यो मान्छे लाइ देश मा आतंक फैलाउने र देश को सार्बजानिक सम्पति खर्बयौ क्षति हुने काम गरेकोे ले कडा भन्दा कडा कारबाही होस्
2025-09-10 21:14:37
0
Murari Ojha (लोपोन्मुख बाहुन) :
प्रचण्ड लैनचौर ईण्डियन एमबेसिमा लुकेको थियोे अब उसैलाई ईण्डियाले प्रधानमन्त्री बनाउँदै छ
2025-09-10 07:47:21
63
Kalpana s7. :
गरेकै मावोवादीले हो सबै जानेकै यहि हो जङ्गली हरुले।
2025-09-10 15:34:06
18
arjunkumarshres272 :
जेन जि को हिम्मत भए यसलाई पक्राउ गरेर जलाउ
2025-09-10 15:09:40
8
ojha king :
यो YCL को नाइके हो जस्तो छ जेन जि होइन है छानबिन गर्नु पर्छ येस्लाइ
2025-09-10 15:13:37
64
मगर बाजे (१) :
प्रचण्ड लाइ खोजि खोजि कात्नु पर्छ
2025-09-10 14:08:28
43
C-restha Ra-m :
यसलाई पक्राउ गरि साेधपुछ गराै २८ वर्ष मात्रै पुगेकाे हाे त जेन जि हैन आतंककारी हाे ।
2025-09-10 17:28:36
0
गणेश सर्मा ( गण्डकी -पोखरा ) :
Ai बाट बनाएको फोटो चिनिन्छ जेनजी राजाबादी वाला । माओवादी यसमा सहभागी छैनन् यसमा
2025-09-10 20:05:08
0
Niraj Pathak :
यो युवालाई नियन्त्रणमा लिएर यसको ब्याक ग्राउन्ड चेक गर्नु पर्छ। बुद्धिनभएको मान्छे के बिगारेको थियोे सिहदरबारले ? त्यो हाम्रो सम्पत्ती हो । सक्थयो भने प्रचण्ड माथी कारबाही गर्थयो होला नी ? प्रचण्डेको प्यादा होला।
2025-09-10 15:35:42
14
Suresh Acharya :
zn g ले छानबिन गरि यस्ता अराजक तत्व लाई कारबाही गरिनु पर्छ
2025-09-10 19:37:14
2
Bitter Truth :
सिंह दरवार अनि अदालत जलाउनेको सि सि टि भि बाहिरेको छ । राप्रपा र प्रसाइका कार्यकर्ताहतुले पेट्रोल बम हानेको देखिएको छ अनि बेकुफहरुलाइ टिकतिटकमा प्रचण्ड भन्दै उफारिएको छ।
2025-09-10 19:09:47
0
Rabina gupta :
राम्रो काम गर्यउ होईन ????यसरि आगो लगाउन थियो,देश बर्बाद गर्न थियो,जेल बाट कुकुर लाई भगाउन थियो त जेनजि को नाम किन????
आतंककारीहरु हो तिमी हरु
2025-09-10 08:05:50
12
sanamshrestha1036 :
यस्लाइ पक्राउ गरेर सोधपुछ गर्नु पर्छ
2025-09-10 15:48:25
4
Ujit Rai :
यसलाई कारबाही गर्नु पर्छ यसलाई नियन्त्रण तत्काल गर्नु पर्छ
2025-09-10 08:15:36
7
mr.rana981 :
अब त प्रश्ट भो नि माओबादिको सङ्लग्न्ता
2025-09-10 15:34:31
2
dipisa magar2 :
यो YCL को नाइके हो जस्तो छ जेन जि होइन है छानबिन गर्नु पर्छ येस्लाइ
2025-09-10 15:22:09
13
अबको एक मात्र विकल्प हर्क बाद :
माओवादी नै हो देश मा लूटपात गर्ने
2025-09-10 13:45:45
39
My Nepal is Great :
yo prachandeko jhole ho
2025-09-10 19:06:46
1
Biru Gurung200 :
नेपाली सेना यसलाई नियन्त्रणमा लिएर कार्बाहि गरियाेस ।
2025-09-10 16:21:16
2
Kedar Giri :
कार्वाही हुनु पर्छ
2025-09-10 19:16:01
1
Trilok Joshi :
यसलाई सिंहदरबार जलाएर यसलाई के फाइदा भएछ ?? यो नेपाली हैन देश द्रोही हो यसलाई शक्त कार्वाही हुनुपर्छ ।😥
2025-09-10 14:22:40
3
S@Khadka :
याे आतंककारी लाई तुरुन्त नियन्त्रणमा लिईयाैस्
2025-09-10 15:09:24
2
सु❤️प🌹boy🫀✌️🤞🤝 :
युवाले होइन माओवादीका झोले ले हो भन आगो लगाएको भन
2025-09-10 15:16:39
2
To see more videos from user @lalitdebkota, please go to the Tikwm
homepage.