@hamrodesh.1: जेनजीहरू सावधान ! आज लोभियौ भने भोली कैदीहरू भागेर खाली भएको जेल , जेनजीहरूले भरिने खतरा छ ! यो समय जेनजीले राष्ट्रप्रेम देखाउने, वाह्य हस्तक्षेप रोकेर देशभित्रको मामिला, देशभित्रै मिलाउने हो ! यो संविधानै गलत छ र यो लादिएको संविधान हो ! यसैको गानगुन गरेर अल्झियौं भने जेनजीहरू माओवादीझैं सकिने अवस्था आउँछ । जेनजीले नचाहेर पनी धेरै दुर्घटना, हत्याहिंसा र लुटपाट भएको छ ! घटना घटाउनेहरू मौन छन, यो बेला अगाडी देखापर्ने जेनजीहरूलाई नै यो दोष थोपरिने खतरा छ ! यो देश बन्यो भने जस लिने हजार होलान, झन बिग्रदै गयो भने सम्पूर्ण दोष हाम्रो पुस्तालाई आउनेछ र ईतिहासकै देशमारा पुस्ता कहलिने छ ! देशको चाबी अन्त जानु अघी देशको शक्तीहरूसंग समन्वय गर्न ढिला नगरौं । नोट : म राजसंस्थावादी जेनजी पुस्ता हुँ ! राजाविनाको प्रजातन्त्र टिक्दैन, राजा नभए नेपाल रहंदैन भन्ने कुरामा प्रष्ट छु । रामचन्द्रलाई राष्ट्रपती मान्नुभन्दा राजालाई मान्छु ।दिल्लीलाई दरवार स्विकारेर नेपाली भनी गर्व गर्न सक्दिन ! जय देश 🇳🇵

hamrodesh.1
hamrodesh.1
Open In TikTok:
Region: JP
Wednesday 10 September 2025 16:03:50 GMT
259533
16791
1621
2061

Music

Download

Comments

reshampyasimagar1
ReShAm PyAsI MaGaR :
तेसैले यो देस बनाउने जिमा रास्वपा लाई दिनुपर्छ खै बुजेको जनताले
2025-09-10 22:05:22
107
devbohara321
DEV BOHARA🇳🇵🧿 :
भाइ मैले तिम्रो दिमागलाई माने यार यति सानो उमेरमा यतिको विश्लेषण गर्न सक्ने क्षमता धेरै थोरैमा मात्र हुन्छ के।
2025-09-10 19:56:07
94
munnbasnet
@Munna basnet😀 :
१००%ठिक 👍️👍️👍
2025-09-11 13:42:57
0
sina_____begha
sina :
युवाहरुको मनोबल गिराउने काम नगरु न हो भाई
2025-09-10 19:02:00
12
aft.aft2180
Dahud Rudvan :
अबुझ गान्डुहरुलाइ यो भाइको कुरा तितो लाग्न सक्छ तर यथार्थ यहि हो।नेपालमा अब कोहि कसैको खैरत छैन।आज जुन नेताको घर जल्यो,जुन ब्यक्ति को ज्यान लियो।भोलि आउने नेतृत्वको पनि त्यही हालत बन्नेछ।यो 100% सत्य हो।
2025-09-11 00:56:07
59
saru.regmi1
Saru 🇳🇵🇳🇵 :
एकदमै सही विश्लेषण भाइ♥️♥
2025-09-10 16:59:58
208
ajeyprakashkm
Ajeyprakash Km- AJ :
Gen-Z लगायत जुनसुकै सरकारमा आएनी आगो लगाउने त कैदी हुने नै हून CCTV Footage Analysis सुरु भई सक्यो। यो कानूनी राज्य हो।
2025-09-11 02:39:58
16
sangyast
상야스트 :
बुद्दि हिन मान्छे हरु लाई के थाहा रबि को बारेमा
2025-09-11 06:56:22
15
asha.dong
Asha Dong :
हाेनि हजुर
2025-09-11 13:21:01
0
mr.arj56
Ram Gopal Ashutosh :
सुदन गुरुङ - आइएनजिओ पलित एजेन्ट हो ।
2025-09-11 06:42:12
4
krishna.magar492
Krishna Magar :
2025-09-10 22:42:53
1
bharat.chamling5
Bharat Chamling :
मान्छे सानो भएनी सोछ बिचार महान रैछ🙏
2025-09-10 18:36:15
48
dilip16300
Dilip :
एक्दम सहि कुरा गर्नुभयो
2025-09-11 04:56:03
6
bishnusilwal35
Bishnu Silwal35 :
सानो भएनि दिमाग रहेछ अलि उमेर पुगेसि याे भा ई देश काे नेता
2025-09-11 05:22:26
8
khadka_sabinaa
💍✨ :
१९ जनाको हत्या गर्न उक्साउने सबै जेलमा पुग्नेछन्🙏🙏
2025-09-10 21:11:33
60
archukhadka391
B💖💖N :
यति चित्त बुझ्दो कुरा गरे के बाबु तिमीले यो सबै जिम्मा रासोपालाई दिनुपर्यो आवाज उठाउनु पर्यो देश चलाउने क्षमता भएको मान्छे हो रवि लामिछाने
2025-09-11 04:11:02
10
itragh
itragh :
सही भन्नुभयो। यसको विकल्प भनेको राजा हो। हामी यो सही समयमा राजालाई आफ्नो देशको जिम्मेवारी सुम्पियौँ भने हामीले हाम्रो देश 100% बचाएको महसुस हुनेछ।
2025-09-10 19:53:17
143
mr.khumlal
Mr khumlal :
माने भाइ तिमिलाइ यस्तो हुन परो देस को बारेर बोल्ने सक्ने बुजेको कुरा
2025-09-10 20:34:49
12
lamayatri69
Bishnu Theengh yarri69 :
भाईकाे विश्लेषण सहि छ तर फेरि राजतन्त्र फर्काउनु रजालाई देश सुम्पनु भनेकाले अफ्नै खुट्टामा बन्चरो हान्नु हाे। त्याे ईतिहासकाे कालखण्ड नेपाली जनताले भाेगिसकेका छन्।
2025-09-11 01:57:40
4
rajkumarbhujel5
Rk_☯भुजेल ꔪ :
नसोचेको तर बास्तबिक कुरा गर्यो यार🇳🇵
2025-09-10 18:18:21
54
bikashgurung1233
Bikash Gurung :
यो कुरा चाहिँ सहि लाग्यो है।।।
2025-09-11 00:07:57
11
bikramdhami453
Bikram Dhami :
सहि हो
2025-09-10 16:35:24
5
mayaluofficial123
thul-Dai :
अन्तिममा जेन्जी नै झिन्जी हुन्छ जेल कोच दिन्छ हेर्दै जाउ भाइ हो छिटो गर
2025-09-10 17:35:15
10
mrmagar515
Mr: Magar :
देशको सँरचना भत्किएको छ ! यो भत्किएको सँरचना उठाउनको लागि हर्क जि चाहिन्छ ! अरुले सक्दैनन् ! सबैको जय होस !🙏🙏
2025-09-11 07:11:24
0
omnama.tiktok.com
कलियुगको महादेव भक्त।। :
धेरै बुझ्नुभयको रहेछ खुशि लाग्यो वास्तवमा सचाइ यहि हो।।👍👍👍
2025-09-10 22:29:37
11
To see more videos from user @hamrodesh.1, please go to the Tikwm homepage.

Other Videos


About