Omprakash :
जे जस्तो भय नि एक नारि थिइन महिला थिइन ,हात पात गर्नु कुट्नु थिएन,,उहाँ ले पाप गरिन,भस्टाचारि गरिन,धेरै गलत हाे,म त सधैं बिराेध गर्दै अाकाे मलाई मन नपर्ने केपि सेरे गगने परचनडे अार्जु जस्ता देश दाेराेहि हुन ,तर भय नि याे उमेर कुटाइ खाइन,,अती गर्ने।हुदैन ,पाप काे घणा जब भरिन्छ यस्तै हाे तर कुटनु गलत थियाे,,गउ माता, स्त्री ,बाहुन,,बिधुवा नारि टुहुरा,बच्चा जस्काे काेहि साहारा छैन भनन खाजेकाे अामा बुवा नभकाे माथि कहिले हात पात तागद देखाउनु हुदैन 🙏🙏
2025-09-14 16:47:13