@milanpariyar477: sad line nepali 🥹❤️‍🩹#sadstory #goviral #meloon1236 #nepaliquotes #CapCut

milan_pariyar
milan_pariyar
Open In TikTok:
Region: NP
Friday 12 September 2025 13:18:26 GMT
1260886
54176
691
17378

Music

Download

Comments

ushasaud738
उषा साउद (दृष्टि माया) :
सम्बन्धले ठुलो कुरा सिकाउन्छ जाने भन्दा आउने हजार गुणा राम्रो हुन्छ भनेर 😄 त्यसैले जानेलाई happy journey vandinu parxa
2025-09-25 07:58:24
8
tamangbrand1234566777777
🐅महाराजा🐅 :
same probelm😭😭😭
2025-12-04 14:43:42
2
xettry640
Hikmat 🇳🇵 :
घरको केही रिन बाकि छ त्यो तिरिसकेको दिन एउटा सानो डोरिको साहाराले जिन्दगि स्वतन्त्र गराई दिने छु 😭😭💔💔💔🙏
2025-09-22 18:14:59
10
a.n.u.s.h.a00
अनुशा❤️‍🩹🫂 :
जुन कुरा पाउन सकिदैन तेइ कुराको। छिटो लत बसिदिन्छ😭😭
2025-09-18 23:19:13
8
babuthaquree47
¥𝗕𝗮𝗕𝘂 𝗧𝗵𝗮𝗞𝘂𝗥𝗲𝗲🥷👑 :
झरि मन पर्छ भन्दैमा आखाको डिल ओभानो नहुने गरि आशु उपहार दिन पर्छ र भगवान 😥😥
2025-10-14 15:30:33
4
pandoo202
BTS 🕸️ :
सम्बन्ध ले ठूलो पाठ सिकायो इस गर्नु भरोसा नगर्नु माया गर्नु तर मरिहत्ते नगर्नु
2026-07-17 12:15:34
1
junugzg
gurungni junu😊🫶❤️ :
आस धेरै गरेर होला जो सँग म कहिले भेटन सक्दिन😔
2025-10-26 16:50:29
3
sangitatamang946
Moichyang Tamang🪫 :
नबुझ्नेलाई बुझाउन सकिन्छ "तर बुझेर पनि अबुझ हुनेलाई बुझाउन कहिले सकिदैन "; त्यसैले !!"म!,नि:शब्द भएर बसेको छु|_!:❤️
2025-12-31 15:31:26
3
damodarbhusal100
damodar🇳🇵 :
तपाईं जस्लाई ज्यान्को भन्दा बढी माया र सहयोग गर्नुहुन्छ अक्सर उसैले तपाईलाई पलपलमा रुवायको हुन्छ👌
2026-03-09 20:37:47
1
bestcouple531
🫶🤍BEST COUPLE 🤍🫶 :
आहिले भविस्यको चिन्ताले निद्रा छैन त्यहि चिन्ताले कुन दिन उठनै नसकिने निद्रा लाग्ने छ ☹️🫷
2025-12-05 14:45:13
2
palaktiruwa0
Pu Ku Girl 😁🫶❤️ :
मलाई देखेर अघाएका तिम्रो आँखा एकदिन मलाई सम्झेर रसाएनन भने यती बुझ्नु मेरो माया झुटो थियाे।❤️‍🩹🥲
2025-09-16 00:14:13
14
anu.khadka5128
Anu Khadka :
umm ho raixa..😥😥
2025-11-22 10:17:07
2
sunitaofficial10
Sunitaofficial1🇳🇵🎤🎤 :
saho ho😭
2025-12-02 10:26:47
2
laxmijaisi49
Laxmi✨❤️ :
ho raixa🥹😭
2025-09-20 01:57:01
3
danney783
टुटेको मन्😓 :
सुरुमा मरिहत्ते गरेर अन्तिममा मतलब नगरेको त म कसरी बिर्सिन सक्छु होला र!💔🙏🏾
2025-12-02 01:23:27
3
by04812
!"अभागी जूनी"! :
यहाँ like cmt गर्ने सबै ढोका पाएको हुनु पर्छ 💔🫵🔥
2025-10-30 04:43:05
3
khadkasunil24
꧁༺ L I N U S ༻꧂ :
❤️😢उनको सधैँ रक्षा गरिदिनुस् है भगवान🙏🏻🙏🏻 ओठमा सँधै खुसीयाली छाईरहोस सुखी भएर सारा सँसार भुलिदिने पल सँधै आईरहोस 🫀धेरै माँयाँ मिठो सम्झन 😢असल मान्छेलाई सफलताको अनगिन्ती धेरै धेरै शुभकामना oee
2025-09-26 15:08:05
10
bhimsensunar04
Bhimsen sunar :
:मलाई देखेर अघाएका तिम्रो आँखा एकदिन मलाई सम्झेर रसाएनन भने यती बुझ्नु मेरो माया झुटो थियाे
2025-09-21 21:31:39
6
basanta_ghimire125
☆B∿A⃕S̊⫶A̸̝͟͞;NT̲̅]A̺͆´꒳` :
🥹आफुले चाहेको हरेक कुरा गुमायर होला आजभोलि मन्दिर पुग्दा पनि केहि माग्ने आँटनै आउदैन ! 🥺🥺🥲
2025-09-23 03:06:09
6
ram.prabesh.patelo
Ramprabesh patel :
"सबै कुरा बोल्न सकिँदैन,केही कुरा महसुस गरिदेऊ ,किनकि म पनि थाक्ने गर्छु बारम्बार आफैलाई बुझाउँदा"❤️😥💐
2025-11-04 10:30:43
3
debendrathapa38
🕉️ थापा काजि🇳🇵👨‍👩‍👧‍👧 :
एहा आस गरेर भन्दा नि सास लिएर जिउन नत्र आफै माथी पुगिन्छ😂🥰🙏
2025-11-03 11:21:42
3
sagar.khadka870
kalpana :
उम्म हो साई हो यो ट मलाई नि यस्तै हुन्छ के गर्नुर 😳
2026-02-16 15:55:26
1
mayakc108
माया के सी :
right🙏❤
2025-09-27 16:59:36
2
To see more videos from user @milanpariyar477, please go to the Tikwm homepage.

Other Videos


About