@n.nepal01: निष्पक्ष चुनावमार्फत देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी बहन गर्दै नेपालको पहिलो महिला प्रधानमन्त्रीको पद ग्रहण गर्नुभएका आदरणीय शुसिला कार्कीलाई हार्दिक बधाई। नयाँ पुस्ता — विशेषगरी Gen-Z को बलिदान र रगतले अबको नेपालको रूपान्तरणमा महत्वपूर्ण टेवा पुर्याउनेछ भन्ने दृढ विश्वास छ ।🙏🇳🇵 @highlight