party legenzi ko name madess nai sakhap paree k garne
2025-09-11 22:31:12
0
L.tiger :
देश भरिको प्रहरी लाई फिर्ता बोलाउनु पर्छ जन्ता ले पनि सहयोग गर्नु पर्छ हरेक कार्य मा प्रहरी लाइ
2025-09-10 23:55:52
61
ज्ञानेन्द्र क्षेत्री :
प्रहरी बिना समाजको परिकल्पना गर्न सकिँदैन 🙏🙏
2025-09-10 23:32:32
51
Dipendra ram :
ekdin mai thaha vayo nepal policeko value
2025-09-11 00:53:19
29
गुरुबा :
hahahahahaaaaaaaaa अहिले police chaiyeko????
2025-09-11 03:16:50
2
🗡️ :
प्रहरी बिनाको चौकी किन बनाएको मलाई बुझ्न मन् लाग्यो
2025-09-11 03:58:51
6
laxmi Shahi thakuri :
हत्यारा त जनता पो रहेछन् है
2025-09-11 17:35:08
0
nirmalshrestha7680 :
गाराे भयो हाेला 😂भत्काउन जस्तो सजिलो हुदैननि
2025-09-10 13:07:12
178
dipsikha💌 :
हग्न नजानेसी सोर्नु पर्छ भन्या यहि हो
2025-09-11 05:22:09
32
manu :
सफा गरेर के गर्छौ प्रहरीलाई चाहिने सम्पूर्ण सामान कोहि लग्यौ कोहि जलाएउ प्रहरी लखेटेर महान बन्यौ आज तेहि प्रहरी आबश्य्क ठानेर सफा गरेको होला हैन???
2025-09-11 02:56:56
4
" :
किन बनाउछौ छोडिदेउ प्रहरी रह्यो नै कहाँनेर लगाउने बर्दी जलायौ बस्ने घर जलायौ ओढ्ने ओछ्याउने जलायौ अब च्यातिएको र बचेको लुगा कहिले सम्म लगाउनु गाँस,बास र कपासको कुनै अत्तोपत्तो छैन मन्दिरको छेउमा बसेर मागेर जीवन चलाउने र प्रहरिमा के फरक छोड्यौ र देश परिवर्तन गर्न हिडेको युवाहरू??
2025-09-11 04:09:08
15
11:11💝 :
Abo Kati dhukha pauoxas sochdeii gara gen-z vai bahiniharu
2025-09-11 04:17:14
0
Hot News :
किन चाहियो प्रहरी अब हिजो जलाउँदा चाहिन्छ भन्ने देखिनस अहिले नाटक गरेर केही हुनेवाला छैन
2025-09-11 06:21:09
2
Ningwa❤ :
Aafai vatkaune aafaii banaune 🤭
2025-09-11 08:29:46
3
Miss Aakhu🕊️🙈❤️ :
यसरी जनताको घर भवनहरु भत्किदा प्रहरीहरु सहयोगका लागि खटिन्थे तर आज हेर उनिहरुलाइ नै बेघर बनायौ सुधार आफै😥
2025-09-11 06:24:13
7
Manisha Thapa Mag679 :
किन रोइस ममंगेले आफ्नै ढंगले 🤣🤣
2025-09-11 08:39:26
2
सन्ध्या योङ्हाङ लिम्बू :
Good job 👏🏻
2025-09-10 13:45:10
1
Ns_tharu143🦂 :
भ्रष्टाचार को विरोधमा गरिएको आन्दोलनमा निहत्था Gen z माथी गरिएको गोलिको बर्षा हुँदा पुलिस लाई नराम्रो भन्नेहरु ज्यानको बदला ज्यान चाहियो भन्ने अनि पुलिसमाथि जब प्रहार भयो प्रहरी किन लखेट् यौ भन्ने दुईजिब्रेहरु प्रहरीलाई पनि सबक सिखाउन आवश्यक थियो देश र जनताको सुरक्षाको सपथ खाने प्रहरी लाई पनि आफ्नो जन्ता माथि अन्धाधुन्ध हास कुखुरा मारेजस्तो गोली बर्षाउने कुनै अधिकार थिएन प्रहरीले पनि भ्रष्टचारीहरु को रक्षक बन्नु भएन, यो आन्दोलन भ्रष्टचारको विरोधमा धेरै समयदेखि दबिएको आक्रोश थियो जुन २०८२।५।२३ र २४ गते विषफोट भयो, जुन समयको माग थियो त्यसैले अब कसैले कसईलाई दोष दिन मिल्दैन, त्यसैले अब के Gen z के प्रहरी के आम जनता सबै मिलेर देश निमार्णमा जुट्नुपर्छ अन्था यो आन्दोलन मा सहिदहरु को स्राप लाग्नेछ यो देशलाई सहिदारुको बलिदान खेर जान दिन हुन त्यसैले पनि नकरात्मक सोच त्यागौं 🙏🙏🙏
2025-09-11 04:43:59
2
Mrs---स्यानी 🦋👩❤️💋👨🦋🫂 :
भत्काउन जस्तो बनाउन सजिको छैन नी
भत्काउने पनि आफै बनाउने पनि आफै आखिर मा दुःख पाउने त नेपाली जनता ले रैछ नी
2025-09-11 01:04:10
10
Manzu🥔 :
बनाउनै पर्ने रैछ त किन बिगरेउ ?हुने भन्दा नहुने काम धेरै भयो देशमा😓😢😢😢
2025-09-11 11:41:16
2
Pk.subedi :
असल gen z ई हुन
2025-09-11 16:07:39
1
इन्द्रजित आले मगर :
पहिला तोड फोड अनि आगजनी पुलिस चाहिदैन भनेर लखेटेको होइन अनि किन मुखले सफा गर्न आको होर
2025-09-11 16:40:54
1
To see more videos from user @streetdancergopi401, please go to the Tikwm
homepage.