:सांसद विघटन अनिवार्य हुनुपर्छ // देशमा भयेका पुरानो पार्टीहरुको दर्ता खारेजी हुनुपर्ने हो // देशमा राजा रहित प्रजातान्त्रिक ब्यबस्था कायम /" प्रत्यक्ष प्रधानमन्त्री // अख्तियार प्रमुख तथा प्रधानन्यायाधीश चयन हुनुपर्छ // देशको संविधान नयाँ ढंगले लेख्नु पर्छ // ब्युरोक्रेसी लाई replacement गरि युवाहरू चयन गर्नु निकै आवस्यकता // ६५ बर्ष मुनिका ले मात्र पार्टी प्रमुख / रास्ट्र प्रमुख बन्न पाउने ब्यबस्था // नेताहरूलाई अभियोग लागेको खण्डमा छानबिन समिति बनायेर ढाकछोप गर्ने system अन्त हुनुपर्छ 🙏 should be take action ✊👍
2025-09-12 08:23:56
3
डोल्मा छिरिङ्ग🙏 :
संसद बिगठन गर्नु पर्छ 🙏🇳🇵✊
2025-09-12 09:49:41
5
Jace khyungbaaTMG :
Yesss bigatan garnae parxa paxi garo hunxa
2025-09-12 10:45:50
0
Pramita :
Susila karki yeti smma bujne manxe vner yei bat tha hunx ustai vako vy masu vat khyr PM hunx but uhale demand ra agenda agadi rakhnu vyko xa Jun ho sansad bighatan
2025-09-12 11:44:44
1
Rakesh Yadav :
sansad bighatan hunu parxa 🥰
2025-09-12 09:27:49
3
LX Raj :
good
2025-09-12 08:10:50
6
kumarranamagar507 :
yo hunai parxa
2025-09-12 12:49:00
1
Satish Neupane :
Ekdam Sahi ho hai samsad dissolved nai ho
2025-09-12 07:52:58
7
शेर्मा अशोक :
गलत भोइरहेको छ संविधान मस्न पाइदैना
2025-09-12 08:47:52
1
Salik Ram :
:संसद बिघटन हुनुपर्छ।✊
2025-09-12 09:30:07
3
Aayush0xo4 :
Ramchandra lai nai thunu paryo
2025-09-12 11:08:30
3
Debit Biswakarma :
sahi
2025-09-12 14:36:10
0
कार्की_ji :
राष्ट्रपति जस्तो माननीय मान्छे पनि कांग्रेस एमालेको झोले भएपछि संसद विघटन गर्न नमानेका हुन् अब फेरि जेन्जीको विद्रोह सुरु हुन्छ।
2025-09-12 11:13:11
1
Sinco creation :
सम्सद बिगटन हुनु पर्छ । किनकि सम्सद बिघटन भयन भनि पुराना नेता आउछन्। चुनाब हुन सकेन भनि सुसिलाले राजिनामा दिनु पर्ने हुन्छ । अनि पुराना साम्सदले प्रधान मन्त्री बनाउछ । फेरि पुरानो बाटोमा जान्छ तै भयर सम्सद पहिला बिधान हुनु पर्छ । तै भयर बालेन ले सम्सद बिधटन गर्नु भनेका हुन
2025-09-12 13:00:57
1
️CBU💐 :
होसियार नेपाली जनता:
अहिले नै संसद भङ्ग गरिएन भने अहिलेको आन्दोलनको राप र ताप सेलाउने बित्तिकै एक महिना पछि यो संसदले ३ वटा काम गर्नेछ।
१. संसदको पहिलो बैठकले नेताहरुको जलेको घरको क्षतिपूर्ति राज्यकोष बाट लिने निर्णय गर्नेछ। ३ करोडको घरको क्षतिपूर्ति ३० करोड पास गर्नेछन्।
२ संसदले शुशिला कार्कीलाई हटाएर पुनः KP ओलीलाइ प्रधानमन्त्री चुन्ने छ।
३. भ्रष्ट नेताका घरमा आगो लाउने Gen Z हरुलाइ CCTV फुटेजको रेकर्ड हेरेर खोजि खोजी पक्राउ गरी कार्बाही हुनेछ। भ्रष्ट नेतालाई कारबाही गर्न हिडेका Gen Z हरु उल्टो आफै कारबाहीको भागेदार हुनेछ्न।
त्यसकारण संसद भंग नगरी अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन संविधानले दिदैन र ब्यबहारिक हिसाबले पनि मिल्दैन। रास्ट्रपतिले तत्काल संसद भंग गर्नुपर्छ। नयाँ प्रधानमन्त्री चुनिनु अघि नै संसद भङ्ग अनिवार्य गर्नुपर्छ।
यो स्ट्याटसलाई सबैले share गर्नु please
2025-09-12 14:48:00
0
Sandy sundy :
संसद विघट हुनु जरुरी छ💯✅✅
2025-09-12 10:38:02
0
Sonuofficial🇳🇵 :
बिघा टन हुनै पर्छ
2025-09-12 11:53:56
0
Karanjit Kumar :
सांसद बिााघटन हुन पर्छ।
2025-09-12 11:31:52
0
Special Force 👑👑👑🚓 :
good
2025-09-12 10:48:04
0
To see more videos from user @abhibind_, please go to the Tikwm
homepage.