पुलिस को बर्दी लाई त सम्मान गर्नु होस😡 भोलि का दिन मा अप्ठ्यारो पर्दा लुतपात हत्या बलात्कार जस्तो घतना हरु घत्यो भने त्यही जेन्जी लाई गुहार माग्न जाउन 😡😡
2025-09-10 17:30:05
36
Anjana Chhetri :
अब देख्छन् नयाँ ट्रफि इनि हरुलाई खोजी खोजी जेलमा कोचा प्रहरी दाजु भाइ
2025-09-14 09:27:12
0
Mrs_Chhetrini^^❣️🤞🥀 :
पुलिस मन नपरे नि बर्दी त फेरि लाउन मन लाग्ने रैछ त ..?
2025-09-11 02:12:38
156
mala9796manju :
अब भाेलिकाे दिनमा थाहा हुनेछ रमाइलो मजाककाे मुल्य चुकाउनु
2025-09-11 02:08:44
45
spbasnet@1 :
सब्लाइ बिस्तारै बेबस्था
2025-09-10 14:35:17
21
Prema Pandey :
अब जान्छ्स भाइ मामाघर😂😂
2025-09-12 12:46:22
4
Lalit shahi thakurii💐❤️ :
दिन गन सुरु गर अव😀😀
2025-09-13 03:46:07
1
Pun Bharat :
Aba paris ketaho phandama
2025-09-14 08:49:50
0
Puspa Subedi :
भोलिका दिन अप्ठ्यारो लुटपाट हत्या बलात्कार परेमा उहाँहरूलाई सम्पर्क गर्नुहोला।
2025-09-11 01:46:23
4
Radhabinay KC :
यो भाईलाईचै जोसको डे्स हो उसले चै दरो कारबाहि गरनु है पुलिस दाई🙏🙏
2025-09-14 04:03:15
0
Kamala Khanal :
यीनीहरु लाई कडा भन्दा कडा कार्वाही गर्नुपर्छ
2025-09-14 09:04:13
0
megatech Butwal :
🙁:अनपढ ले देश चलाए 🙁सके
पढेलेखेका ले देश जलाए र सके😕🙏
पढे लेखेका त Genz युवा सब विदेश तिर । यहाँ आन्दोलन गर्ने GenZ गजेडी हरु हुन। नत्र यस्तो गलत काम गर्दैनथे ।😢😢
2025-09-12 19:12:33
1
hemabk379 :
तलाई दसा लाग्यो अब।
2025-09-14 05:48:58
1
Nishu🥰 :
Mamaghar gaye paxi part-2 pni aaunu paryo 😂
2025-09-14 04:59:52
1
निlu :
ल बधाई छ जेल चलान हुन लागेकोमा😂😂
2025-09-14 07:27:13
0
Vikky :
तिमीहरूलाई ब्याज सहित फिर्ता गर्छ।
2025-09-13 13:51:30
0
mukesh Palungwa :
wow
2025-09-14 06:25:21
0
uttamrai9024 :
दिन सुरु भो दशैकोबेला।
भेत्छौ
2025-09-14 06:30:02
0
♥️ समला पाख्ररिन♥️♥️ :
अब हुन्छ खेल सुरु भाईहरु
2025-09-14 07:53:32
0
Ganesh Acharya :
बिचरा अब तिहार जेलमा बित्ने भाे
2025-09-13 10:19:28
0
Goma stha_256 :
यहिजे मजा लाग्छ भोलि पल्ट थहा होला भाइ
2025-09-14 07:23:00
0
S. :
प्रहरीलाई इज्जत गर्न नजान्नेले राष्ट्रलाई पनि इज्जत गर्दैन शान्तिका पहरेदारलाई बेइज्जत गर्नेले आफ्नै सुरक्षालाई कमजोर बनाउछन र प्रहरिलाइ बेइज्जत गर्नेले अपराधिलाइ सम्मान गरेको हुन्छ
2025-09-11 01:50:36
9
CHANDRA MUTU :
बर्दि र को ईज्जत कदर गर भाई हरु अब हेर्दै जाउ कुन दिन देखि तिमीहरू को दिन गन्ती सुरु हुन्छ जेन जि को नाम मा कलङ्क फैलाउन सफल भये जस्तो लाग्छ हो
2025-09-12 16:26:55
2
Rajan neupane :
टिकटकमा नहाले त कसरी पत्ता लाग्छ त
2025-09-13 13:26:28
0
To see more videos from user @suman.ff6, please go to the Tikwm
homepage.