भान्जा बाबु हो मामा घर जान तयार हुनु होला दसैं मनाउन
2025-09-12 12:33:44
75
july :
Those people who have touched atm and willing to Rob the atm should strictly punished and they should be taken to jail.The protest was against corrupted leaders not to Rob money from atm.
2025-09-12 14:30:16
4
Prietii Shrestha :
yo video pathaidinus na police ko email ma.
2025-09-12 15:16:21
0
Neeraj Acharya85 :
के हो gen z , भनेको त यस्तोपो हुँदोरहेछ।
2025-09-12 14:06:53
1
Dinesh Ratna Shakya :
इनिहरु सबै जनालाइ खोजि खिजि कारवाइ हुनु पर्छई
2025-09-12 01:13:26
44
Bijay Gole :
केपी ओलीले आलोकाँचो भनेको थियो ब्यबहार हेर्दा त्यसतै लाग्यो।
2025-09-12 14:23:48
2
Ur Mila Ghising🌸 :
छ्या छ्या!!!गरिखान नसक्ने चोरै चोरहरु मात्र भएपछि देशको हालत कस्तो होला त🤦♀️Gen Z को protest मा देखियो चोरहरुको अनेक रुप😏😏
ईनी हरु सबै आतंककारी हुन् , यत्रो जनता को अगि यस्तो गर्नी मान्छे ले पछि पनि , यस्तै काम दोहोरौने छन , कर्बाही होस् इनि हरु लाई
2025-09-12 14:29:50
1
A S M A 🍀 :
जसले यो भिडियो खिच्नुभएको छ, एउटा अनुरोध छ कृपया यस्ता उपद्रव गर्ने मानिसहरू र यस्तै काममा संलग्न हुने व्यक्तिहरूको भिडियो मानिसहरूको face मा मजाले focus गरेर खिच्नुहोस्, ताकि देश विदेशमा रहेका सबैलाई प्रस्ट थाहा होस् कि यस्ता मान्छेहरू कस्ता हुन्छन् भन्ने। अनि भविष्यमा यिनीहरूसँग संगत गर्नुअघि हजारचोटि सोचून्।
2025-09-12 13:07:40
1
Jhuma Poudel :
यस्ता डाकालाई जेनजी भन्ने कि डाकु???
2025-09-12 15:46:54
0
Brothers services center :
कति सम्म गरेको चोर हरु
2025-09-12 13:31:40
3
SurYa Bikram Tamang :
Yo video save garer police samma puryau
2025-09-12 15:34:33
0
L.B.Theeng Tamang :
मामा घर जाने दिन धेरै छैन भाईहरुको अब राम्रै स्वागत हुने छन मस्मा घरमा ।
2025-09-12 16:15:00
0
🌴💛._ⲡ𝕚ᵣ𝑗𝔞ʆ𝔞_.💛🌴 :
एक एक लाई मामाघरको माम खुवाउछ्न पुलिस ले याद गर युवा जोस जागर धेर भाको गन्जी हरु😡😂
2025-09-12 16:04:19
0
minnn minnn :
Sop ko video bata photo liyera police lai send garum help garum plz plz
2025-09-12 14:17:07
0
padambhandari082 :
जेन्जीको नाममा सबै चोर र फटाहरु मात्रै अगाडि बढेर तोडफोड गराउने आगोलागि आगो लगाउने जस्ता कामहरू मात्रै गरेछन्
2025-09-12 14:05:20
0
Pema Ghyaba :
नेता होइन नेपाली सुध्रिन पर्छ कुरा यति हो पछि बुझ्छ !
2025-09-12 12:59:21
2
Indra Devkota818 :
चोर हरु जेल बन्दैछ
2025-09-12 07:16:36
3
Broken Heart💔💔💱💊 :
नेता सुधृने होइन पहिले जनता सुधृने हो
2025-09-12 14:26:49
0
Baibhav ko mamu😍😍😍😍😍😍🥰 :
chya yo ta atti bho k gareko hola😌😌😌😌😌😌😌😌
2025-09-12 15:06:39
0
Tmng Utmng :
थुक्क... साला चोरहरू, आफू चोर अनि तिमीहरूलाई असल नेता चाहिने । 😡😡😡😡
2025-09-12 14:22:37
0
Binu :
Photo clear rakhnu paryo
2025-09-12 14:22:29
0
Bishnu :
इनिहरुले नेताले चोर्यो ठग्यो लुत्यो भनेर आन्दोलन को नाममा कुट्ने लखेत्ने मार्ने अनि यी चोरहरुलाइ चै पुजा गरेर माला लगाइदिनु पर्ने होला हैन। तिमिहरुको पनि राम्रै आरती उतार्ने वालामा छ प्रहरि😡😡
2025-09-12 15:13:58
0
To see more videos from user @prabhatthapa08, please go to the Tikwm
homepage.