@cpkhanal: बुटवल उपमहानगर

8 March
8 March
Open In TikTok:
Region: NP
Wednesday 10 September 2025 09:54:15 GMT
255497
6392
272
955

Music

Download

Comments

user3750198480813
Yubin Magar :
भेडा नेताका भेडै जनता
2025-09-10 16:52:20
95
ramsoti3
सोती>७ :
जनताको करबाट बनेको जनतालाई नै आवश्यक थियो 🥺
2025-09-11 02:33:05
15
bhumshrestha
Bhum Shrestha :
जनताको सम्पति खरानी बनाउने Gen z हुन सक्दैन
2025-09-11 02:24:28
6
bandupanthi3
Bandu Panthi :
बुटवललाई क्षति पुर्‍याउनुपर्ने त त्यस्तो केही थिएन होटलदेखि लिएर भाटभटेनीदेखि लिएर सबै संरचनाहरूमा क्षति पुगेको छ। धेरै जनाले आफ्नो र परिवारको पेट पाल्नु भएको थियो। होटल र भाटभटेनीमा काम गरेर धेरै राम्रो विकास भएको थियो भनम न प्रत्येक सडकहरूमा अकासे पुल बनेको छ।सरकारी अस्पताल ठूलो बन्दैछ बीमाबाट बिरामीहरूको उपचार गर्ने व्यवस्था थियो। अब हुने हो कि होइन स्वच्छ सफा र सुन्दर थियो बुटवल एरिया दुईटा केवलकारहरू छन् लिफ्ट र स्कलेटरमा चढ्न पाका थियौ भाटभटनी गएर छोराछोरी पनि रमाउँथे भाटभटेनी गएर लिफ्टर स्कलेटरमा चढेर टोटलको हालत देख्दा पनि साह्रै गाह्रो भएको बुटवलको हालत देख्दा साह्रै गाह्रो भएको छ।😭😭😭
2025-09-11 01:16:51
12
rajpthk
rjpj :
नेताको सम्पती जफत गर्यो भने हजारौ बिल्डिङ बन्छ्न
2025-09-11 09:59:32
2
sb._.grg10
S.b°_°Grg10 :
gen g ko kam 100% hoina yo👍
2025-09-11 14:34:54
1
kcsabitri54
kc sara :
नेता को झोले भयर हिडेका झोले हरु लाई चेतना हुन पर्यो नि सार्बजनिक सम्पती हाम्रो कर बाट बनेको हो यसको संरक्षण हाम्ले गर्नु पर्छ भन्ने कुरा ।
2025-09-11 05:13:34
3
mohammadkhan9998
Mohammad Raza Palpali :
badar ko hat ma nariwal aba feri nagar palika le tax badayera hami sangai varpai garne hola
2025-09-10 14:27:20
11
s.thapa123
S.Thapa :
aba ta ramro huni bhayo bhaneko jhan hari bijok bhayo .yo sab sapana bhaidiya hunthyo. jun netaharu sita ris thiyo tiniharule kaha bata lukera heri rakhexan.Hami sabaiko sampati nast garera thulo haar bhayo😔😔😔😡😡😡😡
2025-09-11 05:03:51
2
samirgurung140
Samir Gurung :
Yo dherai galat vayo 😂😅😂😂😂😂😂
2025-09-11 14:41:33
0
happylife21st
डियर जिन्दगी :
अब भविष्यमा हुने कुनै पनि यस्ता गैरकानुनी किृयारियाकला गर्नेलाइ आतङ्कवादी सरह सिधै गोलि ठोक्ने कानुन बनोस्, नेपाल 50 बर्ष पछि धकेल्यो, राष्ट्रिय सम्पतिहरू केहि बचेनन,के नेपाली नागरिकहरुले चाहेको परिवर्तन यहि थियो ?? पढेका गोबरहरू
2025-09-10 18:10:20
5
yogeshbhusal098
Yogesh bhusal गुल्मेलि ४३४३ :
नेताले गर्दा देश को हालत येस्तो भयो, अब कहा देखि काम गर्ने?????
2025-09-11 13:15:25
0
archii29
