@sudip_acharya123: यति बुझ युवा #nepal #foryou #sudip_acharya123 @sumansunam1

𝐒ᵁᴰᴵᴾ 𝐀ᶜᴴᴬᴿʸᴬ
𝐒ᵁᴰᴵᴾ 𝐀ᶜᴴᴬᴿʸᴬ
Open In TikTok:
Region: MY
Thursday 11 September 2025 10:47:20 GMT
37457
4410
145
362

Music

Download

Comments

dahalgovinda425
Dahal Govinda425 :
jay nepal 🇳🇵 👏👏🙏🙏🙏
2025-09-15 02:11:05
0
wallpaperking48
खाडादेबि वालपेपर हाउस्🏘️ :
साथीहरूलाई लिएर रमाइलो गर्ने सोचले हामी बिहानै जङ्गलतिर पस्यौँ। योजना सामान्य थियो—वनकुखुरा समाउने, आगो बाल्ने, मासु पकाएर गीत–संगीतमा रमाउने। तर नियति अर्कै थियो। जङ्गल गहिरिँदै जाँदा अचानक हाम्रो सामु वाघ आयो। डर र भागाभागको क्षण थियो, तर संयोगले वा दुर्घटनाले वाघ नै ढल्यो। हाम्रो हातमा वाघको शिकार थियो, तर त्यस क्षणदेखि सुरु भयो ठूलो प्रश्न—अब के गर्ने? पहिलो चुनौती थियो—यो विशाल जनावरलाई कसरी घर ल्याउने? त्यसको शरीर तौलले हल्लिन सक्दैनथ्यो। कुममा बोकेर तान्दा साथीहरूको ढाड भाँचिनेजस्तो हुन्थ्यो। बाटो काट्दा मानिसहरूले देखे भने प्रश्न झन् ठूलो बन्थ्यो। हामीलाई गर्वभन्दा बढी डर सताइरहेको थियो। कसैले भन्यो, “यसलाई काटेर सानो–साना भागमा हालेर लैजाऔँ।” तर कसले काट्ने? वाघको शरीर चिर्ने साहस कसैमा थिएन। कतै यो काम नै अपराध ठहरिने हो कि भन्ने शंका पनि सबैको मनमा थियो। यदि कसैले काटिहाल्यो भने अर्को प्रश्न—मसला लगाएर कसले पकाउने? भान्सामा हात चलाउने कुरा मजाक थिएन। कसैले भन्यो, “म पकाउँछु तर पस्किने जिम्मा अर्काले लिनुपर्छ।” जिम्मेवारी सबै एक–अर्कालाई धकेलिरहन्थे।i अन्ततः मासु पाक्यो। तर पस्किँदा पनि सबैको मन भारी थियो। थालमा राखिएको वाघको मासु हेरिरहँदा कोही चुप लाग्थे, कोही नजर फर्काउँथे। चपाउने साहस कसैमा थिएन। निल्ने कुरा झन् असम्भवजस्तै लाग्यो। मासु भन्दा ठूलो प्रश्न थियो—हाम्रो विवेक, हाम्रो डर, र हाम्रो भविष्य। रमाइलो गर्ने नाममा सुरु भएको यात्रा गम्भीर बोझमा टुंगियो। त्यो दिन हामीले सिक्यौँ—जङ्गलमा गरिएको हरेक काम खेल होइन, जीवनको गहिरो पाठ हो।
2025-09-12 10:20:55
1
dayasharma324
👉𝔻𝕒𝕪𝕒 𝕊𝕙𝕒𝕣𝕞𝕒🫶😘 :
जय देश जय नेपाल्🇳🇵
2025-09-14 16:34:21
0
tulimaya.muktan
Tulimaya Muktan :
jay jay nepal 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-14 13:27:14
0
manikadulal123
manika dulal :
wow
2025-09-14 11:43:01
0
krishnakumari8497
krishnakumari8497 :
jay jay hos Nepal ko🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-14 11:16:14
0
birsinaghimire15
बिमला घिमिरे नेपाल हाल कुबेत :
