@drkhanal0: संसद विघटन गरेर सार्वभौम अधिकार अमुक व्यक्तिलाई सुम्पने कुरा बेठीक हो - सोविता गौतम

Dr khanal
Dr khanal
Open In TikTok:
Region: NP
Wednesday 10 September 2025 18:23:06 GMT
88565
4013
461
65

Music

Download

Comments

bomchhantyal7
Bom Chhantyal :
संसद बिगठन गर्न जरुरी छ यस्ता कुरामा अल्झेर बस्नु हुँदैन
2025-09-10 19:27:01
123
dipak.bhattarai63
Dipak Bhattarai :
हैन राजिनामा देको हैन अस्ति
2025-09-10 19:38:24
41
lawati423
Mani Lawati :
Samsad bighatan vaesakyo aba royera karayera kehi faida xaina hai
2025-09-12 21:59:10
0
donasunar5
Dona-sunar5 :
दोहोरो चरित्र सुरु भैसक्यो🤣😂
2025-09-10 21:51:45
68
ranjeet1karki
Ranz🏎️🔑 :
सोविता घण्टी चिन्ह लिएर चुनाव जितेकी माओवादी सांसद हुन् ।
2025-09-12 08:16:22
5
rohitydhkbdt3
Rohit Ray Ahiran :
ek dam galat baat. sansad bighatan hunu parxa janta ajha baliyo Kasari hunxa hami lai thaha xa sabai kura janta ma nai nihit rahanxa.
2025-09-12 12:40:27
2
pradithapa1
pradithapa1 :
Kina fur fur ho bhaneko 😡
2025-09-12 16:20:59
6
maheshkhatiwada3
महेश खतिवडा :
राजिनामा दिसकेको मान्छे अब धेरै नबोल चेली!😃
2025-09-12 16:44:44
3
user45083849271062
티밀시나 :
sansad bighatan nagari kasari naya aauxa?
2025-09-12 21:41:42
0
bhairab102
Bhairab :
संसद विगठन भयो भने घण्टेहरूले केही पनि खान पाउँदैन भनेर अब घर जाउ जनता झुक्याउने काम नगर आफ्नो आफ्नो पेशा गरेर खाउ घन्टे पार्टी घण्टै जस्तो कुरा गर्छ। यो संसदीय व्यवस्था विगठन हुनैपर्छ।😡
2025-09-12 02:37:40
5
laxman_kandel123
user9466855484565 :
याे दलाल हाे अब नेपाली जनता ले बुझ्नु पर्ने बेला भयकाे छ हिजाे रास्वपा पार्टि ठिक हाे भनेर हस्ताक्षर मा समाबेस भयकाे यक जना म पनि हाे यस्काे कुरा सुनेर याे पार्टि बिदेसि दलालहरु काे पार्टि हाे ।।
2025-09-12 15:23:32
2
kurgheliprem
प्रेम क्षेत्री :
किनकी त्यताबाट दक्षिणा पनि आईरहन्छ नि
2025-09-12 15:55:02
4
chandra.db454
Chandra Dev Bhatt :
यसकाे काम छैन
2025-09-11 03:43:11
12
rijalmurari
Rijal :
यिनले भने अनुसार गरे भोलिपल्ट 3 महिनापछि अर्को सरकारमा चलखेल गर्न पाइन्छ, अनि सांसद तलब भत्ता पनि आइरहन्छ । त्यो छुट छैन, अब नेतृत्व जेन्जीले भने अनुसार गर्नुपर्छ।
2025-09-12 16:30:43
0
leelanath.nepal
lp fren Jhapali :
सन्सद बिघटन नगरी कसरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री छान्न पाइन्छ???
2025-09-12 14:28:22
2
radhe.shyam78
Radhe 🥰🥰 Shyam 🥰 :
timi haru ko koi Kam xaina aba......
2025-09-12 11:51:43
2
rarajan.paudel
R@£@& :
सोविता गौतम घण्टी चिन्ह लिएर चुनाव जितेकी माओवादी सांसद हुन् ।
2025-09-11 23:01:38
4
nepalcom44
kc :
hi nani timro pani rajnitik dekhiyo?
2025-09-12 16:48:06
0
gandhiadhikari12
Gandhi Adhikari55 :
राम्रो भयो। साँसद विघटन हुनुपर्थ्यो।
2025-09-12 16:28:19
1
entertainment4047
entertainment :
First: Rabi Lai kina vagayeu ??
2025-09-12 22:17:16
0
the.country.lover168
लुटतन्त्रको झोलेलाई ठोक्ने हो। :
अहिलेको संविधान कायम रह्यो भने जेन्जीहरू सबै जेलमा हुनेछन्
2025-09-11 17:19:16
4
dk78289
dk :
सोबिता जि दोधरे कुरा गर्न सुहायेन। आफै राजिनामा दिने।
2025-09-11 08:09:56
8
ashokpoudelshankar
Ashok Poudel Shankar :
नबोलत बैनी तिमी मात्र जान्नी छौर।हाम्लाई पनि था छ।
2025-09-12 08:08:32
3
thakurdhakal7
Er. Thakur Dhakal 🇬🇧 :
Who are you ?
2025-09-12 17:03:34
1
sunittti
suniiita :
पुराना नेताहरूले आफैंलाई जोगाउन संविधानमा फन्दा हालेका छन्। यो संविधान विघटन नगरेसम्म केही बदलिँदैन । हाम्रो मुख्य फोकस चाह अहिलेकै पार्टीहरू विघटन गर्ने हुनुपर्छ, किनकि अझै उनीहरुकै हातमा शक्ति छ। संविधान (धारा ७६) अनुसार प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री फेरि उही भ्रष्ट टोलीबाट आउनसक्छ । त्यसैले तिमी आफू एक जनाको स्वार्थ हेरेर हुन्न यहाँ ।
2025-09-11 04:13:08
1
To see more videos from user @drkhanal0, please go to the Tikwm homepage.

Other Videos


About