@nepal.speaks.live: अन्तरिम प्रधानमन्त्री चयनको मागसहित जंगीअड्डा अगाडि भेला भएका जेनजी युवाबीच भएको कुटाकुटमा नेकपा (एमाले) कार्यकर्ता तथा अनेरास्ववियु केन्द्रीय सदस्य प्रमे लामा संलग्न रहेको खुलेको छ। लामा बुधबारदेखि सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको समर्थनमा पाँच भिडियोसमेत पोस्ट गरिसकेका छन्। यसैबीच जंगीअड्डामा अन्तरिम मन्त्रिपरिषदको नेतृत्वबारे छलफल जारी छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव भएपछि केही युवाहरूले विरोध गर्दै नाराबाजी गरेका थिए। त्यही क्रममा काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङका समर्थकहरू समेत उपस्थित हुँदा झडप भई क्षेत्र तनावग्रस्त बनेको छ। सैनिक मुख्यालय परिसर अगाडि भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन्। #nepalspeakslive #nepal #news #protest #genz
ghuspait suru vai sakeko x ab ful movie hern rady basnus
2025-09-11 14:07:29
0
sujan :
tai vaya ra ta criminal released garko to kp ra parcandra la
2025-09-11 14:04:05
0
Bijay Tamu 567 :
tyoi bhayera bhanyeko ta xu, sabai jana lai, sabai jana jaanye ho Gen -Z babu nani haru, kasai ko lai lai ma laaga aba, desh lai janta haru lai tapai haru ko khaacho xa, hami sabai nepali janta ko nimti, esto chor khaatye kukur chor haru ko biswas na gara
2025-09-11 13:45:38
0
To see more videos from user @nepal.speaks.live, please go to the Tikwm
homepage.