आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ❤️🙏🇳🇵
2025-09-12 17:08:29
22
MR XEttRY🇰🇷🇳🇵 :
फेरि धपाउने दिन नआओस् 🥰🥰❤️❤
2025-09-12 16:18:38
8
Shailesh Raj Shrestha :
51जना शहिद को सपना खेर नजाओस्।
2025-09-12 16:30:16
5
KP Sharma OLI :
Last chance please🙏🙏
2025-09-12 16:38:52
4
Dreams boy❤️🔥👁️🗨️🔥💫💯 :
congratulations ❣️👏🙏
2025-09-12 16:16:16
3
priyanshi´s mom ❤️❤️ :
congrulatoins to all Nepali and zen z
2025-09-12 16:20:44
2
🇳🇵Sitaram Phuyal🇵🇹 :
हजुरबुबा पुस्ताले त विष्टा खाएका थिए । हजुरबाट राम्रो कार्य होस । हार्दिक बधाई ।
2025-09-12 16:46:56
2
Laxmi Bhattarai510 :
ल बधाई छ हजुर भोलिका दिनमा असल नेता छानि देशलाई सुन्दर सान्त अनि विशाल बनाउनुहोवस जय नेपाल🙏राजा ल्याएर रास्ट्रय पति को ठाउमा राखेर देशमा नेत्रीत्व गरिस्यो ❤️🙏
2025-09-12 16:17:27
2
Narayan Kharel :
गुट ❤️❤️❤️❤❤❤❤❤❤❤❤❤
2025-09-12 16:12:45
1
jiya0409 :
congratulations mam
2025-09-12 17:40:54
1
Daimon kanxo :
होइन यो मुला रामे चोर लाई कसैले कुतेन छ कि क्या हो पछाडि को नाइके त यहि होनि साला फुल्या बुदो यस्लाइ पनि लात मारेर भगाउनु पर्छ😂😂😂😂
2025-09-13 04:44:05
0
Nails & lashes training center :
Beghatanhunuparrxa harrkalai heypeyko mullbasley manma nai rakheyko xa tara hajur pane malai rammro nai lagxa yo desh lai agi haknuhola
2025-09-12 17:16:28
0
sabitrasharma5911 :
congratulations sushila ma'am 🥰
2025-09-13 03:30:52
0
डेविड राना क्षेत्री ❤️🩹🕉️ :
आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रिय् हुनेमा हामी बिश्वस्त छौ !!❤
2025-09-12 17:03:24
0
Bibek bohara 🦁 :
congratulations 🎉👏❤
2025-09-12 16:59:06
0
anuragjaiswal931 :
आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ! ❤️🇳🇵
2025-09-12 17:48:56
0
Sita Dhakal Tiwari R🇳🇵❤️🇫🇮 :
धेरै बिस्वास लागेको छ भान्सा सम्हाल्ने नारीले देश पनि पक्कै सम्हालन सक्नुहुन्छ पुरै परिवार समाल्ने ले पुरै देश का जनता सम्हाल्ने अठोट ले देश बचाउनु हुन्छ परिवर्तन को लागि आशाको किरण दिनुहुनेछ हामीहरूको आशा लाई कहीले निरास हुन नदिनु, अरुरी बनेको नेपाललाई बिगारे भने तपाईंले फरक ढंगले लथालिङ्ग भयेको नेपाललाई नयाँ श्रीजना गर्ने भार छ,अहिले नेपाल शुन्य मा छ यस अवस्थामा मा नेतृत्व लिन सक्ने हिम्मत लाइ हामी मान्नै पर्छ, हामी लाइ नेपाली भएर बाच्नु छ 🙏🏻 सधैं नेपाल लाइ नेपाल र नेपाली हौ भनेर गर्व गर्ने ठाउँ राखिदिनुस्, अब हाम्रो देशमा कहिले पनि अन्य मुलुकहरूका मान्छेले नेपाली हुँ भन्दा,चोर्दै, भत्काउँदै, जलाउँदै गरेको भिडियो देखाएर नहासुन, विश्वभर छरिएर रहेका नेपालीले नपाली हूँ भन्दै गर्भका साथ भन्न सकिने पर्गती होस् हाम्रो देश मा🙏🙏
अब छ महिनाभित्र इन्डियालाई देश बेच्दिए हुन्छ हजुरआमा
2025-09-12 17:40:30
0
Divya subedi :
congratulations Ama🙏🏼🙏🏼🙏🏼
2025-09-13 03:14:46
0
Prem Gupta :
lets change the nation
2025-09-12 17:24:36
0
💞💞👑🦋घिसिङ काे छाेराे 🦋👑? :
काे हाे याे
2025-09-13 01:42:13
0
KAJII.🫶❤️🩹 :
Dear Gen Z Teams
औपचारिक पत्र/अनुरोधको नमुना (थोरै थप सुसंगत र विनम्र शैलीमा): विषय: सिन्धुपाचोक—बरबिसे क्षेत्रमा भइरहेको भ्रष्टाचार सम्बन्धमा न्यायको माग
माननीय सर/म्याडम,
हामी—सिन्धुपाचोक, बरबिसेका नागरिक—तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं कि हाम्रो क्षेत्रमा सार्वजनिक निर्माण र विकास परियोजनाहरूमा व्यापक भ्रष्टाचार चलेको छ। सडक बनाउने कोष, भवन निर्माणका लागि छुट्याएको रकम र विद्यालयहरूको अनुदानलगायतका पैसाहरू अनियमित रूपमा खर्च गरिएको र धेरै पार्टीका कामदारहरूले ती रकम हिनामिना गरेक छ |
यसले स्थानिय विकास र शैक्षिक सेवामा ठूलो असर पारेको छ। हामी अनुरोध गर्दछौं कि सम्बन्धित निकायले शीघ्र अनुसन्धान गरी दोषीहरूलाई कानुनी कारबाही गरिदिनुहोस् र हामीलाई न्याय दिलाउन सहयोग गरियोस्।
2025-09-13 01:41:26
0
Manisha💐💗 :
pm madam grading system paila ko jasto garai dinu na
2025-09-12 16:58:56
0
@beluu :
आज सम्म आमा ले जसरी घर चलाउनु भको थियो तेसै। गरि देश पनि चलाउनु हुन्छ भने आशा छ,,💐💐💐
2025-09-13 05:21:43
0
To see more videos from user @nepalcricket66, please go to the Tikwm
homepage.