@public.awareness52: भन्ने ले जे नि भन्छ्न तर सत्ते र ताजा बिचार अनि पछाडि को १२ हात देख्ने दुर्दर्शी नेता रबि नै हो तेसै जनता रबि को साथ मा छन त।@रवि लामिछाने समर्थक 🔔🇳🇵 @Rabi Lamichhane सभापति-रास्वपा @राष्ट्रियस्वतन्त्रपार्टीसमर्थक @prahladaryal41

Public awareness
Public awareness
Open In TikTok:
Region: NP
Thursday 11 September 2025 12:44:17 GMT
46262
6600
374
312

Music

Download

Comments

gita.gurung07
गीता घोन्डे गुरुङ 🌹🌹 :
तिमी जत्ती को देस लाई माया गर्ने नेता लाई यो देस ले नचिन्दा मन भारी हुन्छ !!
2025-09-12 01:52:19
59
birendra5260
Birendra :
नेपालमा कोही पनि रविको समर्थक रहेन रैछ भने पनि म एक्लो समर्थक हुनेछु। रवि समर्थक प्रदेशी 🙏
2025-09-12 07:47:18
12
saroj.xetri4
Saroj karki :
कस्ले कति बुझ्छ म जान्दिन ऐले को बेला रबि जतिको नेता कोहि छैन 🙏
2025-09-12 06:36:29
7
kamalacharya90
Kamal Acharya :
रवि लाई कसैको डर छैन् तर रवि देखि सबै लाइ डर छ।🙏🙏 म रबिको साथमा छु
2025-09-12 04:10:05
7
bsnuido1
Bishnu Aale :
रबि सर हजुरले जे भन्नु भएको थियो। आज त्यही आज भएर छाडयाे। हाम्रो यि पुराना नेता हरुको अहकारी र घमन्दी प्र म भएको कारणले देश आज यो अबस्थामा पुग्न गयो। धिक्कार छ।😢😢🙏🇳🇵
2025-09-12 19:08:16
2
hikmatbaskota
story mero :
याे सुनेर शहकारी ठग भनेर कमेन्ट गरेकाे देखिन त मैले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-11 15:12:47
3
krishnadevkota76
shree krishana devkota :
रबि ले पछि हुनेकुरा पहिले भनेका थिऐ पिपासु हरुले मानिस चिनेन
2025-09-12 07:42:03
5
pandey_chiran
pandey_chiran :
एक छिन् कालो बादल लागेको मात्र हॊ, यॊ कालो बादल हटेर उज्लो दिन पक्कै आउछ।। त्यो दिन पर्खी रहेको छु।। visionary नेता रबि दाई प्रतिच्छा गर्नु होला।
2025-09-12 08:08:49
3
sandeepbohara08
Sandeep🔱🇳🇵 :
my favourite leader love you man❤️✊🔔✊
2025-09-12 15:34:05
2
chandrarai62171
C.k Rai :
जो दिमाग चल्ने लाई खेदो गर्यो 😭जय रबि🙏🙏
2025-09-12 01:10:33
19
bhupendra.magar866
Bhupendra Magar :
very good yes Rabi Dai hai
2025-09-11 17:16:21
27
user23549180rambhattarai
ram bhattarai 12 :
रविको सबै कुराको मेल खाँदै छ त झोले हो।
2025-09-11 18:17:11
5
bikyvai3
☠️BIKY🔥 :
हाम्रो नेपालमा रबि जतिको राम्रो लिडर अरु कोहि हुन सक्दैन plz रबिलाई सबैले साथ दिउ 🙏🙏🇳🇵
2025-09-12 07:43:23
3
dhruba.khadka4
Dhruba Khadka :
आज रबि ले जे भन्नुभएको थियो तेहि भयो यस्तो दुरदर्शिता नेता जेल मा थुक्क।
2025-09-11 14:22:21
22
user5005713815203
हामी नेपालीहरूको गौरव हाम्रो न :
आदरणीय रवि दाई। तपाईँले हिजो जे बोल्नुभएको थियो आज ती सबै भ्रष्ट र नालायकहरुले गरे तपाईंको टाउकोमा सहकारीको मखुण्डो भिराइदिए यो देशले चाहेको र युवाले रोजेको नेतृत्व तपाईंको काँधमा एक दिन अवश्य आउनेछ रवि दाई तपाईं नै यो देशको आशा र भरोसा अनि युवाहरूको भोलिको भविष्य हो रवि दाई। त्यसकारण नेपालका आम जनमानसले तपाईंको नेतृत्व चाहिरहेका छन् यी भ्रष्टहरूलाई त युवा जेनजीहरूले तह लगाए तर तपाईंको टाउकोमा यी पापी बसमासुरहरुले झुन्ड्याएको सहकारीको ट्याग अझै हट्न बाँकी छ। त्यसकारण रवि दाई केही समय धैर्य गर्नुहोस् नेपाली जनता र युवा शक्तिको आशा र भरोसा तपाईंको नेतृत्व एक दिन अवश्य आउनेछ