@बिमला घिमिरे नेपाल हाल कुबेत:मलाइ :एउटै कुराले पिरोलिरहेको छ भारतले सिमाना मिच्दा हात नउठेको तिम्रो हात अहिले देशको लागि आवाज उठाउँदा गोली हान्न कसरी उठ्यो तिम्रो हात? कसरी गोली चलाउन सक्यौ युनिफर्म मा भएको नाबालकमाथि? अलिकति हात कापेन ? पाउहरु डकमकाएन?परिवर्तन को लागि विनास आबस्यक छ यो एक न एकदिन हुनु नै थियो , पर्देसिन हतार गरेछु भगवान यतिबेला म देशमा भएको भए नेता भन्दा पहिला नेपाल प्रहरीको रगतले सितल पार्ने थिएँ यो भतभती पोलिरहेको छातीलाई ,देशको लागि कयौ युवा सहिद हुन पछाडि हटेन , तर एकजना प्रहरी पछि हटेन गोली चलाउन ,नेताको घरको पाले नेपाल प्रहरी मुर्दाबाद ,भ्रष्टाचार नेता बचाउन हामी हाम्रो नेपाली दाजुभाई मार्न सक्दैनौं भनेर एक शब्द बोल्न नसक्ने नेपाल प्रहरी मुर्दाबाद, हामीलाई नेपाल प्रहरी चाहिँदैन कुनै हालतमा चाहिँदैन ,त जस्तो भ्रष्टाचारी नेता बचाउन लाई हामी हाम्रो देशको युवा मार्न सक्दैनौं भन्ने नेपाली सेना नेपाल आर्मी चाइएको छ हामीलाई ,नेताको मूत खाने नेपाल प्रहरी होइन ।भन्न मन पटक्कै थिएन तर आज भन्छु Rip all of Nepal police 🚨👎
2025-09-13 07:51:58
0
pujaacharya39
Puja....A♥️😥♥️🇳🇵🇳🇵♥️ :
nice👌👌👌🙏🙏🙏🙏🙏🙏
2025-09-14 04:42:45
0
lamxirai563
lamxirai563 :
🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय 😭😭😭😭
2025-09-13 15:40:39
0
siwakotij
jay siwakoti🇳🇵🇷🇴 :
touching 😥😥
2025-09-13 07:12:25
0
sujinatamang746
sujinatamang746 :
jay Nepal 🇳🇵🤦
2025-09-14 08:13:24
0
rajan.dangol2
Rajan Dangol :
अहिलेको अवस्था सबजना मिलेर देश बनाउने अभियान देश बनाउने अभियान हो देश बचाउने अभियान हो। यसमा कोही कसैलाई शङ्का गर्नु हुँदैन। हाम्रो एउटै लक्ष्य हुन्छ। देश बचाउने सबजना मिलेर देश बनाउनुपर्छ जय नेपाल
2025-09-12 15:07:26
0
mayagurung5603
mayagurung5603 :
yes rights 🙏👍
2025-09-13 06:24:19
0
taramagar428
tara :
जय नेपाल👍👍👍
2025-09-12 08:01:26
0
ramraiilammabu242
ram rai ilam mabu :
ok
2025-09-12 10:01:42
0
85chamling
rai🙏sumi :
Touching line 🙏💗
2025-09-11 20:37:22
0
tamutop
kanxi :
Jay Nepali 🇳🇵
2025-09-12 04:17:54
0
sarmilasarmila0970
SarmiLaa :
@❤️❣️♥️🥰❤❤🥰👍👍👍💖💓👌🩶🤍
2025-09-13 13:24:59
0
sumimam54
sumi_rai4 :
जय जय नेपाल
2025-09-11 13:55:03
0
57sapanapariyar
Sapana :
touching
2025-09-13 02:46:14
0
rajuanjan917
rajuanjan917 :
💔🥺:Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-13 06:00:26
0
anushka.khadka1
Anushka Khadka :
Jay Jay
2025-09-11 14:13:37
0
prabha.kc4
💟💟Prabha KC💟💟 :
heart touching 💐💐
2025-09-11 15:11:30
0
roshansaru7
pabi saru 7 :
🇳🇵🇳🇵🇳🇵 जय नेपाल
2025-09-12 10:24:34
0
balmukunda.achary4
acharya bm3 :
right ,jaya nepal🇳🇵🌻
2025-09-12 11:00:54
0
To see more videos from user @sudip_acharya123, please go to the Tikwm homepage.

Other Videos


About