अनपढले देश चलाए पढेलेखेकाले देश जलाए कठै मेरो देश के फरक भयो र...😞🥺 😭
2025-09-10 10:23:04
3227
सपना मानन्धर💝💫 :
जस्तो सरकार त्यस्तै जनता।😟
2025-09-10 11:29:57
1549
Juna Prinsu :
पार्टीका मान्छेको घुसपेटले यस्तो भएको हो।😏
2025-09-11 04:32:41
0
Sadikshya Dhakal :
नयाँ सरकार ल्याउन हिँडेका रे जेन्जी नामले लोकप्रिय बनेका छन्। हो हामीलाई राम्ररो सरकारको खाँचो थियो तर यसरी हाम्रै सम्पत्ति, बैंक, कलेज, भाटभटेनी सुपर मार्केट NEB, जिल्ला प्रहरी कार्यालय, जलाउन आवश्यक थिएन। र पहिलो कुरा तिमीले रविलाई जेलदेखि निकाल्ने कुनै अधिकार थिएन बुज्यौ यदि ऊ साँच्चै नै सहि व्यक्ति थिए भने जनताले किन जेलमा राख्थिए होला ? हजारौं हत्यारा बलत्कारी कैदिहरुलाई निकालेका छौ अबका दिनमा हामी समाजमा कसरी सुरक्षित भएर बस्ने ? भोलिका दिनमा तिमी हामीलाई केही परो भने कुन मुखले १०० मा फोन गरेर लौ न प्रहरी या आउनुपरो भनेर बाेलाउछौ? तिमीहरुले एकदमै नराम्रो कदम चाल्यौ आखिर किन? देशलाई दिउँसै अन्धकार बनायौं के बिगारेको थियो तिम्रो ईतिहास बोकेको सिंह दरबारले? हिजो आन्दोलनमा हजारौं युवाहरु संलग्न हुनुहुन्थ्यो आज सरसफाई गर्ने बेलामा हजुरहरू कहाँ जानुभयो? आज त ६ ७ जना युवाहरुले मात्र सरसफाई गरिरहनुभएको छ।
2025-09-10 13:37:32
55
MR. SURESH🇳🇵 :
यस्तो हालत देख्दा त पढेकाे भन्दा अनपढ नै ठिक
2025-09-10 11:13:34
148
•.•.𝑖à𝕞. Vinod :
bharat dahal dai ko video hernu hola
2025-09-10 14:17:00
50
Barshuᥫ᭡ :
airport भित्र छिर्न पाएको भए पिलेन पनि उडाउने रैछन केटा हरुले 😀🤣🤣😂😂
2025-09-10 16:30:12
9
Raee Sumitra :
बिकास हुनलाई बिनास हुनाई पर्छ 🙏🙏🙏
2025-09-10 14:35:56
56
Merrie😘💌 :
netale baru asto samma ta gareko thiyena..
nepalko nagarik hu vanne adhar ta thiyo ni neta huda😔💞
2025-09-11 04:32:32
0
नेवार कान्छो :
भोलिको दिनमा आफ्नै दिदी बहिनी तथा हरेक कुरामा कसैले तिम्रो परिवारमा नराम्रो काम गर्यो भने अदालत र प्रहरीको मा नजानु होला🙏
2025-09-10 11:48:54
223
"सिधा/स्पष्ट विचार" :
अब नागरिकता बनाउन ईन्डिया जाऔं।👀
2025-09-10 15:37:17
24
️Mr. Syangtan :
Gen z haruko thulo galti singha darbar jalaunu bank jalaunu public property khattam garnu ani criminal ra ravi nikalnu😌
2025-09-10 11:57:48
31
{💝🌷c_ee_ma} :
युवाहरू पनि तिनी भेडा भन्दा कम लागेन😔😔
2025-09-10 14:25:41
42
Deepa Bhandari :
यो काम zen z KO होइन यो परिचालन गर्नुमा अन्य नेता र देशको हात छ जस्तो लागेको छ 🤔
2025-09-10 13:15:34
104
❣️❣️ᎯℕℐᏆᎯ ℛᎯℕᎯ❣️❣️ :
chitwanma mero poni parichay patra lina thiyo😭😭
2025-09-10 19:38:20
1
salina salina :
तेहि नागरिकता बनाउन को लागि कतिदिन प्रशासन धाको थिय होला बिचरा😥
2025-09-10 12:56:32
9
sunitapanthi12 :
sarkar le jasto gareyo jantale ni ustai gare abo dukha hune hamilai nai ho 🥺🥺
2025-09-10 13:18:14
4
lP...🌱📝🦋 :
आफनै नागरिकता जलाएर के अब जेन जी नेपाली नागरिक बनेकी ?
2025-09-10 13:31:18
29
Jäñàk Bhandari :
Mero Pani thiyo hola faladey yrr
2025-09-10 19:47:08
1
Dr abhi dong lama :
जिन्जीहरूले आन्दोलन गर्यो अब त्यसकै त्यसैको फाइदा उठाउनलाई भ्रष्ट भ्रष्टाचार गर्नेहरु अब उनीहरूको सपोर्ट मेटाउनको लागि उनीहरुले चला उनु भएको रहेछ जस्तो लाग्छ के मलाई चाहिँ अब त्यो जुन भ्रष्टाचारीहरु छ जुन झोलेहरु छ झोलेहरुकै काम जस्तो लाग्छ
2025-09-10 15:54:03
2
laxmi :
राम्रो काम गरेउ भनदेई होलाउ गुखाने जनता हो
2025-09-10 14:37:09
8
🎀 :
भोलिको दिनमा आफ्नै दिदी बहिनी तथा हरेक कुरामा कसैले तिम्रो परिवारमा नराम्रो काम गर्यो भने अदालत र प्रहरीको मा नजानु होला🙏
2025-09-10 13:57:37
23
Raj kc652 :
नेपालीको बुद्धि पछि आउँछ भनेको कुरा सही हो। देशमा विकास चाहिएको थियो विनाश होइन आम जनताको माग पक्कै पनि यो थिएन होला।
2025-09-10 15:33:28
9
To see more videos from user @dahalrohan, please go to the Tikwm
homepage.