेछौ।हे भगवान 😭😭 सबैलाई चाहिने पुलिस अनि सबैको हेपाई र गालि 😭😭😭आफु फेरि मर्छु कि बाँच्छु 😭😭😭
2025-09-10 11:58:26
12
kalapanaale05
🖤💌 :
एउटाको गल्तीले गर्दा हजारौं निर्दोस ले दुःख भोग्नु परिरहेको take care all 🥹🥺😭
2025-09-10 13:38:40
12
karkee.kisan
angry bird🐦️🕊️ :
aba ta india gayera kam bayak aru bikalpa xaina sathi haru😥😥😥😥
2025-09-10 10:44:38
1
nishuoli_____
Nishu🫶🏻🕊️ :
तर हजुर हरु police किन बनु भएको के बरु खाडी मुलुक गएको भए यति पीडा हुने थियन 😭😭😭😭😭😭 म धेरै रोए हजुर को हालत देखेर 😭😭😭😭😭😭😭
2025-09-10 16:38:01
10
gitachhetri57
Chhetri :
एक दुई जनाले गल्ति गरदैमा मा सबै गलत हुदैनन्।🙏🥺 आफ्नो कर्तव्य सबैले र निभाउनै पर्छ। परिस्थिति अनुसार एक अर्काको समस्या बुझ्न जरुरी थियो। वर्तमान मात्रै सम्झिएर हुँदैन भबिष्यको नि सम्झनु जरुरी थियो। 🙏😔
2025-09-11 15:02:24
1
januka.tamang15
Mrs ; Januka Rumba🕊️ :
😭एउटाको गल्तिले गर्दा हजारौं निर्दोषले दुख भोग्नु पर्यो..... माथिको आदेस नमाने जागीर जाला भन्ने डर आदेस मानौ ज्यानै नरहला भन्ने दर... कठै मेरो देस😭🥺Take care All Nepali police 🙏😭
2025-09-11 07:28:29
1
nishaoli017
NI:SHA🕉️📿 :
अब भोलिको दिनमा छोरिचेलिहरु बलत्कृत भयो भने Gen_z ले सुरक्षा दिन्छ हैन😡
2025-09-10 08:33:14
13
vinodbharati8
विनोद भारती :
yo sab vote ko bela rakshi ra masu le garako ho ramro neta chundainan. Be strong bro everyone need the police force.
2025-09-10 11:44:32
9
sushilllaaaaaaamagarrrr2
S.mgr🧿 :
एउटाको गल्तीले गर्दा हजारौं निर्दोस ले दुःख भोग्नु परिरहेको take care all of you!!😭
2025-09-10 15:56:23
2
mrs_maili007
{BøSS}>😎👑💎 :
यहा त हत्यारा,बलत्कारिले न्याय पायो...कठै हाम्रो नेपाल...😔 Take care of yourself dear police officers🥺🙏❤
2025-09-10 12:24:21
4
kabitabohora027
💝Kabu💝 :
जस्ले पुलिसलाई मारे😢, जस्ले पुलिसहरुलाई लखेटेको छनि त्यो सबैलाई पछी पुलिसको सहयोग लिएए काम गर्न परोस् भनेको छु!! साहै चित्त दुखेको छ निर्दोष पुलिस दाजुभाईहरु लाई लखेटेको देखेर्😢😭 😭 😭 😭
2025-09-10 09:58:30
15
the_black_beb
️ :
nepal police chainxa sir be strong sir 💗🥰
2025-09-10 20:41:09
3
reetachy8
kirtika mgr :
नेताको गुलाम भएर जनतालाई मार्यो भन्दैमा के यि पुलिस लाई बेघर बनाउन जरुरी थियो र ....? फेरि आपत पर्दा खाँचो त पुलिस को नै पर्ने छ जनताहरु ...!
2025-09-11 01:50:14
1
priyasahangrai2
priyasahangrai2 :
be strong plz 💪🙏 dada kina hamro samachj le bujadai na police bina hamro jindagi kasto hunxa vanera galti navako hoina police bata eak duhe jana bata vayo vandai ma kina dos sabai lai dinxa ho samjida ni man polera aauxa 😥😥😥😥😥😥😥
2025-09-11 17:05:08
0
miss_morphine
Miss_Morphine :
kei manxe le Garda sapaile naramro vognu paryo we are deeply sorry that you suffered because of the actions of some heartless people. You people did not deserve this.
