@dharmdevpant2036:

Dharm Dev Official
Dharm Dev Official
Open In TikTok:
Region: NP
Thursday 11 September 2025 13:25:02 GMT
133700
13628
2239
562

Music

Download

Comments

rammahat33
Min xettry :
बर्दी लगाएर मात्र हुँदैन बर्दीको सुरक्षा पनि गर्न जान्नुपर्छ।
2025-09-12 20:06:55
2
anujastha6
‼️ANUJA‼️ (ཀུན་དགའ་རྒྱལ་མོ།) :
सहि हो बर्दी को दुरुपयोग भएको छ कारबाही हुनुपर्छ 🙏🙏🙏🙏
2025-09-11 17:49:24
166
mylovemaya96
टुटेको मन मेरो 💔 :
कुरा सहि हो तर कानुन ले पनि के गर्नु पर्छ के गर्नु हुन्न भन्नि अलि बुझेन
2025-09-13 07:00:48
0
ayushbogat55
Ayush bogati 🇳🇵 :
बर्दिको दुरुपयोग गर्ने जो कोहिलाइ पनि चाडो भन्दा चाडो कारबाही भएको देख्न पाइयोस ।🙏
2025-09-12 02:37:48
71
bheshraj32
Bhesh Raj Khadka :
ऐहि बर्दि ले नै धेरै घुस खाने रहेछ
2025-09-12 14:14:27
8
pramod.mahato396
M.P :
प्रहरी को कपडा जनता खोसदा ईजत लियो अनि घुस खादा ईजत बढछ
2025-09-12 05:39:28
13
user16117029963398
user16117029963398 :
सहि भन्नुभो हजुरले अब छितो भन्दा छितो 1/1 गरि कारबाही गर्नु परियो जय नेपाल
2025-09-12 22:57:41
2
ramabhandari155
💓🙏🌞Rama bhandari5551@🤗🤗 :
सायद पुलिस बाट गोलि न चलेको भय ती स्कुल को पोसाक मा भको साना भाइ हरु लाई गोलि न हानेको भय आज यो अवस्था आउनी थियन होला। सबै पुलिस नि सहि हुन्छन भन्नी छैन ए हजुर छोरा पनि हजुरको लागि पाइदिएको होइन नि आमाले छातीमा गोली हानीहानी मार्नलाई छोरा पनि पुलिसको गोलीखाना जन्माएको होइन नि हजुरलाई पनि के थाहा सन्तान के हो भनेर 🙏🙏
2025-09-12 16:55:40
5
mayatadi079
mayatadi079 :
सहि भन्नुभयो हजुर ले ❤️❤️यिनिहरूलाई त खोजि खोजि जेल हाल्नु पर्छ 😡😡😡😡😡
2025-09-13 06:38:00
0
gb...subba
✍️जीबी सुब्बा🙏🙏💐💐 :
तिमी हरुले देश र जनताको सेवा गर्न प्रहरी बनेका हौ कि भ्रष्ट नेताको सुरक्षा गर्न लाई। छातिमा हात राखेर एक चोटि सोच्नु होला नेपाल प्रहरीले।
2025-09-11 17:58:02
26
manju.moktan080
Manju Moktan :
होइन हो सर तपाईँले के बोल्नुभएको त्यस्तो त्यो प्रतिभन्दा आमाको कोख रित्तेको छ यो बर्दी भनेको भोलिको दिनमा भोलिको दिनमा त्यो बर्दी भनेको फेरेर आउन सक्छ। त्यो रित्तो भाको आमाको कोखमाथि बालकहरु फर्केर आउनु सक्दैन नि सर।
2025-09-12 06:42:56
7
jitendrabhattarai410
BIKRAL ❤️❤️ :
बर्दिकाे मजाक उडाउनेलाइ खाेजि खाेजि कार्बाहि गर्नु पर्छ
2025-09-11 17:53:04
16
tulesh080
Tulesh :
अनि के बर्दिलगाएर गोलि हान्न चै पाइन्छ त बर्दी लगाउदैमा जे पनि गर्ने साले खाते ओलिको नजाइज औलाद हो त😡😡
2025-09-12 17:22:47
2
bdrbhandari
Bdr bhandari :
1 कराेड काे सलाम छ सर हजुरलाई न बुझ्ने धासलाई के थाहा सर🙏🙏🙏🙏🌹🥀🥀
2025-09-12 01:16:42
7
safalbista72
🇳🇵🇬🇧शक्षम🇳🇵🇬🇧🇬🇧 :
पहिला राम्रोसँग आफ्नो काम कर्तव्य के हो? बुझ है त्यसपछि जनताको सुरक्षामा खटिएको प्रहरीले नाबालिकको छातीमा गोली हान्ने के यही हो नेपाल प्रहरीको काम कर्तव्य
2025-09-11 23:48:12
4
umesh_nisha
U_M_E_S_H💟N_I_S_H_A :
तैंले सही भनिस्, प्रहरीको काम, कर्तव्य र अधिकार जनताको टाउको र छातीमा ताकि ताकि हान्ने रहेछ।
2025-09-13 00:09:16
1
ramchandradhamala2
Ramchandra Dhamala :
Right
2025-09-12 03:02:18
1
motikalabudha44
motikala budha :
यो बर्दी आमाको कोख रित्याउने स्कुल ड्रेसमा भएका बच्चाहरूलाई गोली ताकी ताकी हान्नलाई लगाएको बर्दी हो
2025-09-13 09:31:35
0
thagunnamohan931
Mohan Thagunna :
धन्यबाद दाजु हजुरको हिम्मत र साहसको सम्मान गर्दछु ।
2025-09-12 12:18:59
2
rajkumaribudha4
Rajkumari Shyam Thapa :
good 🙏 you are right sir 🙏🙏
2025-09-11 18:19:56
1
raimaila60
राई माई ला :
ये kp देउवा को झोले तँलाई देश परिवर्तन गर्छु भन्दा भ्रष्टाचार मुक्त बनाउँछु भन्दा गोली छातीमा र टाउको मा प्रहार भाको छ के त्यो शहीद भाई बहिनी के
2025-09-13 10:56:36
0
sita.subedi16
Sita Subedi :
Shai ho
2025-09-13 11:01:54
0
godawarimarkand84
बैतडीलि चेलि 🙏❤️🇳🇵 :
सक्छौ भने बर्दि दिलाउने योग्य भएर देखाउनुस्
2025-09-12 10:26:50
2
rekhagurung415
Renu Gurung :
100% Sahi ho
2025-09-13 10:05:19
0
fuchhi..queen...k
☠️Girls ☠️ DON ⚔️😈 :
सहि हाेनि👍👍👍
2025-09-13 04:10:59
1
To see more videos from user @dharmdevpant2036, please go to the Tikwm homepage.

Other Videos


About