जस्ले जे भनेपनि म प्रहरीलाई मानै देखि सम्मान गर्छु।🙏👮🇳🇵God bless you all😢
2025-09-12 21:25:40
277
ranjit tamang ghising :
यो प्रहरी बिभाग मा नेतृत्व कम्जोर भय को फल हो
2025-09-12 20:51:47
78
Shanti Bhandhari :
पलाष्टिकाे गाेली खुट्टामा हानेर लखेट्न पर्ने आफ्नो भाइहरुलाई मुटु छाती टाउको ताकेर हान्ने तिमीहरू हालत पनि तेस्तै हाेस
2025-09-13 01:42:55
9
chabi maya❤️ :
galti chor sarkarko thiyo
2025-09-19 12:48:34
0
Usha Thapa ❤️🩹🫂 :
जसले जसरी मारे पनि चित्त त एउटै हुने रहेछ नि आखिर हार्दिक श्रद्धाञ्जली जय नेपाल 🇳🇵 🫡😥👮😭 🧑💼
2025-09-13 01:20:49
44
Samjhu😭💔 :
मूर्ख जनतालाई के था पुलिसको महत्व कति हुन्छ भन्ने
2025-09-13 08:17:01
15
Anita Sharma :
देशको लागि शहिद भयौ हार्दिक श्रध्दाञ्जली🌹🙏😢 अकालका ज्यान लिनेको कहिल्यै भलो नहोस
2025-09-19 12:13:32
0
Aarav Bhardwaj553 :
बलात्कार हुदा त्यही चोर काहा जनछि
2025-09-13 05:31:16
3
Anju Khadka :
जसले जे भने पनि प्रहरीलाई सम्मान गर्नुपर्छ उहाँ हरु नभए हामीलाई बाँच्नै गाह्रो हुन्छ।🥰🥰🥰🥰🥰🥰🥰
2025-09-13 12:06:49
5
निर्मला भण्डारी :
म प्रहरीलाई मानै देखि सम्मान गर्छु।👮🇳🇵God bless you all😢🙏
2025-09-13 03:07:22
5
Bimala :
कमेण्ट पढ्न थाले कसैले के भनेको छन् त कसले के हे भग्वान म के भन्छु भने कसैको सिउँदो उजाडियो त कसैको कोख रितियो जसले जे गरेर बलिदान दिए आखिर यै आमा का सन्तान हुन् पुलिस पनि आमा ले जानमा को हो अनि ती नाबालिक पनि हामीले 😭नौं 😭महिना कोखमा राखेर जनमाको हो यो भगवान् लेनी हैन भन्न सक्नु हुन्न तै भएर एक अर्कालाई टोक्ने कुकुर जस्तो नबनुम अ ईले ई बलिदान दिने आफन्त लाई सान्तोना दिने सच्चा नागरिक बनुम ती दलाल भ्रष्ट चार दलाल भन्दा तुच्छ नबनुं भगवान्🙏🙏🙏🙏🙏😭😭😭😭😭
2025-09-13 02:18:07
48
umrilaadhikari :
प्रहरिको केही दोस छैन हत्यार केपि लाई कारवाइहोस🙏
2025-09-20 23:44:18
1
👉(Leo)kharika 🧿 :
न पुलिस गलत थियो न त gen z गलत थियो गलत थियो त भर्टचारि जुन पुलिस र gen z लाई जुदाये अनि निर्दोष हरु को ज्यान गयो😭😭😭
2025-09-13 10:40:37
11
Manisha Kc :
हार्दिक श्रद्धाञ्जली हाम्रो नेपाली पहरी सेना 😭😭😭😭
2025-09-13 01:19:54
3
Hom Thapa :
बिचरा निर्दाेषलाइ कुटिकुटि मारियाे यी पापिहरूकाे कहिले भलाे नहाेस😭😭
2025-09-13 10:39:02
2
Saraswati Rimal🇳🇵🫰💗 :
जस्ले जे भनेपनि म प्रहरीलाई मनै देखि सम्मान गर्छु।🙏👮🇳🇵God bless you all😢
2025-09-13 05:21:54
8
sarmilaregmi :
हाादिक् ऋदा्नजलि जय।।नेपाल।।😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2025-09-12 18:24:20
10
सिजन :
नेतृत्व गर्ने साड र गाड सङ्ग मिल्छ कर्मचारी त्यही अनुसार जन्तालाएए दुख दिन्छ
2025-09-12 21:08:47
4
santa .Adhikari 🌻 :
पुलीस को महत्व थहा न हुने अनि पुलीस लाई गाली गर्ने मान्छे राम्रो हुदैन भलो मतीको हुदैन अनि जब पर्छ आफुलाइ अनि रुदै कहाँ जानू तेही पुकीस सग हैन रुदै जानी😡
2025-09-13 02:47:59
1
@RajChhetri :
Rip
2025-09-13 03:42:29
1
Dल्लि 🍂मिनु🌙🔐🌍️ :
jaya Nepal 🙏🙏🙏🙏🙏🙏
2025-09-19 08:39:09
0
@januka shrestha-1 :
वैकुण्ठ मा बास होस्🙏🙏🙏🙏
2025-09-13 06:21:02
1
🌺Ratan🌺रतन्🇳🇵 :
😭😭😭हार्दीक श्रद्धाञ्जली 🙏🙏🙏
2025-09-13 10:10:58
1
sujan_shahi_thakury :
हार्दिक श्रद्धाञ्जली 😥 हत्यारा रमेश लेखक मुर्दावाद्😡
2025-09-13 08:32:39
2
To see more videos from user @radhikaadhikari, please go to the Tikwm
homepage.