नेतालाई चोर भन्थे आखिर मौका पाए त भेडा जनता नी चोर
2025-09-10 11:49:04
208
Mrs Neupane ♥️💐 :
बाानी त जनताको पनि के.पि भन्दा कम छैन 😏😡
2025-09-10 09:36:54
26
SaNi🕊️🦋💍 :
सरसफाई गर्न सरेको नि हुन सक्छ
2025-09-10 19:43:14
0
चाँदनी क्षेत्री 49 :
हामी जनता पनि केपी भन्दा कम छैनौँ।
2025-09-10 08:53:42
74
BISHNU ❤️ Sonika :
चोर्न पायत तिमी हरुले नि चोर्ने रैछौ त किन नेता लाई गाली गरेको होला 🤔🤔🤔🤔
2025-09-10 14:50:00
15
megha oli :
छ्या छ्या जनता पनि केपि भन्दा कम छैनान चोर चोर तिम्रै आए दिन हरु थुक्क
2025-09-10 11:53:56
5
Juunu karki :
अचम्म भो मान्छे पनि कस्ता कस्ता
2025-09-10 14:50:52
5
dimple Boy✅ :
के पि चोर अनि जनता पनि चोर😭
2025-09-10 09:54:51
4
tara bc :
यस्तो चाहिएर पो यत्रो आन्दोलन भाको रहेछ कसैले सिधै टाउकोमा गोली खाएर ज्यान दिए परिवारको बिजोग होला यता यस्तो चोर जेन्जीले यसको छानबिन गर हर्कत गर्नेलाई अब बाटो भेटेको सामान उठाउन पनि जुन नसक्ने गरि सडक सिकाउ
2025-09-10 17:32:53
0
JUMMADIN MIYA :
:नेता हरु लाई मात्र के दोष दिन्छौ लुटेर खाने मौका पायो भने नेता भन्दा बढी तिमी हरु छौं
2025-09-10 16:06:30
4
puspa karki 27 :
Kasto kasto manxe hunxan hai
2025-09-10 15:04:54
2
💕Âñü💞 :
गित पनि मिलेकै छ 🥰 नेपाली को पारा
2025-09-10 09:18:40
8
apsana❣️❣️ :
यसरी लुटन थियो भने किन आगो लगायौ यसै गरिखाना देको भए राम्रो हुन्थ्यो होला कम्से कम नेपाल मा काम त पाएका थिए कतिपय नेपाली ले😥😥😥😥🤬🤬