2025-09-11 18:09:35
11
sabina.nyaupane0
Sabina Nyaupane :
rabi jasto mutu liyer janmina garo chha
2025-09-12 12:18:20
3
sharukhatiwada01
सरु बुटिक :
मलाई उन्ले बाेलेका हरेक लाईनले अासु अाउछ😭😭 कत्ति राम्रोसँग सुझाबदिनुहुन्छ😭
2025-09-12 05:53:43
2
gaulejiwan_np
गाउले जिवन :
यति को सहासी मान्छे सायद नेपाल मा जन्मिएको छैन होला
2025-09-12 13:08:24
1
sumankunwar124
suman kunwar :
you're always great 🙏🙏🙏
2025-09-20 06:47:17
0
happy8288852
happy :
भ्रष्ट काे निद्रा उडाउन रबि बाहेक अरुमा हिमत छैन
2025-09-16 15:52:26
0
_mr.lamichhane
_mr.SuRaJ lc🇰🇷eps :
@_mr.SuRaJ lc🇰🇷eps: @_mr.SuRaJ lc🇰🇷eps: rab is great जेन्जीको उदय हुनु भन्दा अघि पनि एक्लै एमाले काङ्ग्रेस माओवादी सङ्ग खुल्ल्ला चुनौती दिएर लडेका मान्छे हुन रबि☝️हिजो नेता नचिन्नेलाई चिनाउने रबि हुन भ्रस्टाचारले भरिएको राजनिती उथलपुथल बनाउने रबि हुन जब रबि आयो हामी जस्तो गाउँ गाउँका जन्ताले चिन्न थल्यौ को भ्रष्टाचारि को घुसखोरी भनेर रबि राजनितिमा आउनु भन्दा अघाडी हामी अन्धाकारमा थियौ ठुला टाउकेले जे भन्यो त्यही सुन्दै मान्दै आहिरहेक थियौं आज हामी आफै छुट्याउन सक्ने भयका छौ यत्ती आँखा खुलाईदिने कोहो? रबि जस्ले जतिसुकै भनोस, रबि लामिछाने जस्तो भुइमान्छेको आवाज बोल्न सक्ने, सबैलाई मिलाएर लान सक्ने र भ्रस्टलाई एक्लै भएपनी लल्कार्न सक्ने हिम्मत भएको नेता कोहि थिएन , छैन र हुदैन पनि! विभिन्न परिस्थितिहरुले यो कुरा प्रमाणीत भै सकेको छ। 👏 भ्रमको खेती नगर ☝️जो असली जेन्जी छ जो मैदानमा लडेका थिए उनिहरुले अझै पनि रबिलाई उत्तिकै नेतृत्वमा देख्न चाहान्छन, उनी माथी केपि सेरे लगायत सिङ्गो सरकार मिलेर सिध्याउन खोजेको अझै भुलेका छैनन । उनी पत्रकार हुदा पनि हिम्मत देखाएरै सबैको प्यारो भएका हुन कसैको तलुवा चाटेर होइन । हिज बिदेशमा चेली बलत्कृत भएर मारिदा, इराकमा चेली बेचिदा, टिचरले होटल पुर्याउदा उनी नै थिए बाहुबली जो सबैको दुखी पिडितको काम आए । आज उनलाई अप्ठ्यारोमा पर्दा खेदो नखन ☝ रबि is रबि ☝️👊
2025-09-12 09:18:55
0
binodunr6iu
अधुरो यात्रा :
j bolyo tehi hudai gaako xa desh ma kasto ajibko manxe ho yo
2025-09-12 07:43:25
0
99.99k730
99.99k :
hajurle boleko kura dekhiyo dai bhrasta haruko bhagabhag hudorahexa
2025-09-13 01:39:29
0
kailashmani12
user5418514538220 :
सुमनाजी सहि निर्णय गर्नु भएछ, खुसी लाग्यो, आफूभन्दा अग्रज झांक्रीको पदचाप पछ्याउनु भएछ, छिट्टै रामकुमारी झांक्री बन्न सफल हुनुहोस शुभकामना छ ।
2025-09-15 13:23:49
0
anita.thapa2112
Anita Thapa :
Timle samhalnu parxa yo dash ko bagdor brother
2025-09-12 08:23:49
1
To see more videos from user @public.awareness52, please go to the Tikwm homepage.

Other Videos


About