पुलिसकाे बन्दुक भन्दा बढि आर्मिकाे हात पट्किन्छ 😂😂😂
2025-09-11 19:50:07
2537
shankarchy847 :
यस्तो देखें पछि मनै आनन्द हुनी को को हुनुन्छ यता हाजिर गरम
2025-09-12 01:02:17
792
💭 :
kina ho Army dekhney bidikai man naii khushii huneyy.🙉🫡
2025-09-11 21:41:02
774
Queen👑😽 :
कान्छा मामा जस्ताे कहाँ हुन्छन र जेठा मामाहरु कडा🤣🤣🤣
2025-09-12 03:09:13
110
디야 먹어러🇰🇷💞 :
देब्रे हातले 🤭🤭🤭🤭🤭दियो त
2025-09-12 06:33:07
34
Anzu😊🧚♀️ :
प्रहरी लाई हेपेको जस्तो भन्ठानेको होला।। प्रहरी मामा हो भने सेना बाजे हो बाजे।।🤣🤣🤣🤣🤣🤣
2025-09-11 20:18:51
415
diplove magar 🇷🇺🇷🇺🇷🇺 :
आर्मी हो भाइ आर्मी गल्ती गर्दैन गल्ती गरेको भेट्छ भने छोड्दैन आर्मीले
2025-09-12 10:10:48
25
@moon🌙12 :
अब देखिस होला नि कुटाइ के हो भनेर प्रहरीको कुटाइ त के होर बाबु 😂😂
2025-09-12 06:34:43
14
bhawana panthi :
आर्मि ठिक रैछन् घमन्ड छैन शान्त मीठो बोल्ने रहेछन्
2025-09-11 19:23:12
56
🇳🇵ganesh birahi🇳🇵 :
हिजो अस्ति नेपाली सेनाले Gen-z आन्दोलनलाई केही गरेन। खुल्ला छोडिदियो Gen-z हरु सहि ठानेर।प्लिज Gen-z अब तपाईहरु हामिलाई खुल्ला छोड्दिनुहोस। हाम्रो कर्तब्य र जिम्मेवारी पूरा गर्न दिनुहोस।अब हामिले दिएको आदेश र तोकिएको समय बमोजिम चल्नुहोला! तपाईहरु फेरि पनि हाम्रो आदेशको पालना नगरी हामिलाई जोखिम पुग्ने गरि बाहिर आउन थाल्नु भयो भने देश सकियो।हामिले पनि गोलि चलाउनु पर्ने हुन सक्छ।हामी त्यो चाहादैनौ।प्लिज नेपाली सेनालाई सहयोग गर्नुहोस।नेपाल आमालाई बचाउनु पर्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल्🇳🇵🇳🇵🇳🇵
2025-09-12 03:46:52
6
Coolboy hora :
army ko vata veteyo vai ley 😂😂
2025-09-12 06:13:42
1
Mr.Oli 💸88.88 :
left hand ko kada hunxa power 😁
2025-09-12 01:27:36
43
sani❤️ :
पुलिस जस्तो सोच्या छौ र आर्मिलाई🤗🙏😁😁गुड👍👍
2025-09-12 01:14:14
82
Basnet :
कति साल भाथियो मान्छे कुट्न नपाको योत मौका पो मिल्यो 😁😁
2025-09-11 19:55:07
48
Kumari Ale327 :
👌👌👌 Nepal army
2025-09-11 20:06:37
12
ऋतू🍀 :
ठूलो मामा हो भाई सानो मामा हरु जस्तो होइन नी फेरी🤭
2025-09-12 04:47:33
7
Shova 🧿 :
अपराधि सधै अपराधि नै हुन्छ कहिले सुधृदैन😆
2025-09-12 02:52:45
54
S💘U🦋U🌹 :
प्रहरी लाई हेपेको जस्तो भन्ठानेको होला।। प्रहरी मामा हो भने सेना बाजे हो बाजे बुजेउ😂
2025-09-12 04:08:09
23
𝐍𝐈𝐌𝐀👑S💫 :
पुलिस जस्तो सोच्या होला ५००-१००० मा मिल्नु त्यो बन्दुक क्र्याक कुरुक पारेर आर्मी सुतेपछी ढुकुर गयो भनेर सोचे हुन्छ 😅😅😅😅
2025-09-12 01:07:25
41
syangjali queen😍😊 :
आर्मी भनेको आर्मी नै हो नि🙏🥰🥰
2025-09-12 02:51:10
12
smile Sushila :
Aba vetne vayo aarmyko vata 😂😂
2025-09-11 20:39:53
27
बिजीता, ✍️📖 :
पुलिसको डन्डा आर्मीको फेरी सान नै फरक छ फेरी 🤣
2025-09-12 04:50:21
29
अनिता श्रेष्ठ :
कहा लुक्यो जेन्जिको बथान यसरि आतंक मच्चिसक्यो
2025-09-12 08:16:09
2
रित्तो सडक :
कालो बुट कालो बन्दुक कालो लठ्ठीको शासन कस्तो हुन्छ नेपाल आर्मी भाईहरु राम्रो थाहा छ ! 😁😁😁
2025-09-11 18:39:33
179
To see more videos from user @prabinpuritwiter, please go to the Tikwm
homepage.