2025-09-11 03:12:36
2
sonikashrestha931
Lurii🧿❤️❤️‍🩹 :
पुलिस को महत्व तेति बेला था हुन्छ । आज येस्तो गर्नि को घर मा चोरि तथा बल्तकार हुन्छ तेति बेला था पाउछन पुलिस को महत्व बुजि राख्नु।यो कुरा...🙏😭🥺🥺
2025-09-11 01:36:51
3
suvam_081
Suvam❤️ :
सबैभन्दा बडि प्रयोग नेपाल प्रहरी लाइ गर्यौ ( कहिले नेता ले गर्यौ कहिले जनताले गर्यौ ) अन्तिम मा कवाडि बनाएर छोडेउ🥹🥲
2025-09-11 01:03:45
5
aaradhyaamom
🅰️aradhyaa..... 💘😊 :
be strong daju haru aru le xahidaina vndaima hamiloi poni naxahini vnni hunna ni hjur haru loi t j aades ayo tei grnu vyo ab hjur haru le poni t ades mnnai pryo k grnu yestoi ho gre poni dos nagare poni dos plz strong hunu tnsn nalinu 2,4 din ko kura ho jaba afu haru loi samasya auxa ni teti bela police police vndoi khojdai hinxa 🥺🙏
2025-09-10 16:01:20
2
dipa_pun_magar8
Dipa Pun Magar8 :
अस्ती चलाएका गोली हिजो आफ्नो हतियार खोसिदै गर्दा चलाउनु पर्ने थियो प्रहरी जवानले,यति बेला त्यो बर्दीको हरकोहीले मजाक उदाउदै गर्दा मन सारै अमिलो भएको छ।त्यो बर्दी लगाउन त्याग गर्ने सिपाहीलाई मात्र थाहा छ।मलाई गर्ब छ यो ड्रेसको!बाध्यताको अगाडी केहि नलाग्दो रहेछ र मात्र हो!गोली किन चलाईयो त्यो जनताले पनि बुझिदिन सकेको भए सायद आज यसरी यो ड्रेसको अपमान हुदैन थ्यो होला🫡🫡
2025-09-10 10:46:04
7
su_sh_il88
𝕊ℍ𝕀ℤℤ𝕃𝔼𝕐 :
नेपाल प्रहरीप्रति जनतामा असन्तोष हुनुका मुख्य कारण भनेका भ्रष्टाचार, घुस प्रथा, राजनीतिक दबाबमा काम गर्नु, प्रदर्शनमा अनावश्यक बल प्रयोग गर्नु, उजुरीमा ढिलासुस्ती हुनु र सर्वसाधारणसँग व्यवहार कठोर देखिनु हो। यस्ता कारणले गर्दा केही व्यक्तिका कमजोरी सम्पूर्ण संस्थामै नकारात्मक प्रभाव पार्छ र जनताले प्रहरीलाई नजिकको साथीभन्दा नियन्त्रण गर्ने शक्ति मात्रै ठान्ने गर्छन्। तर, वास्तविकतामा प्रहरी देशको सुरक्षा, शान्ति र नागरिकको सेवामा खटिएको संस्था हो भन्ने कुरा बुझ्न आवश्यक छ। नेपाल प्रहरीले पनि तपाईंहरू जस्तै जेन–जेड पुस्ताका धेरै युवाहरूलाई समेटेको छ। उनीहरूलाई पनि तपाईंहरू जस्तै रिस, आक्रोश र विचार प्रकट गर्ने इच्छा जाग्ने गर्छ। तर, वर्दीले उनीहरूलाई अनुशासनमा बाँधेको छ, प्रहरीको कर्तव्यले उनीहरूलाई संयमित बनाएको छ। तपाईंहरूलाई स्वतन्त्रता प्राप्त छ, तर उनीहरूलाई आदेश पालना गर्ने दायित्व छ। असंख्य सपना बोकेर, मातृभूमिको सेवामा आफूलाई समर्पित गर्ने प्रहरीलाई हामीले सम्मान गर्नुपर्छ। देशको रक्षा र सुरक्षामा खटिने उनीहरूको कर्तव्यलाई बुझ्नु र स्वीकार गर्नु हरेक नागरिकको कर्तव्य हो।
2025-09-10 16:36:28
2
hirakhandthakuree792
MAiYaSaB 🫶❣️ :
जस्ले पुलिसलाई मारे😢, जस्ले पुलिसहरुलाई लखेटेको छ नि त्यो सबैलाई पछी पुलिसको सहयोग लिएर काम गर्न परोस् भनेको छु!! साहै चित्त दुखेको छ निर्दोष पुलिस दाजुभाईहरु लाई लखेटेको देखेर् ,,एउटाको गल्ति भयो भन्दैमा सबै पुलिस तेस्तै हुदैन नि तेति सजिलो तरिका ले खाएको जागिर पनि त हैन नि एक दिन पुलिसको आवश्यक पर्ने रहिछ कि रैहिन छ हेरौला🥹😭 be strong and safe all nepali police 😢😭 😭 😭 😭
2025-09-10 11:57:12
6
To see more videos from user @suvam_081, please go to the Tikwm homepage.

Other Videos


About