आँसु आयो 🥺एक दुई जना को गल्तीले गर्दा सबै पुलिसलाई अपमान यो बर्दीको अपमान गर्नेको पनि कहाँ राम्रो होला र आफू माथि अन्याय हुँदा पुलिसलाई नसम्झिनु होला किन कि हिजो बर्दीको अपमान गरेर खोलामा हालेर कुकुर लाई जसरी पिटेको तपाईंहरू ले नै हो प्रिय जनता 🙏वहाँहरू पनि मान्छे हो देशको को जनताको लागि खट्नु भएको छ भोलि तपाईं हरु माथि अन्याय हुँदा कुन मुखले प्रहरीलाई बोलाउने प्रिय जनता ? 🙏🥺व्यक्तिको रिस कुन देशलाई ? देशको सम्पतिको के दोष थियो? यो बर्दीको के दोष थियो? अपमानको पाप अवश्य लाग्ने छ प्रिय जनता🙏🇳🇵🇳🇵
2025-09-11 11:50:35
148
Rameshwori Dhami :
अनपढ ले देश चलाए पढेलेखेका ले देश जलाए 😭
2025-09-11 08:12:17
47
harmatipant :
कुन ठाउँ हो दादा हजुरको डिउटी ख्याल राखनु
2025-09-11 07:44:34
155
Suman Magar :
जागिर छोडेर घर जानुस आफ्नो बाबा आमा बाल बच्चा फ्याम्ली सङ्ग हासिखुसी बस्नुस ❤️❤️❤
2025-09-11 11:39:27
5
किशोर बोगटी :
सहि हो।पृथ्वी गोलो छ।
2025-09-11 17:07:33
1
🕊️🕊️💫🌻🌺 :
सबै प्रहरी एउटै हुन्न नि जो कोहीले यो हालत बनायो पाप लाग्नेछ 😥🙏
2025-09-12 16:03:03
0
🌸 :
Take care brother haru🫶🏻🌸be safe kati man runxa hou yasto dekda 🥹
2025-09-11 13:51:54
73
Gopal Dulal :
पृथ्वी गोलो छ प्रहरी साथिहरु याकदिन आउँछ घुमेर अनि छानी छानी के गर्नु पर्छ जानिराख्नु🙏🙏🙏🙏😭😭😭😭