@yograjpandey_brosiscomic: अब रबि लामिछानेको वारेमा नबोली भएन, अत्ती भयो! 😡 #rabilamichhane #genz #justiceforrabilamichhane #genzrevolution #yograjpandey

Yograj Pandey
Yograj Pandey
Open In TikTok:
Region: NP
Friday 12 September 2025 08:26:58 GMT
1006901
95131
8407
7319

Music

Download

Comments

usernr6oy6t05h
sita chalise❤ :
रबि को बिरोध गनॅ हरु पक्कै एक दिन पछुताउने छन र रबि लाई बल्ल चिनेछन ❤
2025-09-12 09:21:54
1832
rajukatuwal074
jamuna bohora :
जति गरेपनी जस नपाउने एक मात्र अभागी रबि दाई😢😢😢
2025-09-12 10:18:21
636
niranjandhimal0
FG✓DAKU✓ :
dai ko kuro sahi lago Malai ❤
2025-09-13 02:55:55
0
gautamamosh
Gautam Amosh :
रबि एक पटक प्रधानमन्त्री भए पछि मात्र यो देशले न्याय पाउछ
2025-09-12 09:23:47
424
bhattaraisantosh
bhattaraisantosh :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्जी पत्र देखाएर जे'लबाट निस्केको खुलासा भएको छ। नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेले देखाएको पत्र आधिकारिक नभएको पुष्टि गरेका छन्। उनले भनेका छन्, "उक्त पत्र कारागार प्रशासनसँग मेल खाने कुनै अंशमा मिल्दैन।" रवि लामिछाने भने आफू कानुनी प्रक्रिया पुरा गरेरै रिहा भएको दाबी गरिरहेका छन्। तर यो घटनापछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। धेरैले लेख्न थालेका छन् -"रवि त निस्के, रवि निस्केपछि त देशभरका कैदीहरू निस्किन थाले, देशभरका फरार कैदीको जिम्मा पनि रविले लिनुपर्छ!
2025-09-12 15:23:35
80
lifekd2081
️ :
जय घन्टे हरु तिमिहरुको भलो होस
2025-09-12 08:58:57
119
devirayakarki
Devi Raya Karki :
100% सही कुरा आयो बल्ल चित्त बुझ्यो
2025-09-12 09:07:46
254
26.11.8
🚭️Maahen⚜️ :
रबि एक्लै ले ती पुराना दल लाई हल्लायको छ यधी सबैले रबि लाई बालेन जस्तै गरि साथ थियो भने ती सब पुराना दल हरु लाई रोड म ल्याउन सक्छ के रबि ले 🔔🔔🔔
2025-09-12 09:24:04
184
geetaneupane7
Geeta Neupane :
सही कुरा भन्नुभयो रविको मात्र किन पछि पर्ने
2025-09-13 03:08:30
0
bishnupaudelpokhrel10
bishnu Pokhrel :
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ
2025-09-12 08:44:19
497
gorkhalihero01
SAPKOTA, साइला, शालिकराम। :
रबि यो देशका हिरा हुन बुझ्न जरुरि छ, 👌👌👌
2025-09-12 09:14:31
487
saritakarki006
Sarita Karki❤️❤️ :
proud of rabi🙏🙏🙏
2025-09-12 08:34:01
443
soyat.tiwari
Soyat Tiwari 🇳🇵 :
I am with rabi 🥰🥰🙏🙏
2025-09-12 08:59:30
172
rajkumarbhujel5
Rk_☯भुजेल ꔪ :
रबि को?? बिस्तारै चिन्छन् !! रबि जनता को ढुकढुकी हो ।जिउदो बाघ हो
2025-09-12 09:10:38
722
investment153
NATA (नाता ) INVESTMENT CO. :
निर्दोष होइन रहेछ छ, बाहिर आए पछि के गरे त्यस पछि पो नेगेटिभ भए मानिस। तपाईं भन्नु भएको कुरा जनता ले देखने कुरा भयन भित्र को कुरा भयो। उहाँ बाहिर आय पछि, अदालत ले निर्दोष साबित गरेको जस्तो हात हल्लाउँदै के गरेको, हेर्दा खेर यो आन्दोलन उहाँ को लागि नै गरेको जस्तो र अदलन ले निर्दोष गरेको जस्तो गरे। चुप लागेर निकिता को घर जान पर्दैन? जेल मा भएका सबै बराबर होइन? उहाँ लाई किन facility?
2025-09-12 08:57:43
12
ranjitchauthary12
🆁🅰🅽🅹🅸🆃 :
100% सहि कुरा आयो 🥰🥰जय रबि दाइ
2025-09-12 09:00:55
11
bikapa.rastrpremi
बिकल्प राष्ट्रप्रेमी :
फेरि पत्र काटेको छ के गर्ने
2025-09-12 11:08:23
30
laxmilungba5
Laxmi lungba💍❤️ :
अब एक मात्र आस भनेको रबि लामिछाने हो ।
2025-09-12 17:55:49
8
nischalbhatta4
Nischal Bhatta :
तिनिहरु जेन्जि होइनन् mu* हरु हुन
2025-09-12 08:48:00
52
ba.bi12
Mr☀️B :
मनको कुरा भन्नु भो rabi is the best 👍👍👍
2025-09-12 08:53:06
32
diya.sewa
🅰️DEEP SUN :
जसले जेसुकै भनोस् रवि भनेको नेपाल आमाको सच्चा सपुत छोरा हो १० वर्ष अगाडि देखि भ्रष्टाचारीहरूको ब्यान्ड बजाउने भनेकै रवि लामिछाने
2025-09-12 09:28:11
28
user4986779378190
user4986779378190 :
100% सत्य भन्नु भकोछ
2025-09-12 10:14:25
30
ramankhatiwada5
Raman Khatiwada :
100% सहि तेहि नि रबि काहा नै गाको छ्न र भन्या
2025-09-12 08:45:07
814
mani_parajuli
Manju Parajuli :
सत्य छन् रवि अवश्य पनि विजय प्राप्त हुन्छ।
2025-09-12 09:05:48
109
abandikathapa1
thapa kritika :
100% right
2025-09-12 10:06:17
9
To see more videos from user @yograjpandey_brosiscomic, please go to the Tikwm homepage.

Other Videos


About