Rio's Collection :
hay bhagwan yasto dekhda sarhai chitta dukhx
2025-09-11 14:14:34
0
salina.magar655
salina jung kook :
Ab Sabai mre hunxa😭😭😭😭😭😭😭😭😭
2025-09-11 14:11:03
0
hemraj.143
Hemraj chy :
शिक्षीत जनताको काम वाह रे वाह संसार जित्यौ
2025-09-11 03:55:09
3
nepali.nagarik5
Nepali Nagarik :
त्यसै जे भयो भयो सक्कियो भनेर छोड्नु हुन्न। लुट्ने, चोर्ने, जलाउने, ज्यान मार्ने झोले हो या जो सुकै हो त्यो सबैको फोटो र भिडियो सबैले सार्वजनिक गर्नु पर्यो, protest video त सबैले खिचेको छ, तिनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नु पर्छ। हाम्राे कर तिरेको पैसाले बनाएको सार्वजनिक संरचना यतिकै जलाएर बस्न पाउँछ। यो सबैको पैसा त्यो भत्काउने बाटै उठाउनु पर्छ। निजी तथा सार्वजनिक स्थानमा तोडफोड गर्ने एक एकलाई समाउनु पर्छ। सबै भागेका कैदीलाई पनि जेल फिर्ता गर्नु पर्छ। यसमा Gen Z ले अग्रसरता देखाउनु पर्यो। हामीले गरेको हैन, घुसपैठ भयो भनेर हुन्छ, protest organize गरे पछि त्यसको जिम्मेवारी पनि लिन जान्नु पर्यो। कति स्कूल, कलेज, दोकान, हस्पिटल, मल, सरकारी भवन त सयौ जल्यो, यसरी नै नष्ट गर्दै जाने हो भने आउने आन्दोलनका दिनहरूमा अझै धेरै क्षति पुर्याउँछ भेडाहरुले। Gen Z sarkar le k gardo raixa herau yasto garne haru lai? kehi nagarne ho vane yini haru ma ra pahile ko neta ma kehi farak dekhiyena.
2025-09-10 20:20:19
2
ramprasadsharma8292
Ram Prasad Sharma :
गलत भयो भवन ले के गरेको थियो र ?
2025-09-10 15:31:45
1
sushilapantheeacharya
A❤️K💜A🩷S💚आचार्य 💖 :
धेरै नै गलत गर्यो भबन जलाउनू हूदैन थीयो
2025-09-10 15:34:34
4
arjun.thapa622
Arjun Thapa :
😭😭😭😭😭😭यो के हो के किन यो हाम्रो नै हो नि किन न बुजेको के हामिले के
2025-09-11 13:36:04
0
acharyanabin306
नBन :
म झोले नभएको यस्तो आवस्था आउने थि एन होला!
2025-09-11 05:10:08
1
laxmichapagai125
Laxmi Chapagai123 :
आफ्नै सम्पति नष्ट पारेर नेता हरु लाई मात्र हटाउने हो कि देशै नष्ट गर्ने हो बरै हाम्रो देश 😭😭😭😭😭😭
2025-09-11 02:26:56
2
indu1907
Indu Koirala :
गयेको साल तिहार को बेला दुलहि झै सिगारेर झिलिमिलि परेको बुटवल को सान यो भवन अगाडि कति खुसि हुदै रमाउदै टिकटक बनाएको थिए ।।आज यस्तो देख्दा आखा बाट आसु अफै बररर झरेको थाहा नै भएन😢😢😢😢😢
2025-09-10 18:57:31
1
rachukharel
Rachana :
kasto runa aux yo dekhda😥😥
2025-09-11 03:42:00
1
kalasarumagar27
काला सारु मगर :
यो भने गलत हो
2025-09-10 20:01:05
1
snehhaaa.06
छेपारो को बैनी :
छेपारो को बैनी is sad ❤️‍🩹.
2025-09-11 02:53:04
1
To see more videos from user @cpkhanal, please go to the Tikwm homepage.

Other Videos


About