@bharat.dahal0: आँखा तान ! छोराछोरीलाई बली चढाईनबाट बचाउ ! ३० जन नेपालीको कंकाल देखाएर खेल भर्खरै सुरु भएको छ !

Bharat Dahal
Bharat Dahal
Open In TikTok:
Region: NP
Thursday 11 September 2025 04:17:29 GMT
845299
53851
2677
19269

Music

Download

Comments

shivabhusal31
shiva prasad bhusal :
यो मान्छे लाई जति देशको चिन्ता कसैलाई छैन हो
2025-09-11 04:41:37
2425
na_bee_n005
N-Abin Malla Thakuri(♠️) :
देश राजालाइ जिम्मा दिन पर्छ
2025-09-11 04:39:12
1186
anumu402
यमुना!!🌸 :
Yo vanda ta kp ba le chalayeko nepal ramro lagna thalyo aile ta malai 😭
2025-09-11 04:39:21
395
pravaat7
pravaatg :
youth harule bideshi khel nabujnu dukhad.
2025-09-11 04:23:17
668
bkumar381
Basanta khadka :
तपाईं को जानकारि जहिले डराउन दिने खालको हुनछ।
2025-09-11 04:23:14
259
roshanbelbase4
Roshan :
मीन बहादुरले ठूलो पाप गरेका छन उनले गरेका पाप टिचिङ्ग हस्पिटल बनाइ दिए दुर्गम ठाउमा स्कुल बनाइ दिए गरिबका छोरा छोरिले न्यानो स्कूलमा पढुन भनेर राज्यलाइ वार्सिक 16 अर्ब कर तिरे बिपतको घडिमा जनतालाइ सहयोग गर्न अगाडि सरे यिनै हुन उनका पाप यो सतिले सरापेको देश को यहाँ कसैलाइ गुन गर्नु हुदैन
2025-09-11 04:30:02
371
manghimyakthung
dev kumar limbu :
बालेन हच्केको कारण केही होला,त्यतिकै पछि हटेका छैनन।
2025-09-11 04:46:36
248
dawalamasherpa53
Dawa Lama Sherpa :
यो मान्छे राजावादी हो राज फर्काउन manipulate गर्दै छ है होसियार
2025-09-11 05:00:12
130
bishowregmi
Bishow Regmi :
तरसाउने, भड्काउने खालको कुरा मात्र होईन सर। solution पनि खोज्नु पर्यो।
2025-09-11 04:39:11
152
giftbygodme
gift👩‍👦❤️s :
देश बचाउनु छ भने राजालाई देउ नत्र देश बाहिरि शक्तिको हातमा गईसक्याे
2025-09-11 04:39:15
83
pradeeksha42
प्रदीक्षा 🌕️☘️ :
यो मान्छे भुत दरबारको पक्षधर भुत भइसकेको राजाको पक्षधर षड्यन्त्र कारी हो नेपाली जनताको हितमा छैन यो मान्छे,लोकतन्त्र मास्ने षड्यन्त्र हुँदैछ
2025-09-11 04:31:07
38
binitab47
@BINITA :
तेति वेला तपाईले किन वाेल्नु भएन तनि अहिले वाेलेर हुन्छ हाम्राे देशका मान्छेहरू अरू रमिता हेरेर वस्ने किन हाेला ?
2025-09-11 05:06:01
9
comrade_atit_kiran
अतीत किरण नेपाल :
डर त्रास देखाएर भारत को समर्थनमा अस्थिरता सृजना गरेर राजा ल्याउने कोसिस नगर राजाबादी हो ।
2025-09-11 04:31:08
50
hardikmalla53
Hardik malla :
cmt section मा राजा का झोले हरु धेरै रैछन 😂
2025-09-11 05:07:10
138
bikash9741
Mr bikash :
Sushila Karki is the wife of congress leader and she is the friend of bidya devi Bhandari and kp oli
2025-09-11 05:26:08
38
punam.lamsal
punam.lamsal🦋 :
यो त भारतमा सधैंदेखिको अभ्यास हो। हामी किन यसलाई परम सत्यको रूपमा स्वीकार गर्छौं? तपाईँजस्तो शिक्षित व्यक्तिले यस्तो भन्न मिल्दैन। यहाँ कुनै खेल भएको छैन, न त कुनै देशले यो खेल खेलेको छ। यो आन्दोलन पूर्ण रूपमा GenZ को हो, र तपाईँजस्ता व्यक्तिले यसलाई "खेल" भन्ने शब्द जोडेर आम जनतामा प्रस्तुत गर्नु हुँदैन।
2025-09-11 04:56:25
6
__feyre___
Feyre :
Tapai le RAJA lyauna khojnu bhako jasto laagyo malai chai.
2025-09-11 05:10:44
11
dkl_rai
abcd® :
भने पछि हर्कले कति साहस गरेछन् साथीहरु ? हर्कलाई साथ दिउँ ।
2025-09-11 04:59:37
5
crissnaarai1352
Krishnaa Raii :
desh bachaunu xa vane raja lyaau
2025-09-11 04:47:20
165
macro1234as
macro :
aba raja aunu parxa
2025-09-11 04:24:54
123
ayup5550
अयुप नेपाली 🕊️ :
हजुरलाई सबै कुरा थाहा रहेछ , कसले के के गरेको छ र कसले यो सबै गरेको , बलेन लाई कुन समूह ले के के गर्नु भनेर भनेको जसको कारणले उहाँले प्रधान मन्त्री बन्न चाहेनन् भनिदिनु न को रहेछ यो सबै गर्ने पर्धा पछाडि को छ। अब के गर्दा ठीक होला , कसलाई चाई नेतृत्त्व गराउँदा ठीक होला । केवल नकारात्मक कुराहरू मात्र नभनिदिनुस् न सर अब के गर्दा ठीक होला भनेर नी भन्नु पर्यो ।
2025-09-11 05:11:45
10
onelov402
FF_Gamer :
Raja rakhnai prx adi desh jogaune ho vne
2025-09-11 04:35:18
142
zeng_voice1
Zen’G_Voice :
हाम्रो माग मा प्रदेस खारेज पनि पर्छ है
2025-09-11 04:33:48
43
suzy_384
suzy :
Real geopolitical situation right now in Nepal🥺
2025-09-11 05:01:59
23
sushmashakya613
it's me sush ✨ :
positive massage pani prawah garishyo na 🙏🙏 dar ra trass matra ohh god 🥺
2025-09-11 04:36:24
10
To see more videos from user @bharat.dahal0, please go to the Tikwm homepage.

Other Videos


About